कुलमान, राजु पाण्डे, विशेष
काठमाडौं ३ को मतगणाना चलिरहँदा उज्यालो नेपाल पार्टीकाकुलमान घिसिङ पछि परेका छन् । यसअघिसम्म अग्रता बनाइरहेका घिसिङ पछि परेका हुन् । बिहान ५ बजेसम्मको मतगणना अनुसार अहिले उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजु पाण्डेले उछिनेका हुन् । अहिले राजु पाण्डे २५४ मतले अघि छन् । कुलमानले २७०६ ल्याउँदा राजुले २९६० ल्याएका छन् । उनीहरूलाई नेपाली कांग्रेशका […]
रुपन्देही-२, विशेष
विष्णु पौडेलमाथि सुलभ हावी, सुरुवातमै फराकिलो मतान्तर
२२ फागुन, बुटवल। प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही २ बाट उम्मेदवार रहेका रास्वपाका सुलभ खरेल पूर्वअर्थमन्त्री तथा एमाले उम्मेदवार विष्णु पौडेलमाथि सुरुवातमै हावी देखिएका छन् । प्रारम्भिक गणनामै सुलभले फराकिलो अग्रता लिने संकेत देखाएका छन् । अहिलेसम्मको गणनाअनुसार उनले पौडेललाई दुई हजार बढी मतले पछि पारेका छन् । खरेलले चार हजार ७४ मत प्राप्त गर्दा पौडेलले […]
विशेष, विष्णु पौडेल
रूपन्देही २ मा ठूलो मतान्तरले पछि परे विष्णु पौडेल
रुपन्देही २ मा तिलोतमा नगरपालिका १ बाट मतगणना गर्न सुरु गरिएको थियो ।
कास्की-३, मतगणना, विशेष
कास्की ३ मा पनि रास्वपा उम्मेदवार नै अगाडि
२२ फागुन, काठमाडौं । कास्की क्षेत्र नम्बर ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नै अगाडि देखिएका छन् । बिहान ४ बजेसम्मको मतगणना अनुसार ४८२ मत पाएर रास्वपाकी बिना गुरुङ अग्रस्थानमा रहेकी हुन् । उनलाई २८० मत ल्याएका नेपाली कांग्रेसका मनोज गुरूङले पछ्याइरहेका छन् । यहाँ एमाले उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ ११९ मत पाएर तेस्रो […]
कांग्रेस–एमाले, मतगणना, विशेष
स्याङ्जा १ मा कांग्रेस–एमाले बराबर, रास्वपा पछ्याउँदै
२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य चयनका लागि भइरहेको मतगणनाअन्तर्गत स्याङ्जा १ मा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । प्रारम्भिक अवस्थाको गणनामा यी दुवै पार्टीका उम्मेदवारहरू भरतराज ढकाल र मीनप्रसाद गुरुङले बराबर ३४३ मत ल्याएका छन् । उनीहरूलाई रास्वपाका उम्मेदवार धनञ्जय रेग्मीले ३०९ ल्याएर पछ्याइरहेका छन् । अन्य पार्टीहरूले भने दोहोरो अङ्कको मतसमेत […]
प्रदेश समाचार, मोरङ-४
मोरङ ४ मा भारी मतान्तरसहित रास्वपाका राजवंशी अगाडि
उनी पछि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबिच तीव्र प्रतिस्पर्धा भइरहेको छ ।
तोसिमा, प्रदेश समाचार
तोसिमा कार्कीले लिइन् ललितपुर ३ मा अग्रता
उनलाई नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले १०२ लिएर पछ्याइरहेका छन् ।
प्रदेश समाचार, महेश बस्नेत
भक्तपुर २ मा राजीव खत्रीको अग्रता, पछिपछि महेश बस्नेत
अहिलेसम्म खत्रीले १४०० मत पाएका छन् । एमालेका उमेदवार बस्नेतले भने १२०० मत प्राप्त गरेका छन् ।
१, कास्की, गनेश पौडेल, विशेष
कास्की १ मा रास्वपाका पौडेल अगाडि
उनलाई नेपाली कांग्रेसका तिलक बहादुर रानाभाटले ४७५ मतले पछ्याइरहेका छन् ।
विशेष, स्याङ्जा १
स्याङ्जा १ मा कांग्रेसको अग्रता, कसले कति मत पाए ?
२२ फागुन, काठमाडौं । स्याङ्जा जिल्ला क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणाममा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् । हरिनास गाउँपालिका ७ को मतगणना गर्दा अपडेट नेपाली कांग्रेसबाट भरतराज ढकालले २७६ मत पाएका छन् । २३९ मतसहित नेकपा एमालेबाट मीनप्रसाद गुरुङले पछ्याइरहेका छन् । कसको मत कति ? १. नेपाली काङ्ग्रेस – २७६ २. नेकपा […]

