१२ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बलका सात एसपी (उपरीक्षक) एसएसपी –बरिष्ठ उपरीक्षक) बढुवाका लागि सिफारिस भएका छन् । ६ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस भएपछि रिक्त ६ एसएसपी र पहिल्यै रिक्त १ एसएसपी गरी ७ एसएसपी पदमा बढुवाका लागि सिफारिस गरिएको हो । सिफारिस सूची अनुसार पहिलो नम्बरमा दीपक कुमार थापा, दोस्रो नम्बरमा सुधीर […]
१२ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बलका ६ एसएसपी (बरिष्ठ उपरीक्षक) डीआईजी (नायव महानिरीक्षक) बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले शुक्रबार ६ एसएसपीलाई डीआईजी बढुवाका लागि सिफारिस गरेको हो । सिफारिस सूचीअनुसार पहिलो नम्बरमा दिग्विजय सुवेदी छन् । दोस्रो नम्बरमा किरण बस्नेत, तेस्रोमा माधव प्रसाद पौडेल, चौथो नम्बरमा प्रवीण कँडेल, पाँचौं नम्बरमा […]
‘सरकारको निर्णयले म अवकाशमा गइसकेँ । मलाई हटाएपछि पो तपाईं आईजीपी बनेको । फुकालिसकेको बर्दी फेरि लगाएर मैले तपाईंलाई फुली लगाइदिन मिल्ला ? सरी ।’ त्यसपछि भद्रगोल बनेको फुली लगाउने परम्पराको बहस फेरि सतहमा आएको छ ।
अन्तिम समयसम्म आईजीपी बढुवा नगरी राख्नु भनेको सरकारले नै वैधानिक रूपमा चलखेलको बाटो खुला गरेको रूपमा बुझ्नुपर्ने प्रहरी प्रशासनबारेका जानकार पूर्वएसपी रवीन्द्रनाथ रेग्मी बताउँछन् ।
१ वैशाख, काठमाडौं । बाबु नेपाल प्रहरीको एआईजी (अतिरिक्त प्रहरी महानिरीक्षक) दर्जामा बहाल रहँदा छोरी सशस्त्र प्रहरी बल (एपीएफ)को इन्स्पेक्टर (निरीक्षक) बन्न सफल भएकी छिन् । यो संयोग एआईजी सुशील सिंह राठौरको हो । राठौर अहिले एआईजीको रुपमा प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत छन् । उनै एआईजी राठौरकी छोरी पालक सिंह राठौर सशस्त्र प्रहरी बलको […]
२८ चैत, धनगढी । सशस्त्र प्रहरीले कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा जनशक्ति थप गरेको छ । सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका गुल्म तथा बीओपीलाई सुरक्षार्थ मद्दत गर्न एवंम् उनीहरुमाथि निगरानी समेत गर्नेगरि जनशक्ति थपिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय, अत्तरिया कैलालीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ […]