काभ्रेपलाञ्चोक
+977-9863403002
३१ बैशाख २०८३ बिहीबार

Author name: GlobalSambadMedia

Global Sambad Media एक नयाँ पुस्ताको डिजिटल मिडिया हो, जसले विश्वभर छरिएका नेपालीहरूका आवाज, संघर्ष, सफलता र भावनालाई एकै ठाउँमा जोड्ने प्रयास गर्छ। यो प्लेटफर्ममा तपाईंले पाउन सक्नुहुन्छ – निष्पक्ष समाचार, दैनिक राशिफल, प्रेरणादायी कथा, यथार्थपरक यौन/सम्बन्ध सल्लाह, स्वास्थ्य टिप्स, प्रवासी जीवनका अनुभवहरू र भिडियो सामग्रीहरू।हामी सशक्त पत्रकारिता, तथ्यमा आधारित विश्लेषण र डिजिटल सामग्रीद्वारा नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने प्रयासमा समर्पित छौं।Global Sambad Media is a modern Nepali digital media platform dedicated to connecting the voices, emotions, and experiences of Nepalis around the world. From unbiased news, daily horoscopes, inspirational stories, relationship advice, to diaspora updates and multimedia content – we aim to inform, inspire, and engage.We are committed to impactful journalism, storytelling, and providing a voice to the global Nepali community.

काभ्रेमा २४८१ अस्थायी मतदाता, ८८ मतदानस्थल संवेदनशील
अस्थायी मतदाता, काभ्रेपलाञ्चोक, प्रमुख समाचार (Home)

काभ्रेमा २४८१ अस्थायी मतदाता, ८८ मतदानस्थल संवेदनशील

१७ फागुन, काभ्रेपलाञ्चोक । निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनको लागि काभ्रेपलाञ्चोक जिल्लाबाट कायम हुने अस्थायी मतदाताको सूची टुंगो लगाएको छ । अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२ अनुसार जिल्लामा संकलन गरिएको २४८१ जना अस्थायी मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले जानकारी दिए । नेपाल सरकार, प्रदेश […]
हुम्लामा कतै तुइनमा तुर्लुङ्ङ, कतै प्रयोगविहीन झोलुङ्गे पुल
झोलुङ्गे पुल, तुइन, विशेष, हुम्ला

हुम्लामा कतै तुइनमा तुर्लुङ्ङ, कतै प्रयोगविहीन झोलुङ्गे पुल

कतै तुइनबाट जोखिमपूर्ण यात्रा गर्नु पर्ने र कतै आवश्यक नभएकै ठाउँमा झोलुङ्गे पुल निर्माण भएपछि आलोचना भएको छ । 
प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २ घण्टा हिँड्नु पर्ने
प्युठान, प्रमुख समाचार (Home), मतदान केन्द्र

प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २ घण्टा हिँड्नु पर्ने

१७ फागुन, प्युठान । प्युठानको एक मतदान केन्द्र पुग्न अझै पनि दुई घण्टाभन्दा बढी पैदल यात्रा गर्नुपर्ने अवस्था छ । सरुमारानी गाउँपालिका-४  स्थित कालिका प्राथमिक विद्यालय, सिरुवारीमा रहेको उक्त केन्द्र जिल्लाकै एक मात्र यस्तो मतदान स्थल हो, जहाँ यातायातको सहज पहुँच पुगेको छैन । जिल्लामा १५८ मतदान स्थलअन्तर्गत २३० मतदान केन्द्र छन् । तर, सिरुवारी […]
रास्वपा कर्णालीकी संस्थापक महामन्त्री र सुर्खेतका कार्यवाहक सभापति कांग्रेस प्रवेश
नेपाली कांग्रेस, रास्वपा, विशेष

रास्वपा कर्णालीकी संस्थापक महामन्त्री र सुर्खेतका कार्यवाहक सभापति कांग्रेस प्रवेश

बिक र बस्नेतसहितका नेताहरु रास्वपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका हुन् ।
रौतहटमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती
नेपाली सेना, बख्तरबन्द गाडी, मेन स्टोरी

रौतहटमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती

१७ फागुन, रौतहट । निर्वाचनका समय रौतहटमा शान्ति सुरक्षा कायम राख्न पैदल, मोटरसाइकल, सवारी साधन तथा बख्तरबन्द गाडीमार्फत सेनाले गस्ती गर्न थालेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले रौतहट जिल्लामा तैनाथ नेपाली सेनाको श्री नारायणदल गणले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाएको छ । फागुन २१ […]
सेमेन्योको गोलमा सिटीले लिड्सलाई हरायो
इंग्लिस प्रिमियर लिग, खेलकुद, खेलकुद समाचार, फुटबल, म्यान्चेस्टर सिटी

सेमेन्योको गोलमा सिटीले लिड्सलाई हरायो

१७ फागुन, काठमाडौं । एन्टोइन सेमेन्योको एकमात्र गोल मद्दतमा म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिगअन्तर्गत लिड्स युनाइटेडमाथि १-० को जित हासिल गरेको छ । शनिबार राति लिड्सको घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा सेमेन्योले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । जितपछि दोस्रो स्थानको सिटीले शीर्षस्थानको आर्सनलसँग अंकदूरी २ मा झारेको छ । सिटीको २८ […]
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
आम निर्वाचन, प्रमुख समाचार (Home), स्याङ्जा

निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल

१७ फागुन, स्याङ्जा । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी स्याङजामा अन्तिम चरणमा पुगेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालयले सुरक्षा तथा व्यवस्थापनका सबै तयारी पूरा गरेको जनाएको छ । प्रशासनका अनुसार उम्मेदवार, मतदाता, मतदान कर्मचारी र मतदान सामाग्रीको सुरक्षा सुनिश्चित गर्न आवश्यक व्यवस्था […]
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अन्तर्राष्ट्रिय समाचार, आयतुल्लाह अली खामेनी, विशेष

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

इरान राज्यको टेलिभिजनका एक प्रस्तोताले भावकु हुँदै सर्वोच्च नेता खामेनीको मृत्यु भएको र ४० दिन शोकको घोषणा भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।
ओलीले भने– मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ
केपी शर्मा ओ, मध्यपूर्वमा तनाव, मेन स्टोरी

ओलीले भने– मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ

एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखेका छन्, ‘आज तपाईंहरूलाई पलपल छट्पटी भइरहँदा म निदाउन सकिनँ, बेचैन छु ।’
Scroll to Top