काभ्रेपलाञ्चोक
+977-9863403002
३० बैशाख २०८३ बुधबार

Author name: GlobalSambadMedia

Global Sambad Media एक नयाँ पुस्ताको डिजिटल मिडिया हो, जसले विश्वभर छरिएका नेपालीहरूका आवाज, संघर्ष, सफलता र भावनालाई एकै ठाउँमा जोड्ने प्रयास गर्छ। यो प्लेटफर्ममा तपाईंले पाउन सक्नुहुन्छ – निष्पक्ष समाचार, दैनिक राशिफल, प्रेरणादायी कथा, यथार्थपरक यौन/सम्बन्ध सल्लाह, स्वास्थ्य टिप्स, प्रवासी जीवनका अनुभवहरू र भिडियो सामग्रीहरू।हामी सशक्त पत्रकारिता, तथ्यमा आधारित विश्लेषण र डिजिटल सामग्रीद्वारा नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने प्रयासमा समर्पित छौं।Global Sambad Media is a modern Nepali digital media platform dedicated to connecting the voices, emotions, and experiences of Nepalis around the world. From unbiased news, daily horoscopes, inspirational stories, relationship advice, to diaspora updates and multimedia content – we aim to inform, inspire, and engage.We are committed to impactful journalism, storytelling, and providing a voice to the global Nepali community.

राष्ट्रपतिलाई जुक्ति लगाउन उक्साउने प्रतिपक्षलाई प्रश्न 
जुक्ति, प्रतिपक्षलाई प्रश्न, बालेन सरकार, रामचन्द्र पौडेल, राष्ट्रपति, राष्ट्रिय समाचार

राष्ट्रपतिलाई जुक्ति लगाउन उक्साउने प्रतिपक्षलाई प्रश्न 

संसद् रोकेर अध्यादेशमार्फत राजकाज चलाउने सत्तापक्षको कदमभन्दा राष्ट्रपतिलाई अध्यादेश रोक भनेर आग्रह गर्ने प्रतिपक्षको कदम बढी लोकतन्त्र प्रतिकूल छ । शक्तिशाली सत्तालाई सच्याउन संख्यामा कमजोर प्रतिपक्षको यस्तो रबैयाले ऊ थप कमजोर बनेको छ । 
एकै परिवारका ९ जनाको दुखान्त, सपनै रह्यो अमेरिका र नयाँ घर
परिवार, राष्ट्रिय समाचार, रोल्पा दुर्घटना

एकै परिवारका ९ जनाको दुखान्त, सपनै रह्यो अमेरिका र नयाँ घर

छोरी अमेरिका उड्ने तयारीमा थिइन्, परिवार नयाँ घर सर्ने तरखरमा थियो । त्यही खुसी साट्न र भाकल बुझाउन रोल्पाको जलजला हिँडेको एउटै नाताका दुई परिवारका हजुरबुवादेखि नातिसम्म ९ सदस्यले एकैसाथ ज्यान गुमाएका छन् ।
७२ वर्षीया पम्फाको चित्कार- सरकार ! म कता जाऊँ ?
बल्खु, राष्ट्रिय समाचार, सुकुमवासी

७२ वर्षीया पम्फाको चित्कार- सरकार ! म कता जाऊँ ?

वरिपरिका छिमेकी कुम्लो कसेर हिँड्न थाले । तर पम्फा एक्लै यही टहरामा छिन्, उद्धारको प्रतीक्षामा ।
कांग्रेस विवाद : क्रियाशील अद्यावधिकमा संस्थापन–इतर रस्साकस्सी
क्रियाशील सदस्यता विवाद, नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेस विवाद : क्रियाशील अद्यावधिकमा संस्थापन–इतर रस्साकस्सी

नेतृत्वले पार्टीलाई ‘डिजिटलाइज’ र सुदृढीकरण गर्ने भन्दै नयाँ सदस्यता प्रणाली ल्याउन खोज्दा संस्थापन इतर समूहले भने विधानविपरीत र ऐतिहासिक योद्धाहरूको अपमान भन्दै विद्रोहको संकेत गरेको छ ।
सुकुमवासी बस्तीकी वृद्धा– ‘बागमतीमै मरौं भन्या नपाइने भो’
राष्ट्रिय समाचार, सुकुमवासी बस्ती

सुकुमवासी बस्तीकी वृद्धा– ‘बागमतीमै मरौं भन्या नपाइने भो’

‘जग्गा किनेको छैन कहाँ जानू ? कोठा त पाइएन । कहाँ जानू खै ?’, मधुर स्वरमा उनले आफ्नो दु:खेसो सुनाइन् ।
आरोग्य पर्यटन रणनीति : बन्ला स्वास्थ्य र पर्यटन सेतु ?
आरोग्य पर्यटन रणनीति, आरोग्य पर्यटन वर्ष, पर्यटन प्रमुख, पर्यटन मन्त्रालय, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर, स्वास्थ्य र पर्यटन सेतु

आरोग्य पर्यटन रणनीति : बन्ला स्वास्थ्य र पर्यटन सेतु ?

सरकारले आफ्नो दीर्घकालीन रणनीति मार्फत अबको ५ वर्षभित्र आरोग्य उन्मुख अन्तर्राष्ट्रिय पर्यटक आगमन ११ प्रतिशतले बढाउने लक्ष्य राखेको छ ।
श्रमिक दिवसको कर्मकाण्ड : श्रम सम्मान र सुरक्षा कहिले ?
उद्योग/वाणिज्य, कर्मकाण्ड, बिजनेस विशेष, राष्ट्रिय समाचार, रोजगार, विजनेश होम, विजनेश-फिचर, श्रमिक दिवस, सम्मान र सुरक्षा

श्रमिक दिवसको कर्मकाण्ड : श्रम सम्मान र सुरक्षा कहिले ?

आज विश्वभरि १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा काठमाडौंका चोकदेखि खाडीका मरुभूमिसम्म फैलिएका नेपाली श्रमिकको एउटै प्रश्न छ– ‘हाम्रा मुद्दामा सरकार कहिले गम्भीर बन्ने ?’
राज्यले ढाल्दियो छानो, फाटेको छाताको ‌ओत
छाता, फिचर (Home Main), राज्य, राष्ट्रिय समाचार, सिफारिस, सुकुमवासी

राज्यले ढाल्दियो छानो, फाटेको छाताको ‌ओत

काठमाडौं आएको इतिहास सुनाउँदै गर्दा त्यहिँबाट नेपाल प्रहरीको १५/२० जना टोली गयो । उनीहरू सबै गइसकेपछि कृष्णले सुस्तरी भने, ‘उनीहरू मानो पचाएर गए । हामी भने बिचल्लीमा पर्यौं ।’
Scroll to Top