निर्वाचन, प्युठान, प्रमुख समाचार (Home), मतदान
२१ फागुन, प्युठान । आज सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा प्युठानमा ५१.१६९ प्रतिशत मतदान भएको छ । जिल्लामा रहेका १ लाख ६५ हजार ४०६ मतदातामध्ये ८४ हजार ७३७ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन अधिकारी पदम डांगीका अनुसार खसेको मतमध्ये महिला ५१ हजार २४२, पुरुष ३३ हजार ३९३ र अन्य १ जना रहेका […]
दार्चुला, विशेष
दार्चुलाका दुई मतदान केन्द्रमा स्थानीयको बहिष्कार, रित्तो पेटिकासहित फर्किए कर्मचारी
जिल्लाको दुई मतदान केन्द्रमा मताधिकार भएका स्थानीयले निर्वाचन नै बहिष्कार गरेका छन् । यहाँको नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर मावि नागु र अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय झुस्कु मतदान केन्द्रका मतदाताले निर्वाचन बहिष्कार गरेका हुन् ।
गोरखा, प्रतिनिधिसभा चुनाव २०८२, मत, मतदाता, राष्ट्रिय समाचार
गोरखामा करिब ५० प्रतिशत मत खस्यो
उत्तरी गोरखाको २३ वटा मतदान केन्द्रको मतपेटिका भने शुक्रबार हेलिकप्टर मार्फत ढुवानी हुने छ ।
गृहमन्त्री ओमप्रकाश अर्याल, प्रमुख समाचार (Home)
निर्वाचन सम्पन्न गर्ने सरकारको योजना सफल भयो : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबारको निर्वाचनलाई ‘अभूतपूर्व’ भनी टिप्पणी गरेका छन् । निकै शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको भन्दै उनले सरकारको योजना सफल भएको बताएका हुन् ।
नेकपा उम्मेदवार, प्रतिनिधिसभा निर्वाचन, राष्ट्रिय समाचार, रौतहट-२
मतदानकै दिन रौतहट-२ का नेकपा उम्मेदवारले पार्टी छाडे
बुथ कब्जा हुँदा पनि प्रचण्ड-माधवमा संरक्षण नपाएको गुनासो
चुनाव, प्रमुख समाचार (Home), महोत्तरी
महोत्तरीमा खस्यो ५२ प्रतिशत मत, आजैबाट मतगणना सुरु हुने
२१ फागुन, महोत्तरी । महोत्तरीमा ५२ प्रतिशत मतदान भएको छ । महोत्तरीको चारवटै निर्वाचन क्षेत्रमा गरी ५२ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार अहिले मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी र बुझाउने कार्य सुरु भएको छ । अन्य समन्वय र प्रशासनिक काम समयमै सकिए आजैबाट […]
निर्वाचन आयोग, राष्ट्रिय समाचार
निर्वाचन आयोगको पत्रकार सम्मेलन (LIVE)
निर्वाचन आयोगले मतदानबारे जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरेको छ ।
नेपाली जनता, प्रतिनिधिसभा चुनाव, मतदान, विशेष
चुनावका वास्तविक आयोजक- नेपाली जनता
जेनजी आन्दोलनको पृष्ठभूमिमा भएको यो चुनाव सफल हुन्छ कि हुँदैन भन्नेमा सुरुवातमै आशंका थियो । अन्ततः चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भयो । यसपालि पनि मतदान सकिएसँगै नागरिकले आफ्नो महत्त्वपूर्ण जिम्मेवारी पूरा गरेका छन् ।
प्रचण्ड, प्रमुख समाचार (Home)
लोकतान्त्रिक वातवरणमा निर्वाचन सम्पन्न भयो : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिपूर्वक, सभ्य र लोकतान्त्रिक वातवरणमा निर्वाचन सम्पन्न भएको बताएका छन् ।
गोरखा, प्रतिनिधिसभा चुनाव २०८२, मत, मतदाता, राष्ट्रिय समाचार
गोरखामा करिब ५० प्रतिशत मत खस्यो
उत्तरी गोरखाको २३ वटा मतदान केन्द्रको मतपेटिका भने शुक्रबार हेलिकप्टर मार्फत ढुवानी हुने छ ।

