अन्य
अहिले यी सबै प्रक्रिया कार्यान्वयनमा जाने तरखरमा छन्। तर प्रमाण अभावले प्रक्रिया रोकिएको छ।
अन्य
अक्षय कुमारको फिल्मले कमायो ११५ करोडभन्दा बढी
‘भूत बंगला’ नेपालका सिनेमा हलहरूमा पनि प्रदर्शनरत छ।
अन्य
स्ववियु खारेजी विरोधमा त्रिविमा संयुक्त विद्यार्थी संगठनको मार्च पास (तस्बिरहरू)
सरकारले विद्यालय र विश्वविद्यालय हाताबाट स्ववियु र विद्यार्थी संगठन खारेजी निर्णय गरेकोलगायत विरोधमा संयुक्त विद्यार्थी संगठनहरूले आज मार्च पास गरेका हुन्।
अन्य
२४ घण्टाभित्र शेखर गोल्छालाई सर्वोच्चमा उपस्थित गराउन आदेश
सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ।
निर्माण व्यवसायी, प्रमुख समाचार (Home)
तत्काल आर्थिक राहतको व्यवस्था गर्न निर्माण व्यवसायीको माग
१५ वैशाख, काठमाडौं । निर्माण व्यवसायीहरूले निर्माण उद्योगमा आपतकाल घोषणा गरी आफूहरूलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । इन्धनलगायतका निर्माण सामग्रीहरूमा चर्को मूल्यवृद्धि भईरहेका बेला मंगलबार निर्माण व्यवसायीहरूले काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री बालेन साहलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् । निर्माण कार्य ठप्प हुनेगरी निर्माण सामग्रीहरुमा मूल्य वृद्धि भएकाले तत्काल […]
प्रमुख समाचार (Home), बजेट
आगामी वर्ष बजेटको आकार बढाउने स्थिति छैन : पाण्डेय
१५ वैशाख, काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले आगामी वर्ष बजेटको आकार बढाउन सक्ने स्थिति नरहेको बताएका छन् । अर्थको अर्थ कार्यक्रमको ३३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले बजेटको सिलिङ बढाउँदा पनि खर्च नहुने स्थिति नरहेको बताउँदै आगामी वर्ष ठूलो आकारको बजेट नआउने संकेत गरे । राजधानीमा आयोजित एक कार्यक्रममा पाण्डेयले अब बजेटको आकार […]
इन्धन दुरुपयोग, मेन स्टोरी, स्वास्थ्य मन्त्रालय
जलेका गाडीकाे नाममा स्वास्थ्य मन्त्रालयका कर्मचारीले गरे इन्धन दुरुपयोग
१५ वैशाख, काठमाडौं । २३ र २४ भदौकाे जेनजी आन्दाेलनमन जलेका गाडीको नाममा स्वास्थ्य मन्त्रालयका कर्मचारीले इन्धन दुरुपयोग गरेका छन् । स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी हुन् । ‘जेनजी’ आन्दोलनका क्रममा जलेका सवारीसाधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव […]
भूमि प्रशासन, भूमि व्यवस्था, राष्ट्रिय समाचार, सहकारी तथा गरिबी निवारण मन्त्रालय
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी, इच्छुकको विवरण संकलन जारी
१५ वैशाख, काठमाडौं । भूमि प्रशासन सम्बन्धी सेवाहरु अब स्थानीय तहबाट सुरु गर्ने तयारी गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालको भूमिसुधार, मालपोत र नापी कार्यालयहरुबाट प्रवाह हुँदै आएका सेवाहरु स्थानीय तहबाट गर्ने तयारी थालेको हो । त्यसैले मन्त्रालयले यी सेवा प्रवाह गर्न चाहने स्थानीय तहलाई आवश्यक पर्ने जनशक्ति तथा पूर्वाधारसहितको […]
पेग, पेग सिस्टम, राष्ट्रिय समाचार, विचार
पेग हटाउने बहस कति सान्दर्भिक ?
भारतीय रुपैयाँसँग बाँधेर राख्ने पेग प्रणाली हटाउने बहस सुन्दा आधुनिक र आकर्षक लाग्न सक्छ। तर सबै यस्ता बहस अर्थतन्त्रका लागि उपयुक्त हुँदैनन्। आजको नेपालमा पेग हटाउनु सैद्धान्तिक रूपमा स्वतन्त्रता जस्तो लागे पनि व्यवहारमा महँगी, अनिश्चितता र वित्तीय अस्थिरतातर्फको ढोका खोल्ने जोखिम हो।
अन्तर्राष्ट्रिय समाचार, इरान, पाकिस्तान, प्रमुख समाचार (Home)
इरानका लागि ग्वादर र कराची बन्दरगाह खोल्ने पाकिस्तानको निर्णय
अमेरिकी नाकाबन्दीका कारण इरानको आयात–निर्यात प्रभावित भएका बेला पाकिस्तानले ग्वादर र कराची बन्दरगाह खुला गर्ने निर्णय गरेको छ ।

