काभ्रेपलाञ्चोक
+977-9863403002
३१ बैशाख २०८३ बिहीबार

Author name: GlobalSambadMedia

Global Sambad Media एक नयाँ पुस्ताको डिजिटल मिडिया हो, जसले विश्वभर छरिएका नेपालीहरूका आवाज, संघर्ष, सफलता र भावनालाई एकै ठाउँमा जोड्ने प्रयास गर्छ। यो प्लेटफर्ममा तपाईंले पाउन सक्नुहुन्छ – निष्पक्ष समाचार, दैनिक राशिफल, प्रेरणादायी कथा, यथार्थपरक यौन/सम्बन्ध सल्लाह, स्वास्थ्य टिप्स, प्रवासी जीवनका अनुभवहरू र भिडियो सामग्रीहरू।हामी सशक्त पत्रकारिता, तथ्यमा आधारित विश्लेषण र डिजिटल सामग्रीद्वारा नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने प्रयासमा समर्पित छौं।Global Sambad Media is a modern Nepali digital media platform dedicated to connecting the voices, emotions, and experiences of Nepalis around the world. From unbiased news, daily horoscopes, inspirational stories, relationship advice, to diaspora updates and multimedia content – we aim to inform, inspire, and engage.We are committed to impactful journalism, storytelling, and providing a voice to the global Nepali community.

रोल्पामा नेकपाको चुनावी सभाबाट फर्कंदै गरेको बस दुर्घटना
बस दुर्घटना, राष्ट्रिय समाचार, रोल्पा

रोल्पामा नेकपाको चुनावी सभाबाट फर्कंदै गरेको बस दुर्घटना

दुर्घटनामा परेर २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
इरानको दाबी– सर्वोच्च नेता खामेनी ‘सुरक्षित र स्वस्थ’ छन्
अन्तर्राष्ट्रिय समाचार, इरान, विशेष

इरानको दाबी– सर्वोच्च नेता खामेनी ‘सुरक्षित र स्वस्थ’ छन्

१७ फागुन, काठमाडौं । इरानले इजरायल र अमेरिकाको आक्रमणमा परेका आफ्ना सर्वोच्च नेता आयतोल्लाह अली खामेनी सुरक्षित रहेको दाबी गरेको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरेका हुन् । इजरायलका सञ्चारमाध्यमहरूले भने उनको मृत्यु भइसकेको संकेतसहितका खबरहरू प्रकाशन गरेको थियो । तर, सरकारी […]
शक्तिशाली हमला थियो, धेरै इरानी नेतृत्व मारिएको विश्वास छ : ट्रम्प
अन्तर्राष्ट्रिय समाचार, ट्रम्प, विशेष

शक्तिशाली हमला थियो, धेरै इरानी नेतृत्व मारिएको विश्वास छ : ट्रम्प

१७ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै इरानी नेतृत्व आफूहरूको हमलामा मारिएको प्रतिक्रिया दिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एबीसी न्युजसँगको कुराकानीका क्रममा उनले आफूले धेरैभन्दा धेरै इरानी नेतृत्व मारिएको विश्वास लिएको बताएका हुन् । निकै शक्तिशाली हमला भएको बताउँदै ट्रम्पले सबै विस्तृत बारे अहिले सबै थाहा नभएको पनि बताएका छन् । उनलाई इजरायलसँगको […]
संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक बस्न इरानको पत्र
अन्तर्राष्ट्रिय समाचार, प्रमुख समाचार (Home), संयुक्त राष्ट्र सुरक्षा परिषद्

संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक बस्न इरानको पत्र

१७ फागुन, काठमाडौं । इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) लाई पत्र पठाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले इरानका विदेश मन्त्रीले यूएनसीसीलाई पठाएको पत्र आफूहरूले प्राप्त गरेको बताएको छ । पत्रमा यसले इरानले आफूलाई बचाउन संयुक्त राष्ट्र चार्टरको आधारमा कानुनी अधिकार प्रयोग गर्न सक्ने दाबी राखिएको अलजजिराले उल्लेख गरेको छ । यस विषयमा संयुक्त राष्ट्र […]
इरानको चेतावनी– अमेरिका र इजरायललाई मूल्य चुकाउन बाध्य बनाउँछौं
इरान, विशेष

इरानको चेतावनी– अमेरिका र इजरायललाई मूल्य चुकाउन बाध्य बनाउँछौं

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले अमेरिका र इजरायलबाट दमनकारी विभेद भएको भन्दै मूल्य चुकाउन बाध्य पार्ने चेतावनी दिएकी हुन् ।
द्वन्द्वको चपेटामा खाडी मुलुक, त्रासमा नेपाली
खाडी मुलुक, द्वन्द्व, नेपाली, मध्यपूर्व, विशेष

द्वन्द्वको चपेटामा खाडी मुलुक, त्रासमा नेपाली

खाडी मुलुकमा द्वन्द्व चर्किएमा नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्स मात्र ठप्प हुनेछैन, बरु २० लाख नेपालीको सुरक्षित फिर्ती सरकारका लागि ठूलो चुनौती बन्ने जोखिम छ।
श्रीलंकाविरुद्ध पाकिस्तान ५ रनले विजयी
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, टी-२० विश्वकप २०२६

श्रीलंकाविरुद्ध पाकिस्तान ५ रनले विजयी

१६ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ मा पाकिस्तानले सान्त्वना जित हासिल गरेको छ । शनिबार भएको सुपर ८ समूह २ को अन्तिम खेलमा पाकिस्तानले श्रीलंकालाई ५ रनले पराजित गरेको हो । जितका बाबजुद पाकिस्तान सेमिफाइनलमा भने पुग्‍न सकेन । पाकिस्तानले श्रीलंकालाई १४७ वा कम योगफलमा रोक्न सकेको भएमात्र सेमिफाइनल पुग्ने […]
अवस्था सामान्य नहुन्जेल ‘घरभित्रै बस्न’ देशवासीलाई कतारको आग्रह
अन्तर्राष्ट्रिय समाचार, आन्तरिक मन्त्रालय, कतार सरकार, राष्ट्रिय समाचार

अवस्था सामान्य नहुन्जेल ‘घरभित्रै बस्न’ देशवासीलाई कतारको आग्रह

१६ फागुन, काठमाडौं । कतार सरकारले देशवासीलाई अवस्था सामान्य नभएसम्म घरभित्रै बस्न आग्रह गरेको छ । आन्तरिक मन्त्रालयले गरेको पछिल्लो अपडेटअनुसार, इरानी आक्रमणको बीचमा देशका नागरिक तथा बासिन्दाहरूलाई ‘घरभित्रै बस्न’ आग्रह गरेको हो । सामाजिक सञ्जालमा गरिएको एउटा पोस्टमा मन्त्रालयले भनेको छ, ‘झ्याल र खुला ठाउँहरूबाट टाढा रहनुहोस्, र अवस्था सामान्य नहुन्जेल अति आवश्यक अवस्थामा […]
इरानी विदेशमन्त्रीद्वारा एक वा दुई कमान्डर गुमाएको स्वीकार
अन्तर्राष्ट्रिय समाचार, अब्बास अराघची, प्रमुख समाचार (Home)

इरानी विदेशमन्त्रीद्वारा एक वा दुई कमान्डर गुमाएको स्वीकार

१६ फागुन, काठमाडौं । इरानी विदेशमन्त्री अब्बास अराघचीले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई ‘जीवित’ रहेको जिकिर गरेका छन् । उनले एनबीसी न्युजलाई बताएअनुसार, इजरायल र अमेरिकाको आक्रमणमा इरानले ‘सायद एक वा दुई कमान्डर गुमाएको’ पनि स्वीकारेका छन्। तर, बीबीसीका अनुसार, इरानको सरकारी मिडियाले भने अहिलेसम्म इरानी अधिकारीहरू र सेना प्रमुख मारिएको खबरलाई खारेज गर्दै […]
मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा हाम्रो प्राथमिक चिन्ता : राजेन्द्र लिङ्देन
मध्यपूर्व, राष्ट्रिय समाचार

मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा हाम्रो प्राथमिक चिन्ता : राजेन्द्र लिङ्देन

१६ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मध्यपूर्वमा विकसित तनावपूर्ण परिस्थितिप्रति चिन्ता व्यक्त गरेका छन् । शनिबार साँझ सामाजिक सञ्जालमार्फत उनले त्यस क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा प्राथमिक चिन्ताको विषय रहेको बताए । ‘मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिप्रति राप्रपा चिन्ता व्यक्त गर्दछ । त्यस क्षेत्रको विभिन्न देशहरूमा रहनुभएका नेपालीहरूको सुरक्षा हाम्रो […]
Scroll to Top