काभ्रेपलाञ्चोक
+977-9863403002
८ असार २०८३ सोमबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

गोपालमान श्रेष्ठले भने– निर्वाचन परिणामलाई नेतृत्वको असफलता मात्र मान्न सकिंदैन
गोपालमान श्रेष्ठ, प्रमुख समाचार (Home)

गोपालमान श्रेष्ठले भने– निर्वाचन परिणामलाई नेतृत्वको असफलता मात्र मान्न सकिंदैन

२७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले प्रतिनिधि सभा निर्वाचन परिणामलाई नेतृत्वको असफलता मात्र नभई कांग्रेसलाई पूर्ण रुपान्तरण गर्न नसकिएको चेतावनी पनि भएको बताएका छन् । निर्वाचनको सिकाइलाई आत्मसाथ गर्दै संगठन सुदृढीकरण गर्नुपर्ने सुझाव उनले दिएका छन् । नेता श्रेष्ठले फेसबुकमा गगन थापालाई सम्बोधन गर्दै लेखेका छन्, यस निर्वाचनले नेपाली कांग्रेसलाई समयसापेक्ष बन्ने, […]
डडेल्धुरामा बन्दुक समाएर फोटो खिच्न लाग्दा पड्कियो, एक जनाको मृत्यु
डडेल्धुरा, प्रमुख समाचार (Home)

डडेल्धुरामा बन्दुक समाएर फोटो खिच्न लाग्दा पड्कियो, एक जनाको मृत्यु

२७ फागुन, डडेल्धुरा । डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका-२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किंदा १७ वर्षीय सुवास महरा गम्भीर घाइते भएका थिए । बैतडीको शिवनाथ गाउँपालिका-४ घर भएका महरा आफ्नी दिदी जानकी बोहराको घरमा बस्दै आएका थिए । […]
लेबनानका सहरमा इजरायलको आक्रमण
अन्तर्राष्ट्रिय समाचार, इजरायल आक्रमण, प्रमुख समाचार (Home), लेबनान

लेबनानका सहरमा इजरायलको आक्रमण

२७ फागुन, काठमाडौं । इजरायलले लेबनानको राजधानी बेरुतका दक्षिणी शहरहरूमा नयाँ आक्रमण गरेको लेबनानको सरकारी सञ्चारमाध्यमले जनाएको छ । इजरायली सेनाले भने आफूले इरान समर्थित समूह हिजबुल्लाहलाई लक्षित लेबनानको राजधानी बेरुत र टायर शहरमा आक्रमण गरेको जनाएको छ । यसअघि इजरायली सेनाले टायर र सिडोनमा आक्रमण गर्ने चेतावनी दिँदै त्यहाँका बासिन्दालाई तुरुन्तै घर खाली गरेर […]
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने इरानका १६ डुंगा नस्ट गरेको अमेरिकाको दाबी
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, प्रमुख समाचार (Home)

स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने इरानका १६ डुंगा नस्ट गरेको अमेरिकाको दाबी

२७ फागुन, काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको युद्ध आज ११ औं दिनमा पुगेको छ । पछिल्लो आक्रमणमा अमेरिकाले होर्मुज स्ट्रेट (जलडमरू क्षेत्र)मा माइन बिछ्याउने इरानका १६ वटा डुंगामाथि आक्रमण गरेर पूर्ण रूपमा नष्ट गरेको जनाएको छ । अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले सामाजिक सन्जाल एक्समार्फत् आक्रमणको भिडियो सार्वजनिक गरी यो जानकारी दिएको हो । अमेरिकी राष्ट्रपति […]
कञ्चनपुरको शुक्ला–लालझाडी–जोगबुडामा बाघ गणना सुरु
प्रमुख समाचार (Home), बाघ गणना, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

कञ्चनपुरको शुक्ला–लालझाडी–जोगबुडामा बाघ गणना सुरु

२६ फागुन, दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले क्यामेरा ट्रयापिङ विधिबाट राष्ट्रिय बाघ गणना सुरु भएको बताए । उनका अनुसार प्रत्येक चार वर्षमा राष्ट्रिय बाघ गणना गरिँदै आएको छ । क्यामेरा ट्रयापिङ विधिबाट पाँचौँ पटक बाघ गणना […]
यस्तो आज विदेशी मुद्राको विनिमय दर
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, विदेशी मुद्रा, विनिमय दर

यस्तो आज विदेशी मुद्राको विनिमय दर

२७ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४० पैसा, युके पाउण्ड स्ट्रलिङ […]
मोदीको पोस्टमा बालेनको टिप्पणी : नेपाल-भारत सम्बन्ध परिणाममुखी बनाउने विश्वास छ
प्रमुख समाचार (Home), बालेन, मोदी

मोदीको पोस्टमा बालेनको टिप्पणी : नेपाल-भारत सम्बन्ध परिणाममुखी बनाउने विश्वास छ

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भारतसँगको सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ र परिणामुखी बनाउन सहकार्य गर्ने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीसँग महरको माग- निर्वाचन प्रहरीलाई खाली हात घर नफर्काऊ
निर्वाचन प्रहरी, नैनसिंह महर, प्रमुख समाचार (Home)

प्रधानमन्त्रीसँग महरको माग- निर्वाचन प्रहरीलाई खाली हात घर नफर्काऊ

‘निर्वाचन प्रहरी उद्यमशीलता रूपान्तरण कार्यक्रम’ ल्याउन नेता महरको माग छ ।
अबुधाबी औद्योगिक कम्प्लेक्समा ड्रोन आक्रमणबाट आगलागी
प्रमुख समाचार (Home), यूएई

अबुधाबी औद्योगिक कम्प्लेक्समा ड्रोन आक्रमणबाट आगलागी

युनाइटेड अरब इमिरेटको रुवाइस औद्योगिक कम्प्लेक्सको एक केन्द्रमा ड्रोन आक्रमणका कारण आगलागी भएको छ ।
‘न्यायपालिकामा महिलाको बढ्दो सहभागिताले न्याय प्रणालीलाई सन्तुलित बनाएको छ’
प्रमुख समाचार (Home), महान्यायाधिवक्ता, सविता भण्डारी

‘न्यायपालिकामा महिलाको बढ्दो सहभागिताले न्याय प्रणालीलाई सन्तुलित बनाएको छ’

२६ फागुन, काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले न्याय सेवामा महिलाको उपस्थिति अब ‘समाचार’ नभई ‘सामान्य वास्तविकता’ बन्नुपर्ने बताएकी छन् । सर्वोच्च अदालतद्वारा अन्तर्राष्ट्रिय महिला दिवस र अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले न्यायपालिकामा महिलाको बढ्दो सहभागिताले न्याय प्रणालीलाई अझ समावेशी, संवेदनशील र सन्तुलित बनाएको बताइन् । महिलाहरूले पारिवारिक र पेसागत जीवनको […]
Scroll to Top