आरोग्य पर्यटन रणनीति, आरोग्य पर्यटन वर्ष, पर्यटन प्रमुख, पर्यटन मन्त्रालय, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर, स्वास्थ्य र पर्यटन सेतुआरोग्य पर्यटन रणनीति : बन्ला स्वास्थ्य र पर्यटन सेतु ? १९ बैशाख २०८३ सरकारले आफ्नो दीर्घकालीन रणनीति मार्फत अबको ५ वर्षभित्र आरोग्य उन्मुख अन्तर्राष्ट्रिय पर्यटक आगमन ११ प्रतिशतले बढाउने लक्ष्य राखेको छ ।