एमबीबीएस, चिकित्सा शिक्षा आयोग, छुटाउनुभयो कि?, मन्त्रिपरिषद्, राष्ट्रिय समाचार, सिट, स्वास्थ्य (Health), स्वास्थ्य समाचारकानुन मिच्दै जेनजी आन्दोलनकी घाइतेलाई एमबीबीएस सिट २० चैत्र २०८२ यस वर्षका लागि सबै प्रक्रिया पूरा भएर विद्यार्थी छनोटसमेत भइसकेका छन् । तर कानुन मिच्दै शाहलाई अतिरिक्त छात्रवृत्ति कोटामा एमबीबीएस अध्ययन गराउने बाटो खुला गरिएको छ ।