काभ्रेपलाञ्चोक
+977-9863403002
१२ भाद्र २०८३ शुक्रबार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

Auto Added by WPeMatico

unnamed 1
प्रमुख समाचार (Home), शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

शुक्लाफाँटामा ६ महिनामा २६०० पर्यटकले गरे भ्रमण

१७ वैशाख, दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनामा दुई हजार ६३४ जना पर्यटकले भ्रमण गरेका छन् । यसरी भ्रमण गर्नेमा एक हजार ६२९ जना पुरुष र एक हजार पाँच जना महिला रहेका निकुञ्ज कार्यालयले जनाएको छ । यस्तै, निकुञ्ज भ्रमण गर्नेमा आन्तरिक पर्यटकको सङ्ख्या दुई हजार २७८ रहेको […]
unnamed 1
प्रमुख समाचार (Home), बाह्रसिङ्गा, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, सुदूरपश्‍चिम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु

गणनाका क्रमा बाह्रसिङ्गाको सङ्ख्या एकिन गर्ने, बासस्थाको अवस्थाबारे अध्ययन गर्ने, आहार तथा जोखिमको मूल्याङ्कन गरिने छ ।
unnamed 1
प्रमुख समाचार (Home), बाघ गणना, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

कञ्चनपुरको शुक्ला–लालझाडी–जोगबुडामा बाघ गणना सुरु

२६ फागुन, दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले क्यामेरा ट्रयापिङ विधिबाट राष्ट्रिय बाघ गणना सुरु भएको बताए । उनका अनुसार प्रत्येक चार वर्षमा राष्ट्रिय बाघ गणना गरिँदै आएको छ । क्यामेरा ट्रयापिङ विधिबाट पाँचौँ पटक बाघ गणना […]
unnamed 1
राष्ट्रिय समाचार, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

शुक्लाफाँटामा बाघ गणना सुरु

२६ फागुन, महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मङ्गलबारदेखि बाघ गणना सुरु भएको छ । राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटासँगै यहाँको लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा स्वचालित क्यामेरा जडान गरी बाघ गणना थालिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्ज कार्यालयले औपचारिक रुपमा बाघ गणना सुरु गरेको मंगलबार जानकारी गराएको हो । शुक्लाफाँटा–लालझाडी–जोगबुडलाई दुई गुणा […]
Scroll to Top