राष्ट्रिय समाचार, सुकुमवासी
प्रहरीका अनुसार मनोहरा खोला किनारका कुल ९४१ घरटहरा भत्काइएको छ ।
नेपाली कांग्रेस, राष्ट्रिय समाचार
सुरु भयो कांग्रेस संस्थापनइतर समूहको बैठक
बैठकमा समूहका शीर्ष नेता, १४ औं महाधिवेशनमा विजयी केन्द्रीय सदस्य, जिल्ला सभापतिहरु र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरु सहभागी भएका छन् ।
ट्रेड युनियन अधिकार, राष्ट्रिय समाचार, शिक्षक कर्मचारी
ट्रेड युनियन अधिकार नखोस्न शिक्षक–कर्मचारीहरुको माग
नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, संस्थागत विद्यालय शिक्षक युनियन र नेपाल विद्यालय कर्मचारी परिषद्ले ट्रेड युनियन अधिकार नखोस्न र संविधानको अनुसूची–८ खारेज गर्न माग गरेका हुन् । संविधानको अनुसूची ८ मा आधारभूत तह र माध्यमिक शिक्षा स्थानीय तहको अधिकार सूचीभित्र राखिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रमुख समाचार (Home)
विद्यालयका प्रअ र लेखापाल मिलेर झन्डै १ करोड भ्रष्टाचार
१५ वैशाख, काठमाडौं । झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रअ उपाध्याय र लेखापाल आचार्य विरुद्ध मुद्दा दायर गरेको हो । दुवै जनाको आपसी मिलोमतोमा करिब १ करोड बराबरको […]
नेपाल प्रहरी, राष्ट्रिय समाचार, सिक्री लुट्ने पक्राउ
सुनको सिक्री लुट्ने गिरोहका ५ जना पक्राउ
सुनको सिक्री लुट्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोमल भट्टराई, दलीय विद्यार्थी संगठन प्रतिबन्ध, बालेन सरकार, राष्ट्रिय समाचार, विचार, विद्यार्थी संगठन
विद्यार्थी संगठनमाथि हस्तक्षेप: सरकारको प्रत्युत्पादक कदम
विद्यार्थी जैविक क्रियाका कारण स्वत्व स्थापित गर्न समाज र संगठनहरूमा आइपुगेका हुन्छन्। तिनीहरूको गन्तव्य बालेन सरकारका फर्मान र लाठीहरूको प्रहारबाट रोकिंदैन।
खगेन्द्र नवजीवन केन्द्र, प्रमुख समाचार (Home), सन्देश बुढामगर
नवजीवन केन्द्रबाट सुरु हुँदैछ सन्देशको नयाँ जीवन
खुट्टाले लेखेर परीक्षा दिएको सार्वजनिक भएपछि सन्देशले शिवम सिमेन्ट लिमिटेडको सहयोगमा खगेन्द्र नवजीवन केन्द्रमा अध्ययन गर्न पाउने भएका हुन् ।
आर्थिक वृद्धिदर, प्रमुख समाचार (Home), बिजनेस विशेष
यो वर्षको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत
चालु आर्थिक वर्ष २०८२/८३ मा देशको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने भएको छ ।
अन्य
सुकुम्बासीका रूपमा नाम दर्ता गर्ने परिवार संख्या एक हजार नाघ्यो
सरकारले सुरक्षा बल प्रयोग गरी थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायतका सुकुम्बासी बस्ती भत्काएपछि डरले लाखापाखा लागेका सुकुम्बासीहरू सम्पर्कमा आउन थालेका हुन्।
अन्य
भीम रावलले अस्वीकार गरे नेकपा सुदूरपश्चिम इन्जार्च
नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले आफूलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएकोमा असन्तुष्टि जनाएका छन्।

