प्रतिनिधि सभा निर्वाचन, राष्ट्रिय समाचार, समानुपातिक
२७ फागुन, काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम करिब सम्पन्न भएको छ । प्रत्यक्षमा १ सय ६५ सिटकै नतिजा सार्वजनिक भइसकेको छ । तर समानुपातिकतर्फको सिट बाँडफाँट कसरी हुन्छ ? भन्ने आम चासोको विषय छ । निर्वाचन आयोगले दलहरूले प्राप्त गरेको सदर मतलाई सिटमा रुपान्तरण गर्न अन्तर्राष्ट्रिय रुपमा अभ्यासमा रहेको […]
प्रतिनिधिसभा चुनाव २०८२, रविन महतो, राष्ट्रिय समाचार, रास्वपा
असई बन्ने सपना देखेका थिए, सांसद बने
प्लस टु उत्तीर्ण गरेपछि रविन महतोले नेपाल प्रहरीको असई पदका लागि परीक्षा दिएका थिए । अहिले उनै महतो महेन्द्र राय यादव र राजेन्द्र महतो जस्ता हस्तीलाई हराउँदै संसद् प्रवेश गरेका छन् ।
दुई तिहाइ, प्रतिनिधि सभा निर्वाचन २०८२, राष्ट्रिय समाचार, रास्वपा
प्रतिनिधिसभामा नयाँ समीकरण : रास्वपा दुई तिहाइबाट २ सिट टाढा
रास्वपा संसदको सबैभन्दा ठूलो दलको रुपमा उदाएको छ । ऊ दुई तिहाइ बहुमतबाट मात्र दुई सिटले टाढा छ ।
रवि लामिछाने, राष्ट्रिय समाचार, रास्वपा, सर्वोच्च अदालत
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने
२७ फागुन, काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट निवेदनमाथि आगामी आइतबार सुनुवाइ थाल्न आदेश दिएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो । सुनुवाइ सुरु भएको दुई/तीन दिनमै सर्वोच्च अदालतले आफ्नो आदेश सुनाउनेछ । महान्यायाधिवक्ता […]
राष्ट्रिय दल, राष्ट्रिय समाचार
६ दलले पाए राष्ट्रिय दलको मान्यता, एउटा नयाँ, ५ वटा पुरानै
२१ फागुनको निर्वाचनबाट श्रम संस्कृति पार्टी नयाँ राष्ट्रिय दल बनेको छ।
नेपाली कांग्रेस, प्रमुख समाचार (Home), राष्ट्रिय सभा
कांग्रेसबाट राष्ट्रिय सभामा बहालवाला र नवनिर्वाचित सदस्यहरूको अन्तरक्रिया
२७ फागुन, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका बहालवाला र नवनिर्वाचित सदस्यहरूबीच अन्तरक्रिया कार्यक्रम गरिएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा अन्तरक्रिया एवं परिचयात्मक कार्यक्रम आयोजना गरिएको हो । गत माघ ११ गते भएको निर्वाचनमा १८ जना नयाँ सांसद चुनिएका थिए । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन […]
अलराउन्डर दीपेन्द्रसिंह ऐरी, आईसीसी टी-२० अलराउन्डर वरियता, क्रिकेट, खेलकुद, खेलकुद समाचार, दीपेन्द्रसिंह ऐरी, राष्ट्रिय समाचार
टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र लगातार तेस्रो साता चौथो स्थानमै यथावत्
२७ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमै यथावत् रहेका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र लगातार तेस्रो साता पनि चौथोमै रहेका हुन् । आइतबार सम्पन्न आईसीसी टी-२० विश्वकपको समूह चरणमा गरेको प्रदर्शनपछि तीन साताअघि दीपेन्द्रको वरियता सुधार भएर […]
थ्रेस होल्ड, प्रमुख समाचार (Home), समानुपातिक
समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’
२७ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्मा प्रतिनिधित्वका लागि राजनीतिक दलले ल्याउनुपर्ने न्यूनतम मतको सीमा) भन्दा कम मत प्राप्त गरेका छन् । यही फागुन २१ गते सम्पन्न निर्वाचनमा समानुपातिक प्रणालीतर्फ संयुक्त निर्वाचन चिह्नसहित कूल ५७ दलले भाग लिएकामा छ दलले संसद्मा प्रवेश पाउने अवस्था […]
खाना, खालीपेट, मेन स्टोरी, हेल्थ फिचर, हेल्थ मेन स्टोरी
बिहान खाली पेटमा के खाने, उत्तम विकल्प के हो ?
बिहान उठ्नेबित्तिकै खाली पेटमा चिया कफी खानु हुँदैन । यसमा हुने क्याफिन र एसिडले ग्यास्ट्रिक बढाउँछ ।
निर्वाचन आयोग, प्रमुख समाचार (Home)
बन्द भए निर्वाचनसम्बन्धी इकाइहरू
२७ फागुन, काठमाडौं । मतगणना सकिएसँगै निर्वाचनसम्बन्धी इकाइहरु बन्द भएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गरी निर्वाचनको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्वाचन आयोगले विभिन्न विशेष इकाइ तथा समन्वय केन्द्रहरू स्थापना गरेको थियो । ती इकाइहरू बन्द गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन प्रक्रियासँग सम्बन्धित […]

