कञ्चनपुर, राष्ट्रिय समाचार
२१, फागुन, महेन्द्रनगर । कञ्चनपुरमा ५८.६३ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार जिल्लामा रहेका कुल ३ लाख १४ हजार ३८५ मतदातामध्ये १ लाख ८४ हजार ३२४ मत खसेको हो । क्षेत्रगत विवरणअनुसार कञ्चनपुर–१ मा ६०.०४ प्रतिशत, कञ्चनपुर–२ मा ५९.२१ प्रतिशत र कञ्चनपुर–३ मा ५६.६० प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ […]
प्रतिनिधिसभा निर्वाचन, भयरहित निर्वाचन, मधेश प्रदेश, विशेष
मधेशमा भयरहित निर्वाचन, उत्साहित मतदाता
कतै छिटपुट घटना हुने, कतै मतदान अवरुद्ध हुने आशंका पनि व्यापक थियो । तर एक–दुई सामान्य घटनाबाहेक मधेशमा निर्वाचन शान्तिपूर्ण तथा उत्साहजनक रूपमा सम्पन्न भएको छ ।
धनकुटा, राष्ट्रिय समाचार
धनकुटामा ५० प्रतिशत बढी मत खस्यो
प्रतिनिधिसभा सदस्य निर्वाचनको बिहीबार भएको मतदानमा धनकुटामा ५० प्रतिशत भन्दा बढी मत खसेको छ ।
प्रतिनिधिसभा निर्वाचन, मोरङ, राष्ट्रिय समाचार
मोरङका मतदाताको अपेक्षा- सुशासन र रोजगारी
जेनजी आन्दोलनपछि भएको निर्वाचनलाई मतदाताले केवल प्रतिनिधि छान्ने माध्यम मात्र बनाएका छैनन्, देशमा व्याप्त बेथिति अन्त्य हुने र सुशासन कायम हुने आशा गरेका छन् ।
धादिङ चुनाव, बागमती, राष्ट्रिय समाचार
धादिङमा ५०.२९ प्रतिशत मत खस्यो
धादिङ । धादिङ जिल्लामा कुल १ लाख ३८ हजार ४४७ मत खसेको छ । सो जिल्लामा २ लाख ७५ हजार २ सय ८० मतदातामध्ये १ लाख ३८ हजार ४ सय ४७ अर्थात् ५०.२९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको हो । जिल्लामा मतदान केन्द्रहरूबाट प्राप्त प्रारम्भिक तथ्यांकअनुसार यो प्रतिशत निर्धारण गरिएको हो । […]
निर्वाचन, मतपेटिका, राष्ट्रिय समाचार
धमाधम संकलन हुँदै मतपेटिका (तस्वीरहरू)
अहिले विभिन्न जिल्लाका मतदान स्थलबाट धमाधम मतपेटिकाहरू संकलन भइरहेको छ ।
एउटै माग, काठमाडौं-१, निर्वाचन २०८२, परिणाम, फरक पुस्ता, राष्ट्रिय समाचार, सुशासन
काठमाडौं-१ : फरक पुस्ताको एउटै माग- कमिसन होइन सुशासन, आश्वासन होइन परिणाम
मतदानका लागि लागेको त्यो भिड नागरिक कर्तव्य पूरा गर्नमात्र थिएन, देशको भविष्यप्रति गहिरो चासो, आशा र आक्रोशको मिश्रित आवाज हो ।
राष्ट्रपति रामचन्द्र पौडेल, राष्ट्रिय समाचार
शान्तिपूर्ण निर्वाचन सम्पन्न भएपछि राष्ट्रपतिले दिए सबैलाई धन्यवाद
राष्ट्रपति रामचन्द्र पौडेलले देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएपछि सन्तोष प्रकट गरेका छन् ।
झापा, प्रमुख समाचार (Home)
पूर्वप्रधानमन्त्री ओलीको गृहजिल्लामा ६४ प्रतिशत मतदान
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा ६४ प्रतिशतबढी मतदान भएको छ । प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार भएको मतदानमा झापाका पाँच निर्वाचन क्षेत्रहरूमा ६४.२४ प्रतिशत मत खसेको हो ।
निर्वाचन, प्रतिनिधिसभा निर्वाचन, राष्ट्रपति, विशेष
राष्ट्रपतिले ‘बडो-जुक्ति’पूर्वक कोरेको चुनावी मार्गचित्र
सेरेमोनियल राष्ट्रपतिको भूमिकामा सचेत रहेपनि पौडेलले चुनावसम्मको मार्गचित्र तय गर्नका लागि सक्रिय मध्यस्थकर्ताको भूमिका खेले । जुन भूमिकाले आज सार्थकता पाएको छ ।

