काभ्रेपलाञ्चोक
+977-9863403002
२९ श्रावण २०८३ शुक्रबार

महान्यायाधिवक्ता

Auto Added by WPeMatico

unnamed 1
नारायणदत्त कँडेल, प्रमुख समाचार (Home), महान्यायाधिवक्ता

महान्यायाधीवक्ताविरुद्ध पेस भएको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

महान्यायाधीवक्ता डा. नारायणदत्त कँडेललाई पदमुक्त गर्नुपर्ने मागदाबीसहित पेस भएको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दरपीठ(दर्ता गर्न अस्वीकार) गर्ने आदेश गरेको छ ।
unnamed 1
डा. नारायण कँडेल, महान्यायाधिवक्ता, मेन स्टोरी

महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउने निर्णय गरेको हो ।
unnamed 1
महान्यायाधिवक्ता, राष्ट्रिय समाचार

महान्यायाधिवक्ता भण्डारीले दिइन् पदबाट राजीनामा

१३ चैत, काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छिन् । उनलाई निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन् । प्रधानमन्त्री कार्की पदमुक्त भएपछि उनले पनि पदबाट राजीनामा दिएकी हुन् । सामान्यतया: प्रधानमन्त्रीले नियुक्त गरेको महान्यायाधिवक्ताले प्रधानमन्त्री पदमुक्त भएसँगै राजीनामा दिने अभ्यास रहन्छ । उनलाई प्रधानमन्त्री कार्कीले २९ भदौमा नियुक्त गरेकी थिइन् । […]
unnamed 1
महान्यायाधिवक्ता, राष्ट्रिय समाचार, सर्वोच्च अदालत

सर्वोच्च अदालतले मगाएको महान्यायाधिवक्ताको दोस्रो निर्णयमा के छ ? 

महान्यायाधिवक्ता सविता भण्डारीले २ माघ, २०८२ मा गरेको दोस्रो निर्णयमा अघिल्लोबाट ‘निजको हकमा’ भन्ने शब्दावली हटाउने बाहेक अरू कुनै विवरण फेरबदल भएको छैन ।
unnamed 1
महान्यायाधिवक्ता, रवि लामिछाने, राष्ट्रिय समाचार, सविता भण्डारी, सिफारिस

‘रविमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगले न्यायको ढोका बन्द हुन्छ’

सहकारी ठगीबाहेक संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अभियोजन गर्दा पीडितहरूले मिलापत्रको माध्यमबाट आफ्नो रकम प्राप्त गर्ने न्यायको ढोका समेत बन्द एवं दुरुह भएको देखिन्छ ।
unnamed 1
प्रमुख समाचार (Home), महान्यायाधिवक्ता, सविता भण्डारी

‘न्यायपालिकामा महिलाको बढ्दो सहभागिताले न्याय प्रणालीलाई सन्तुलित बनाएको छ’

२६ फागुन, काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले न्याय सेवामा महिलाको उपस्थिति अब ‘समाचार’ नभई ‘सामान्य वास्तविकता’ बन्नुपर्ने बताएकी छन् । सर्वोच्च अदालतद्वारा अन्तर्राष्ट्रिय महिला दिवस र अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले न्यायपालिकामा महिलाको बढ्दो सहभागिताले न्याय प्रणालीलाई अझ समावेशी, संवेदनशील र सन्तुलित बनाएको बताइन् । महिलाहरूले पारिवारिक र पेसागत जीवनको […]
Scroll to Top