आईजीपी बढुवा, छुटाउनुभयो कि?, प्रमुख समाचार (Home), राष्ट्रिय समाचार, विशेष, सशस्त्र प्रहरी, सिफारिसआईजीपी बढुवामा विलम्ब : चलखेलको मौका ९ बैशाख २०८३ अन्तिम समयसम्म आईजीपी बढुवा नगरी राख्नु भनेको सरकारले नै वैधानिक रूपमा चलखेलको बाटो खुला गरेको रूपमा बुझ्नुपर्ने प्रहरी प्रशासनबारेका जानकार पूर्वएसपी रवीन्द्रनाथ रेग्मी बताउँछन् ।