इराक, कुवेत, कुवेतस्थित नेपाली राजदूतावास, प्रमुख समाचार (Home), सुरक्षा सतर्कताकुवेत र इराकमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन अपिल १६ फाल्गुन २०८२ अत्यावश्यक कामबाहेक यात्रा नगर्न, सम्भव भएसम्म घरभित्रै सुरक्षित रहन तथा आफ्नो वरपरको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन दूतावासले आग्रह गरेको छ ।