काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार

आईजीपी

Auto Added by WPeMatico

unnamed 1
आईजीपी, एपीएफ, राष्ट्रिय समाचार

संगठन व्यक्ति नभई नीतिले चलाउने प्रतिबद्धता व्यक्त गर्छु : नवननियुक्त आईजीपी पौडेल

नेपाल सरकारले जारी गरेको १०० बुँदे शासकीय सुधार योजना अनुसारको कार्यहरुको योजना तयार गरी संगठनले प्रदान गर्ने सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने पौडेलले बताए ।
unnamed 1
आईजीपी, राष्ट्रिय समाचार, सशस्त्र प्रहरी

सशस्त्रका नवनियुक्त आईजीपी पौडेललाई गृहसचिवले फुली लगाउने

निवर्तमान गृहमन्त्री सुधन गुरुङले अब आईजीपीलाई प्रधानमन्त्रीले फुली लगाउने व्यवस्था गरिने बताएका थिए ।
unnamed 1
आईजीपी, नारायणदत्त पौडेल, महानिरीक्षक, राष्ट्रिय समाचार, सशस्त्र प्रहरी बल, सिफारिस

नगरपालिकाका खरदार थिए, सशस्त्रका सर्वोच्च कमान्डर बने

इन्स्पेक्टरको आधारभूत तालिम सम्पन्न भएपछि पौडेल रोल्पा स्ट्रिाइकिङ टोलीका कमान्डर बनेर खटिए । त्यतिबेला उनले गरेको काम, अपरेसन, निडरपन र आफू मातहतका प्रहरी कर्मचारीको मनोबल बढाउन खेलेको भूमिकाको कदर गर्दै प्रहरी प्रधान कार्यालयले १ ग्रेड थप गरिदिएको थियो ।
unnamed 1
आईजीपी, नारायणदत्त पौडेल, राष्ट्रिय समाचार, सशस्त्र प्रहरी

सशस्त्र प्रहरीको १३औं आईजीपीमा नारायणदत्त पौडेल

सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागका प्रमुख रहेका पौडेलले १८ वैशाखपछि आईजीपीको कमाण्ड सम्हाल्ने छन् ।
unnamed 1
आईजीपी, छुटाउनुभयो कि?, नेपाल प्रहरी, फिचर (Home Main), फुली, महानिरीक्षक, राष्ट्रिय समाचार, सशस्त्र प्रहरी, सिफारिस

खोसिएको त्यो फुली, फर्काउने यो बोली

‘सरकारको निर्णयले म अवकाशमा गइसकेँ । मलाई हटाएपछि पो तपाईं आईजीपी बनेको । फुकालिसकेको बर्दी फेरि लगाएर मैले तपाईंलाई फुली लगाइदिन मिल्ला ? सरी ।’ त्यसपछि भद्रगोल बनेको फुली लगाउने परम्पराको बहस फेरि सतहमा आएको छ ।
unnamed 1
आईजीपी, दानबहादुर कार्की, महानिरीक्षक, राष्ट्रिय समाचार

प्रहरी महानिरीक्षकको गुनासो– सामाजिक सञ्जाल दर्ता नहुँदा अनुसन्धान ढिला भयो

‘फेसबुक इस्टाग्राम लगायतका सामाजिक सञ्जालबाट डिटेल प्राप्त गर्नको लागि धेरै गाह्रो छ, व्यक्तिगत सम्बन्धको आधारमा हामीले प्राप्त गरेका छौं,’ उनले भनेका छन् ।
unnamed 1
आईजीपी, दान बहादुर कार्की, महानिरीक्षक, राष्ट्रिय समाचार

आईजीपी कार्कीको निर्देशन– सेवा प्रवाहमा कुनै कमजोरी नहोस्

९ वैशाख, काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सबै प्रहरी कर्मचारीहरूले उत्कृष्ट बोली वचन एवम् व्यवहारलाई आत्मसात् गरी नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहमा कुनै पनि कमी कमजोरी नहुने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन […]
unnamed 1
आईजीपी, महानिरीक्षक, राष्ट्रिय समाचार, सशस्त्र प्रहरी

एक महिनापछि बन्ने सशस्त्रको नयाँ आईजीपी को ?

अबको आईजीपी को बन्छ ? भन्ने चासो सबैतिर छ । सशस्त्रमा प्रायजसो वरियताको पहिलो नम्बरमा रहेका अधिकृतहरू नै आईजीपी बन्दै आएका छन् ।
unnamed 1
आईजीपी, दानबहादुर कार्की, विशेष

आईजीपी कार्कीका १०० दिन : साढे ५ हजार फरार प्रतिवादी पक्राउ, २५५ नाल अवैध हतियार बरामद

उनी २७ कात्तिकमा आईजीपी बनेका थिए । त्यसयता निर्वाचनको वातावरण बनाउन प्रहरीले सुरक्षा हिसाबले उल्लेख्य भूमिका खेलेको बताइएको छ ।
unnamed 1
आईजीपी, दानबहादुर कार्की, मेन स्टोरी

निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन प्रहरीलाई आईजीपीको निर्देशन

१७ फागुन, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले निर्देशन दिएका छन् । कार्कीले आसन्न निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिई भयरहित एवम् निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सबै प्रहरी कर्मचारीहरू सामूहिक जिम्मेवारीबोधका साथ कटिबद्ध हुन निर्देशन दिए । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा […]
Scroll to Top