काभ्रेपलाञ्चोक
+977-9863403002
८ असार २०८३ सोमबार

Author name: GlobalSambadMedia

Global Sambad Media एक नयाँ पुस्ताको डिजिटल मिडिया हो, जसले विश्वभर छरिएका नेपालीहरूका आवाज, संघर्ष, सफलता र भावनालाई एकै ठाउँमा जोड्ने प्रयास गर्छ। यो प्लेटफर्ममा तपाईंले पाउन सक्नुहुन्छ – निष्पक्ष समाचार, दैनिक राशिफल, प्रेरणादायी कथा, यथार्थपरक यौन/सम्बन्ध सल्लाह, स्वास्थ्य टिप्स, प्रवासी जीवनका अनुभवहरू र भिडियो सामग्रीहरू।हामी सशक्त पत्रकारिता, तथ्यमा आधारित विश्लेषण र डिजिटल सामग्रीद्वारा नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने प्रयासमा समर्पित छौं।Global Sambad Media is a modern Nepali digital media platform dedicated to connecting the voices, emotions, and experiences of Nepalis around the world. From unbiased news, daily horoscopes, inspirational stories, relationship advice, to diaspora updates and multimedia content – we aim to inform, inspire, and engage.We are committed to impactful journalism, storytelling, and providing a voice to the global Nepali community.

महोत्तरी १ : रास्वपाका प्रमोदकुमार दोब्बर मतान्तरसहित अगाडि
निर्वाचन, प्रमुख समाचार (Home)

महोत्तरी १ : रास्वपाका प्रमोदकुमार दोब्बर मतान्तरसहित अगाडि

पछिल्लो मतपरिणामअनुसार यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार यादवले अग्रता बढाइरहेका छन् । उनले ३५४७ मत ल्याएका छन् । 
रास्वपाको उम्मेदवारी खारेज भएको धनुषा-१ मा विवाद, मतगणना हुन सकेन
निर्वाचन आयोग, मतगणना, विशेष

रास्वपाको उम्मेदवारी खारेज भएको धनुषा-१ मा विवाद, मतगणना हुन सकेन

२२ फागुन, जनकपुरधम । धनुषा-१ मा विवाद भएको छ । विवादका कारण मतगणना सुरु हुनसकेको छैन । रास्वपामा खसेको मतबारे विवाद भएको छ । विवाद भएपछि निर्वाचन आयोगको निर्देशन पर्खिने निर्णय गरिएको छ । धनुषा-१ मा रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी गत फागुन १८ गते आयोगले खारेज गरेको थियो । विरुद्धमा साहले सर्वोच्च अदालतमा […]
जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
दुर्घटना, नेपाल प्रहरी, प्रमुख समाचार (Home)

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

२२ फागुन, काठमाडौं । संखुवासभाको पाँचखपन नगरपालिका–८ चुङख्रुङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पाँचखपन–८ चुङख्रुङस्थितभित्री सडकखण्डमा कल्लेरीबाट चुङख्रुङ जाँदै गरेको ग २ च ८५३७ नं.को जिपको ठक्करबाट पैदलयात्री ८७ वर्षीया वृद्धा सुकमाया तामाङको मृत्यु भएको संखुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । बिहीबार बेलुकी जिपको ठक्करबाट गम्भीर घाइते भएकी सुकमायाको उपचारका क्रममा […]
दाङ-१ मा रास्वपाका देवराज पाठक फराकिलो मतले अगाडि
दाङ-१, देवराज पाठक, रास्वपा, विशेष

दाङ-१ मा रास्वपाका देवराज पाठक फराकिलो मतले अगाडि

२२ फागुन, काठमाडौं । दाङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का देवराज पाठकले फराकिलो मतका साथ अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार पाठकले २ हजार ३८१ मत ल्याएका छन् । पाठकलाई नेपाली कांग्रेसका योगेन्द्र चौधरीले ५७१ मत ल्याएर पछ्याइरहेका छन् । नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरेले ३४० र नेपाली कम्युनिस्ट पार्टी […]
चितवन-२ : अग्रता बढाउँदै रवि लामिछाने
रवि लामिछाने, विशेष

चितवन-२ : अग्रता बढाउँदै रवि लामिछाने

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले फराकिलो मतान्तरले अग्रता कायमै राखेका छन् ।
चितवन-३ मा सोविताको अग्रता कायमै, पछ्याउँदै रेनु
मतगणना, विशेष

चितवन-३ मा सोविताको अग्रता कायमै, पछ्याउँदै रेनु

२२ फागुन, काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता कायमै राखेकी छन् । मतगणनाको पछिल्लो नतिजाअनुसार सोविताले २४८५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीकी रेनु दाहालले १७८६ मत पाएकी छन् । अग्रता लिएकी सोवितासँगको अग्रता रेनुले घटाएकी छन् । यो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार शंकरराज थपलियाले ५३५ मत पाएका […]
रुकुमपूर्वमा प्रचण्डलाई फराकिलो मतको अग्रता
प्रचण्ड, मतपरिणाम, रुकुमपूर्व, विशेष

रुकुमपूर्वमा प्रचण्डलाई फराकिलो मतको अग्रता

२२ फागुन, रुकुमपूर्व । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन् । प्रारम्भिक मतगणना अनुसार २ हजार ६३५ मत गणना गर्दा प्रचण्डले १ हजार ४१५ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४३१ मतका साथ पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी […]
डोल्पाका २९ केन्द्रका मतपेटिका सदरमुका ल्याउन बाँकी
डोल्पा, प्रमुख समाचार (Home)

डोल्पाका २९ केन्द्रका मतपेटिका सदरमुका ल्याउन बाँकी

२२ फागुन, डोल्पा । हिमाली जिल्ला डोल्पाका ४१ मतदान केन्द्रका मतपेटिका सदरमुकाम दुनैस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छ। जिल्लाका कुल ७० मतदान केन्द्रमध्ये ४१ केन्द्रको मतपेटिका कार्यालयमा आइपुगेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी टोपेन्द्र बुढामगरका अनुसार अझै २९ मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छैन […]
रुपन्देही-४ मा एमालेका प्रमोद यादवको अग्रता
नेकपा एमाले, रुपन्देही, विशेष

रुपन्देही-४ मा एमालेका प्रमोद यादवको अग्रता

२२ फागुन, बुटवल । रुपन्देही क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले सुरुआती अग्रता लिएको छ । ८ हजार ४६३ मत गणना हुँदा एमालेका उम्मेदवार प्रमोद यादवले २६९८ मत पाएर अग्रता लिएका हुन् । नेपाली कांग्रेसका आशुतोष मिश्रले २२४७, रास्वपाका कन्हैया बनियाँले १८३०, जसपा नेपालका सर्वेन्द्रनाथ शुक्लाले ६६९, जनमत पार्टीका भोपेन्द्र यादवले २१९ […]
काठमाडौं उपत्यकाका १५ मध्ये १४ क्षेत्रमा रास्वपा अगाडि
काठमाडौं उपत्यका, प्रतिनिधि सभा निर्वाचन २०८२, रास्वपा, विशेष

काठमाडौं उपत्यकाका १५ मध्ये १४ क्षेत्रमा रास्वपा अगाडि

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मत गणनामा काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ वटा क्षेत्रमा राष्ट्रिय स्तवन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । काठमाडौंका १० तथा ललितपुर र भक्तपुरका २/२ वटै क्षेत्रमा रास्वपा उम्मेदवारले अग्रता लिएका हुन् । काठमाडौं १ मा रञ्जु दर्शना, काठमाडौं २ मा सुनिल केसी, काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं […]
Scroll to Top