राष्ट्रिय दल, राष्ट्रिय समाचार६ दलले पाए राष्ट्रिय दलको मान्यता, एउटा नयाँ, ५ वटा पुरानै २७ फाल्गुन २०८२ २१ फागुनको निर्वाचनबाट श्रम संस्कृति पार्टी नयाँ राष्ट्रिय दल बनेको छ।
प्रतिनिधिसभा चुनाव २०८२, राष्ट्रिय दल, विशेष, समानुपातिक मत५ वटा पार्टी मात्रै राष्ट्रिय दल बन्ने बाटोमा, श्रम संस्कृति थ्रेसहोल्ड नजिक २४ फाल्गुन २०८२ समानुपातिक प्रणालीमा देशभरि करिब २५ प्रतिशत मतगणना भइरहँदा पाँच वटा राजनीतिक दलहरू मात्रै ‘राष्ट्रिय दल’ बन्न अग्रसर देखिएका छन् ।