काभ्रेपलाञ्चोक
+977-9863403002
२२ जेष्ठ २०८३ शुक्रबार

सशस्त्र प्रहरी

Auto Added by WPeMatico

तालिमका क्रममा बेहोस भएका सशस्त्रका जवानहरुको होस खुल्यो
प्रमुख समाचार (Home), सशस्त्र प्रहरी

तालिमका क्रममा बेहोस भएका सशस्त्रका जवानहरुको होस खुल्यो

९ जेठ, काठमाडौं । कैलालीको टीकापुरमा तालिम गर्दा बेहोस भएपछि उपचारका लागि काठमाडौं ल्याइएका प्रशिक्षार्थीहरूको होस खुलेको छ । उपचाररत सबै ६ जना प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानको होस खुलेको नेपाल एपीएफ अस्पतालले जनाएको छ । अस्पतालका अनुसार सबैको उपचार जारी छ । नेपाल एपीएफ अस्पतालका दर्जन बढी विशेषज्ञ चिकित्सकहरू उनीहरूको निरन्तर उपचारमा संलग्न रहेका छन् […]
सशस्त्रका जवान बेहोस घटना : ६ जनालाई सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइँदै
राष्ट्रिय समाचार, सशस्त्र प्रहरी

सशस्त्रका जवान बेहोस घटना : ६ जनालाई सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइँदै

८ जेठ, काठमाडौं । कैलालीको टीकापुरमा तालिम गर्दा बेहोस भएकामध्ये ६ जनालाई उपचारका लागि काठमाडौं ल्याइँदै छ । नेपाली सेनाको स्काई ट्रकमार्फत ६ जनालाई पौन २ बजे काठमाडौं ल्याउँदै गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । यसअघि उनीहरूलाई कैलालीबाट सुर्खेत लगिएको थियो । टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औधोगिक तालिम शिक्षालयमा […]
कैलालीमा तालिम गरेका सशस्त्रका ८ जवान बेहोस, हेलिकप्टरबाट उद्धार
राष्ट्रिय समाचार, सशस्त्र प्रहरी, हेलिकप्टर

कैलालीमा तालिम गरेका सशस्त्रका ८ जवान बेहोस, हेलिकप्टरबाट उद्धार

८ जेठ, काठमाडौं । कैलालीको टीकापुरमा तालिमरत सशस्त्र प्रहरीका ८ जवान बेहोस भएका छन् । बेहोस हुनेहरूमा जवान बलबहादुर बस्नेत,गणेश रावत,मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् । सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, बेहोसमध्ये ५ जनाको अवस्था गम्भीर छ । गम्भीर रहेका ५ जनालाई हेलिकप्टरमार्फत उद्दार […]
भारत र चीनका नेपाली दूतावासमा सशस्त्रका प्रतिनिधि राख्ने प्रस्ताव
चीन, भारत, राष्ट्रिय समाचार, सशस्त्र प्रहरी

भारत र चीनका नेपाली दूतावासमा सशस्त्रका प्रतिनिधि राख्ने प्रस्ताव

सशस्त्रको प्रतिनिधि राख्दा भारतीय सशस्त्र सीमा बल (एसएसबी)सँगको समन्वय अझ प्रभावकारी हुने र सीमा समस्या हल गर्न सहज हुने भन्दै दूतावासमा सशस्त्र प्रहरीको प्रतिनिधि राख्नुपर्ने माग छ । 
सशस्त्रका नयाँ आईजीपी पौडेलसामु चुनौतीका चाङ
नारायणदत्त पौडेल, राजु अर्याल, राष्ट्रिय समाचार, सशस्त्र प्रहरी

सशस्त्रका नयाँ आईजीपी पौडेलसामु चुनौतीका चाङ

लिक छाडेर हिंड्न थालेको संगठनलाई राजु अर्यालले ट्र्याकमा ल्याए । सशस्त्रको साख तथा लय कायम राख्ने मुख्य चुनौती अब नवनियुक्त आईजीपी नारायणदत्त पौडेलको काँधमा छ ।
गुल्मीमा सशस्त्र प्रहरीको मनसुनजन्य विपद उद्धार बेस स्थापना
राष्ट्रिय समाचार, सशस्त्र प्रहरी

गुल्मीमा सशस्त्र प्रहरीको मनसुनजन्य विपद उद्धार बेस स्थापना

मुसिकोट नगरपालिका–७, वामीटक्सारस्थित रुद्रावती बहुमुखी क्याम्पसको भवनमा मनसुन अवधिभर सञ्चालन हुने गरी उद्धार बेस स्थापना गरिएको हो।
तालिम गरिरहेका सशस्त्र जवानको मृत्यु
प्रमुख समाचार (Home), सशस्त्र प्रहरी

तालिम गरिरहेका सशस्त्र जवानको मृत्यु

२१ वैशाख, धनगढी । कैलालीमा सशस्त्र प्रहरीका प्रशिक्षार्थी जवानको मृत्यु भएको छ । सशस्त्र प्रहरीको बडिमालिका जवान तालिम शिक्षालय बनबेहडामा तालिम गरिरहेका सशस्त्र प्रशिक्षार्थी जवान महेश महताको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो । बडिमालिका जवान तालिम शिक्षालयकाअनुसार आइतबार राति साढे १ बजेतिर टाउको र छाती दुख्न थालेपछि महतालाई उपचारका लागि सशस्त्रको फिल्ड हस्पिटल […]
सशस्त्रका नवनियुक्त आईजीपी पौडेललाई गृहसचिवले फुली लगाउने
आईजीपी, राष्ट्रिय समाचार, सशस्त्र प्रहरी

सशस्त्रका नवनियुक्त आईजीपी पौडेललाई गृहसचिवले फुली लगाउने

निवर्तमान गृहमन्त्री सुधन गुरुङले अब आईजीपीलाई प्रधानमन्त्रीले फुली लगाउने व्यवस्था गरिने बताएका थिए ।
राजु अर्यालको बिदाइ, नारायणदत्त पौडेलले सम्हाले सशस्त्र प्रहरीको नेतृत्व
नारायणदत्त पौडेल, मेन स्टोरी, राजु अर्याल, सशस्त्र प्रहरी

राजु अर्यालको बिदाइ, नारायणदत्त पौडेलले सम्हाले सशस्त्र प्रहरीको नेतृत्व

अवकास गएका सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक(आईजीपी) राजु अर्यालको फौजी परम्पराअनुसार बिदाइ गरिएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्याल आजबाट अवकाशमा
राजु अर्याल, राष्ट्रिय समाचार, सशस्त्र प्रहरी

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल आजबाट अवकाशमा

आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अर्याल शुक्रबार राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने भएका छन् ।
Scroll to Top