काभ्रेपलाञ्चोक
+977-9863403002
१० असार २०८३ बुधबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
प्रमुख समाचार (Home), मौसम पूर्वानुमान

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

३ चैत, काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै रहेको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र […]
बाजुरामा एक युवकको हत्या
प्रमुख समाचार (Home), बाजुरा, हत्या

बाजुरामा एक युवकको हत्या

३ चैत, धनगढी । बाजुरामा एक युवकको हत्या भएको छ । स्वामीकार्तिक गाउँपालिका-२ पुडेनीका ३५ वर्षीय सर्वाश बुढाको हत्या भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीको भनाइ छ । प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार स्थानीय धनबहादुर महतरा र उनका छोरा हेमराज महतराले […]
दादुरा प्रभावित ढोरपाटनमा खोप लगाइयो, ३० बिरामी अस्पतालमा
दादुरा, प्रमुख समाचार (Home)

दादुरा प्रभावित ढोरपाटनमा खोप लगाइयो, ३० बिरामी अस्पतालमा

३ चैत, बागलुङ । दादुरा प्रभावित क्षेत्र ढोरपाटनमा खोप लगाइएको छ । यहाँ फागुनको पहिलो सातादेखि दादुरा फैलिएको थियो । अझै ३० जना बिरामी आइसोलेसनमा उपचाररत रहेका छन् । फागुन पहिलो सातादेखि हालसम्म ११३ जनामा दादुराको लक्षण देखिएको छ भने सात जनामा दादुरा पुष्टि भइसकेको छ । दादुराको लक्षण देखिएका २१ जनाको नमूना संकलन गरी […]
यस्तो छ आज विदेशी मुद्राको भाउ
प्रमुख समाचार (Home), विदेशी मुद्रा

यस्तो छ आज विदेशी मुद्राको भाउ

३ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७० रुपैयाँ ०३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]
पश्चिम एशियामा युद्धसँग सम्बन्धित संवेदनशील सामग्री सञ्जालमा राख्ने ६ नेपाली पक्राउ
पक्राउ, पश्चिम एशिया, प्रमुख समाचार (Home), युद्ध

पश्चिम एशियामा युद्धसँग सम्बन्धित संवेदनशील सामग्री सञ्जालमा राख्ने ६ नेपाली पक्राउ

२ चैत, काठमाडौं । पश्चिम एशियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील फोटो तथा भिडियोहरू खिचेर सामाजिक सञ्जालमा राख्ने ६ जना नेपाली पक्राउ परेका छन् । परराष्ट्र मन्त्रालयले सम्बन्धित देशको कानून र सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दै टिकटक, फेसबुकलगायतका सञ्जालमा भिडियो हाल्ने काम नगर्न कडा चेतावनी दिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित […]
मीन विश्वकर्माको आरोप- कांग्रेस जित्छ भनेर आयोगले चुनावको मुखमा झगडा लगाइदियो
निर्वाचन आयोग, नेपाली कांग्रेस, प्रमुख समाचार (Home), मीनबहादुर विश्वकर्मा

मीन विश्वकर्माको आरोप- कांग्रेस जित्छ भनेर आयोगले चुनावको मुखमा झगडा लगाइदियो

अब यो विवादमा सर्वोच्च अदालतले जे फैसला दिन्छ त्यही सबैलाई मान्य हुने उनले बताए ।
जेनजी घाइतेकी दिदी सांसद बन्दै, भन्छिन् : शहीद–घाइतेको अभिभावक बन्छु
जेनजी घाइते, प्रमुख समाचार (Home)

जेनजी घाइतेकी दिदी सांसद बन्दै, भन्छिन् : शहीद–घाइतेको अभिभावक बन्छु

२ चैत, काठमाडौं । जेनजी आन्दोलनका घाइते मुकेश अवस्थीको दिदी आकृति अवस्थी सांसद बन्ने भएकी छिन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसदका लागि निर्वाचन आयोगमा सिफारिस गरेको छ । खस आर्यको नवौं नम्बरमा रहेकी उनलाई समानुपातिक सांसदको लागि रास्वपाले उनको नाम पनि निर्वाचन आयोगमा पठाएको हो । ‘जेनजीले उठाएको भ्रष्टाचारको अन्त्य र […]
मोटरसाइकलको ट्यांकी बोकेर पेट्रोल भर्न आएपछि…
उर्जा संकट, पेट्रोल, प्रमुख समाचार (Home), सन्धिखर्क

मोटरसाइकलको ट्यांकी बोकेर पेट्रोल भर्न आएपछि…

सन्धिखर्कमा बाइकको ट्यांकी बोकेर पेट्रोल भर्न पुगेका ती युवक त्यसै चक्रको एउटा सानो तर प्रतीकात्मक कथा बनेका छन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग   
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, पेट्रोलियम पदार्थ, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग   

२ चैत, काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन गर्न माग गरेको हो । महासंघका महासचिव डेकनाथ गौतमले सोमबार विज्ञप्ति जारी गरी नेपाल आयल निगमले गएराति पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । उनले पेट्रोलियम पदार्थको प्रत्यक्ष उपभोग गर्ने आम […]
जेनजी शहीदकी आमा रास्वपाबाट सांसद बन्दै
जेनजी शहीद, प्रमुख समाचार (Home), रास्वपा, सांसद

जेनजी शहीदकी आमा रास्वपाबाट सांसद बन्दै

२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जेनजी आन्दोलनमा शहीद भएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री सांसद बन्ने भएकी छिन् । खसआर्य महिलातर्फ दोस्रो स्थानमा रहेकी खतिवडा समानुपातिक सांसदका लागि सिफारिसमा परेकी हुन् । काभ्रेका २३ वर्षीय रसिकले २३ भदौको जेनजी आन्दोलनमा सुरक्षाकर्मीकर्मीको गोलीबाट ज्यान गुमाएका थिए । रास्वपाले समानुपातिक सूचीमा उनको […]
Scroll to Top