काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार

स्वास्थ्य समाचार

Auto Added by WPeMatico

श्रममन्त्रीको असन्तुष्टि  : नेता घुमाउने कर्मचारी, बीमा बोर्ड पदाधिकारी रबर स्ट्याम्प !
प्रमुख समाचार (Home), श्रममन्त्री, स्वास्थ्य (Health), स्वास्थ्य समाचार

श्रममन्त्रीको असन्तुष्टि : नेता घुमाउने कर्मचारी, बीमा बोर्ड पदाधिकारी रबर स्ट्याम्प !

श्रम, रोगजार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ बीमाको सम्बन्धमा भइरहेका कामबारे स्वास्थ मन्त्रालय, बीमा बोर्डका पदाधिकारी र कर्मचारीप्रति आक्रोश व्यक्त गरेका छन् ।
स्वास्थ्य बीमाका १० वर्ष : ४० प्रतिशतले नवीकरण गरेनन्, २५ अर्ब बक्यौता दबाब
राष्ट्रिय समाचार, स्वास्थ्य बीमा, स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य समाचार

स्वास्थ्य बीमाका १० वर्ष : ४० प्रतिशतले नवीकरण गरेनन्, २५ अर्ब बक्यौता दबाब

नागरिकलाई उपचार खर्चबाट राहत दिन सुरु गरिएको कार्यक्रममै नवीकरण दर घट्दै जानु थप चिन्ताको विषय बनेको छ ।
नेपाली वैज्ञानिकको अनुसन्धान : मेथीपानीले मधुमेह नियन्त्रण र छाला संरक्षण गर्छ
छाला संरक्षण, मधुमेह, मेथीपानी, राष्ट्रिय समाचार, स्वास्थ्य (Health), स्वास्थ्य समाचार

नेपाली वैज्ञानिकको अनुसन्धान : मेथीपानीले मधुमेह नियन्त्रण र छाला संरक्षण गर्छ

मेथीपानीले छाला संरक्षण गर्दै उत्कृष्ट एन्टिअक्सिडेन्टको भूमिका खेल्ने पनि अनुसन्धानमा उल्लेख छ ।
कानुन मिच्दै जेनजी आन्दोलनकी घाइतेलाई एमबीबीएस सिट
एमबीबीएस, चिकित्सा शिक्षा आयोग, छुटाउनुभयो कि?, मन्त्रिपरिषद्, राष्ट्रिय समाचार, सिट, स्वास्थ्य (Health), स्वास्थ्य समाचार

कानुन मिच्दै जेनजी आन्दोलनकी घाइतेलाई एमबीबीएस सिट

यस वर्षका लागि सबै प्रक्रिया पूरा भएर विद्यार्थी छनोटसमेत भइसकेका छन् । तर कानुन मिच्दै शाहलाई अतिरिक्त छात्रवृत्ति कोटामा एमबीबीएस अध्ययन गराउने बाटो खुला गरिएको छ ।
नसर्ने रोगको महामारी : उपचार खर्चले सडकमै पुग्छन् नागरिक
उपचार खर्च, नसर्ने रोग, फिचर (Home Main), महामारी, राष्ट्रिय समाचार, स्वास्थ्य (Health), स्वास्थ्य समाचार

नसर्ने रोगको महामारी : उपचार खर्चले सडकमै पुग्छन् नागरिक

नेपालमा कुल मृत्युको ७१ प्रतिशत कारण नसर्ने रोग हो। नागरिकले दीर्घकालीन उपचारका कारण एकपटक अस्पताल  जाँदा औसत २७ हजार खर्च गर्छन्। नसर्ने रोगको उपचारका लागि नागरिकले खल्तीबाट ४० प्रतिशत खर्च गर्छन्।
बालेन सरकारकाे प्राथमिकतामा देखिएन स्वास्थ्य बीमा
छुटाउनुभयो कि?, बालेन सरकार, मेन स्टोरी, स्वास्थ्य (Health), स्वास्थ्य बीमा, स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य वीमा, स्वास्थ्य समाचार

बालेन सरकारकाे प्राथमिकतामा देखिएन स्वास्थ्य बीमा

बालेन शाह नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका १०० वटा कार्यसूची सार्वजानिक गर्‍यो । तर, स्वास्थ्य क्षेत्रमा यतिबेला महत्त्वपूर्ण मानिएको स्वास्थ्य बीमा कार्यक्रम भने प्राथमिकतामा पर्न सकेन ।
वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने
क्यान्सर रोग, मुटु सम्बन्धी रोग, राष्ट्रिय समाचार, वीर अस्पताल, सरकारी अस्पताल, सिटी स्क्यान, स्पेक्ट-सिटी, स्वास्थ्य (Health), स्वास्थ्य समाचार

वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने

स्पेक्ट-सिटीले क्यान्सर, मुटु, हड्डी तथा मिर्गौलाले के-कस्तो अवस्थामा काम गरिरहेका छन् भन्ने पहिचान गर्न सहयोग पुर्‍याउने छ ।
डा. विशाल बुवाको हेरचाह गर्न बेलायत गएका थिए, सयौं वृद्ध-वृद्धाको सहारा बने
ज्येष्ठ नागरिक, डा. विशाल गुरुङ, प्रमुख समाचार (Home), प्रवास समाचार, बेलायत, स्वास्थ्य (Health), स्वास्थ्य समाचार, होमकेयर

डा. विशाल बुवाको हेरचाह गर्न बेलायत गएका थिए, सयौं वृद्ध-वृद्धाको सहारा बने

डा. विशाल गुरुङ बुवाको हेरचाह गर्न बेलायत पुगेका थिए । अहिले बेलायतमा वृद्धहरूको हेरचाह गर्ने केयर कम्पनी सञ्चालन गरी सयौँ ज्येष्ठ नागरिकको सहारा बनेका छन् ।
चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय समाचार, स्वास्थ्य समाचार

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण केन्द्र बन्दै गएको छ ।
उडुसबाट हैरान हुनुहुन्छ ? प्रयोगशालामा पत्ता लाग्यो यसको कमजोरी
उडुस, प्रमुख समाचार (Home), स्वास्थ्य (Health), स्वास्थ्य समाचार

उडुसबाट हैरान हुनुहुन्छ ? प्रयोगशालामा पत्ता लाग्यो यसको कमजोरी

यदि उडुस पानी वा कुनै भिजेको सतहको सम्पर्कमा गयो भने, पानीको टाँसिने गुणका कारण उनीहरू त्यहीँ टाँसिन्छन् र पानीले उनीहरूको सास फेर्ने प्वाल टालिदिन्छ।
Scroll to Top