अन्य
इरान युद्धबारे जर्मन चान्सलर फ्रेडरिक मर्जको अभिव्यक्तिबाट रिसाएका ट्रम्पले जर्मनीबाट सेना फिर्ता गर्न लागेका हुन्।
अन्य
तीन स्थानका ७४४ घर-टहरा भत्काइयो, ३२३ परिवार सम्पर्कमा
तीमध्ये तीन स्थानमा मात्रै ७४४ घर टहरा भत्काइएको छ।
प्रमुख समाचार (Home), मनास्लु
मनास्लु हिमाल आरोहणको ७० वर्ष पूरा
१९ वैशाख, गोरखा । यही बैशाख २६ अर्थात मे ९ मा मनास्लु हिमाल आरोहणको ७० वर्ष पूरा भएको छ । उर्केन छिरिङ शेर्पा र जापानी नागरिक तोशियो इमानिशीले सन् १९५६ मे ९ मा पहिलो पटक मनास्लु हिमालको सफल आरोहण गरेका थिए । विश्वकै आठौ अग्लो मानिने ८ हजार १६३ मिटर उचाईको उक्त हिमाल सफल आरोहण […]
दृष्टिविहीन, प्रमुख समाचार (Home)
आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …
१९ वैशाख, कालीकोट । एघार वर्षीया प्रियंका विकलाई आठ वर्षपछि पुनः आँखाको ज्योति : फर्किदा दुःखको अन्धकार सदा हटेको छ । उनीको परिवारमा खुसीको सीमा नै छैन । अति विपन्न विकले आठ वर्षदेखि उज्यालोसंग साक्षात्कार गर्ने अवसर गुमाएकी थिइन् । उनीले चाडै पुनःआँखाको ज्योति पाउँछु भन्ने कल्पना पनि थिइनन् । बाल्यकालमै लागेको चोट (ट्रमा)का कारण […]
प्रमुख समाचार (Home), हिमपात
केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
१९ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेश प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया […]
अन्य
दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
‘दाउन्नेमा एकतर्फी ढलानको काम सकिएको छ, अब चाँडै यात्रा सहज हुनेछ,’ सूचना अधिकारी खनालले भने।
अन्य
यी स्थानमा असिनासहित वर्षाको सम्भावना
शनिबार बिहान कोशी प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ।
अन्य
गर्भवतीले १४ देखि २८ हप्तासम्म कस्तो कुरामा ख्याल गर्ने? (भिडिओ)
गर्भवतीमा प्रेसर, सुगर लगायतका समस्या देखिन सक्छन्। त्यसैले गर्भवतीको विभिन्न खालका परीक्षण गर्नुपर्छ।
अन्य
रास्वपा सांसद मनिष खनालले भने– सुकुम्बासी बसोबासमा भएको घटनाले स्तब्ध छु
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष खनालले सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने क्रममा भएका घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन्।
जनकपुर, मिलापत्र, राष्ट्रिय समाचार, शल्यक्रिया
जनकपुरको शल्यक्रियापश्चात महिलाको मृत्यु घटना मिलापत्रमा टुंगियो
मृतक परिवार आर्थिक रूपमा कमजोर हुनु, कानुनी प्रक्रिया झन्झटिलो हुनु तथा प्रहरी प्रशासनसमेत अस्पतालकै पक्षमा देखिएको कारण अन्तत: मिलापत्र गर्न बाध्य भएको एक आफन्तले बताए ।

