छुटाउनुभयो कि?, जाँचबुझ प्रतिवेदन, जेनजी आन्दोलन, राष्ट्रिय समाचारओली, लेखक र खापुङमाथि के छ सिफारिस ? २८ फाल्गुन २०८२ प्रतिवेदनमा उल्लेख छ, ‘लापरबाहीको कारण ज्यान मार्ने काम भयो । क्षति रोक्नेतर्फ कुनै प्रयास गरिएन । कम घातक तरिका अपनाउन पनि सकिन्थ्यो ।’