जनकपुर, बीबीसी, राष्ट्रिय समाचार
धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार बी.आर ०१ जी ०१४६७ नम्बरको गाडीमा प्रोजेक्टर लगाएर जनकपुरको रेल्वे स्टेसन अगाडि डकुमेन्ट्री प्रसारण गरिरहेको थियो ।
गगन थापा, नेपाली कांग्रेस, राष्ट्रिय समाचार
गगनको टिप्पणी- यहाँ कोही नयाँ छैनन्, विगतमा सत्ताको खेलमै रहेका अनुहार हुन्
‘केही नेताहरूलाई गृहमन्त्री र प्रधानमन्त्री बन्ने हतारो देखिएको छ । यस्तो पदलोलुप प्रवृत्तिले देशलाई सही दिशामा लैजान्न,’ सभापति थापाले भने ।
अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय समाचार
विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
१६ फागुन, काठमाडौं । हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा महाप्रबन्धक टेकनाथ […]
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, इरान, प्रमुख समाचार (Home)
इरानी सरकारी मिडियाले गरे इरानी नेताहरू र सेना प्रमुख मारिएको खबर अस्वीकार
१६ फागुन, काठमाडौं । इजरायल र अमेरिकाको आक्रमणमा वरिष्ठ इरानी राजनीतिक अधिकारीहरू र सेना प्रमुख मारिएको दाबी गरिएका खबरहरूलाई इरानको सरकारी मिडियाले अस्वीकार गरेका छन् । इरानका राष्ट्रपति मसुद पेजेस्कियनका कार्यकारी उप-प्रमुख मोहम्मद जफर काएम्पनाहले एक्समा एक पोस्ट गर्दै राष्ट्रपति सुरक्षित रहेको बताएका छन्। बीबीसीका अनुसार, इरानी राष्ट्रपतिका छोरा युसुफ पेजेस्कियनले टेलिग्राममा लेखेका छन्, ‘यसपटक […]
तथ्य जाँच, प्रचण्ड, राष्ट्रिय समाचार
प्रचण्डको भाषणको टुक्रा जोडेर बनाइयो बाकसै बदलेर चुनाव जित्नुपर्ने भ्रामक दाबी
सामाजिक सञ्जालमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले “बाकस नै बदलेर भए पनि चुनाव जित्नुपर्छ” भनेको दाबीसहितको भिडियो भाइरल बनेको छ। उक्त भिडियो हेर्दा प्रचण्डले चुनाव जित्न जे–सुकै गर्नुपर्ने आशय व्यक्त गरेको दाबी देखिन्छ। तर, नेपालफ्याक्टचेकको तथ्य जाँचमा उक्त भिडियो पुरानो भाषणबाट सन्दर्भ काटेर सम्पादन गरिएको पाइएको छ । पूर्ण भिडियो हेर्दा उनले सो […]
इराक, कुवेत, कुवेतस्थित नेपाली राजदूतावास, प्रमुख समाचार (Home), सुरक्षा सतर्कता
कुवेत र इराकमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन अपिल
अत्यावश्यक कामबाहेक यात्रा नगर्न, सम्भव भएसम्म घरभित्रै सुरक्षित रहन तथा आफ्नो वरपरको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन दूतावासले आग्रह गरेको छ ।
अन्तर्राष्ट्रिय समाचार, इरान, युद्ध, राष्ट्रिय समाचार
आक्रमण रोकेर वार्ता सुरु गर्न इरानलाई जर्मनी, फ्रान्स र बेलायतको आग्रह
१६ फागुन, काठमाडौं । जर्मनी, फ्रान्स र बेलायतले शनिबार यस क्षेत्रका देशहरूमा इरानले गरेको आक्रमणको निन्दा गर्दै इरानलाई अन्धाधुन्ध सैन्य हमलाबाट बच्न र वार्ता पुनः सुरु गर्न आग्रह गरेका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों, जर्मन चान्सलर फ्रेडरिक मर्च र बेलायती प्रधानमन्त्री किर स्टार्मरले एक संयुक्त विज्ञप्तिमा भनेका छन्, ‘हामी यस क्षेत्रका देशहरूमा इरानले गरेको आक्रमणको […]
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, इजरायल इरान तनाव, मध्यपूर्व, राष्ट्रिय समाचार
इजरायली हमलामा इरानका रक्षामन्त्री र रिभोल्युसनरी गार्ड्स प्रमुख मारिएको दाबी
इजरायली सैन्य कारबाहीबारे जानकारी राख्ने दुई स्रोत तथा एक क्षेत्रीय स्रोतका अनुसार ती उच्च अधिकारीहरू इजरायली आक्रमणमा परेर मृत्यु भएको आशंका गरिएको हो । य
पेट्रोलियम पदार्थ, राष्ट्रिय समाचार
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगमले बढाएन
१६ फागुन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । भारतीय आयल निगमबाट बढेर आएको भए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमले जनाएको छ । निगमका अनुसार, पेट्रोलमा २ रुपैयाँ ९ पैसा, डिजेलमा २ रुपैयाँ ४७ पैसा, ग्यासमा प्रतिसिलिन्डर १८ रुपैयाँ ५८ पैसा मूल्य बढेर आएको […]
खेलकुद, खेलकुद समाचार, फुटबल, राष्ट्रिय लिग फुटबल
राष्ट्रिय लिग : विभागीय डर्बीमा एपीएफ र पुलिसको बराबरी
१६ फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत विभागीय डर्बीमा एपीएफ एफसी र नेपाल पुलिस क्लबले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा एपीएफले दुई पटक अग्रता लिएपनि कायम राख्न सकेन भने पुलिसले पुनरागमन गरेको हो । प्रदिप लामाले १०औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । पुलिसका लागि […]

