काभ्रेपलाञ्चोक
+977-9863403002
९ असार २०८३ मंगलवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

जिल्ला प्रशासन कार्यालय काठमाडौंले थाल्यो ‘सार्वजनिक सम्बोधन प्रणाली’
जिल्ला प्रशासन कार्यालय, प्रमुख समाचार (Home)

जिल्ला प्रशासन कार्यालय काठमाडौंले थाल्यो ‘सार्वजनिक सम्बोधन प्रणाली’

२ चैत, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई प्रभावकारी एवं जनमैत्री बनाउन सार्वजनिक सम्बोधन प्रणाली (पब्लिक एनाउन्समेन्ट सिस्टम) सञ्चालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमबीच उक्त प्रणाली औपचारिक रुपमा सुरु गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले नयाँ प्रणालीले सेवाग्राहीलाई सहज तथा प्रभावकारी सेवा पाउन सकुन् भन्ने […]
धनराज गुरुङको टिप्पणी- फागुन २१ भदौ २३ र २४ को दोस्रो एपिसोड हो
धनराज गुरुङ, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

धनराज गुरुङको टिप्पणी- फागुन २१ भदौ २३ र २४ को दोस्रो एपिसोड हो

आफूले ‘चुनाव लडौँ कि कसो गरौँ ?’ भनेर सोध्ने केही नेताहरूलाई नलड्न सुझाएको पनि नेता गुरुङले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन
ओमप्रकाश अर्याल, जिल्ला प्रशासन कार्यालय, प्रधानमन्त्री, प्रमुख समाचार (Home)

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

२ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सेवा प्रवाहस्थितिबारे प्रत्यक्ष अनुगमन गरेका छन् । नागरिकले पाउने सरकारी सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयको आकस्मिक निरीक्षण गरेका हुन् । अनुगमनका क्रममा प्रधानमन्त्री कार्कीले सेवाग्राहीका गुनासाहरू प्रत्यक्ष रूपमा सुन्नुका साथै त्यहाँ कार्यरत कर्मचारीहरूलाई छिटोछरितो र […]
ढकमक्क मधेशका आँप बगैँचा, ६० प्रतिशत उत्पादन बढ्ने अनुमान
आँप बगैँचा, प्रमुख समाचार (Home), मधेश प्रदेश

ढकमक्क मधेशका आँप बगैँचा, ६० प्रतिशत उत्पादन बढ्ने अनुमान

बगैँचामा यति धेरै फूल देखिएपछि व्यापारी ठेक्कामा लिन गाउँ गाउँ पुग्न थालेको किसान विल्टु महतोले जानकारी दिए ।
क्रूरताको यो हद, गंगबुमा कुकुरलाई यातना दिएर जिउँदै गाडियो
कुकुर, जीवनशैली प्रमुख, जीवनशैली समाचार, प्रमुख समाचार (Home), यातना

क्रूरताको यो हद, गंगबुमा कुकुरलाई यातना दिएर जिउँदै गाडियो

घटनाबारे उजुरी दिएपछि नेपाल प्रहरी अन्तर्गतको नयाँबजार प्रहरी चौकीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
प्रदेश र जिल्ला अध्यक्षलाई पोखरेलको ब्रिफिङ- अराजकताको जगमा नयाँ शक्ति उदाए
नेकपा एमाले, प्रमुख समाचार (Home), शंकर पोखरेल

प्रदेश र जिल्ला अध्यक्षलाई पोखरेलको ब्रिफिङ- अराजकताको जगमा नयाँ शक्ति उदाए

२ चैत, काठमाडौं । नेकपा एमालेका प्रदेश तथा जिल्ला अध्यक्षहरूसँग भर्चुअल बैठक बसेको छ । बैठकलाई सम्बोधन गर्ने क्रममा महासचिव शंकर पोखरेललेले पछिल्लो मतपरिणामबारे टिप्पणी गर्दै लोकप्रियतावाद र अराजकतावादको जगमा नयाँ शक्ति उदाएको दाबी गरे । पोखरेलले रास्वपाभित्र लोकप्रियतावादी र अवसरवादीहरूको गठजोड रहेको दाबी गर्दै त्यस्ता शक्तिहरूसँग राष्ट्र र राष्ट्रियताप्रति स्पष्ट विचार, सिद्धान्त तथा दीर्घकालीन […]
रास्वपाको समानुपातिक छनोटप्रति कोशी सभापति असन्तुष्ट  
गोमा तामाङ ‘सरिन’, प्रमुख समाचार (Home), रास्वपा, रास्वपा समानुपातिक छनोट

रास्वपाको समानुपातिक छनोटप्रति कोशी सभापति असन्तुष्ट  

समानुपातिक सांसदको छनोट गर्दा भूगोल र क्लस्टर नमिलाइएको भन्दै कार्यवाहक सभापति सरिनले सोमबार सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका हुन् ।  
मिटरब्याज पीडकलाई कारबाही माग गर्दै काठमाडौंमा प्रदर्शन
प्रदर्शन, प्रमुख समाचार (Home), मिटरब्याज

मिटरब्याज पीडकलाई कारबाही माग गर्दै काठमाडौंमा प्रदर्शन

२ चैत, काठमाडौं । मिटरब्याज पीडकहरूलाई कडा कारबाही गर्न माग गर्दै आएका पीडितहरूले सोमबार पनि काठमाडौंमा प्रर्दशन गरेका छन् । काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा पक्राउ परेका पीडकहरूलाई तत्काल कडा कारबाही गर्न सरकारसँग माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । शान्ति तिवारी, विनय टिवटेवालालगायतका मिटरब्याज पीडकहरूलाई हाल परिसरमा नियन्त्रणमा लिइएको छ । लाखौ रुपैयाँ ठगी […]
क्लबहरूले भने- नेपाली फुटबल आईसीयूमा पुगेको छ, हामी जोगाउन चाहन्छौं
ए डिभिजन क्लब, एन्फा, खेलकुद - Home, प्रमुख समाचार (Home)

क्लबहरूले भने- नेपाली फुटबल आईसीयूमा पुगेको छ, हामी जोगाउन चाहन्छौं

सहमति कार्यान्वयनको माग गर्दै ए डिभिजन क्लबहरु अखिल नेपाल फुटबल संघ (एन्फा)विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।
इनिशा विकका परिवारले भेटे गृहमन्त्री, दोषीलाई कारबाही गर्न माग
इनिशा विक, प्रमुख समाचार (Home)

इनिशा विकका परिवारले भेटे गृहमन्त्री, दोषीलाई कारबाही गर्न माग

२ चैत, काठमाडौं । सुर्खेतकी इनिशा विक हत्या सम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न दोषीलाई कानुन बमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ । पीडित परिवारकोतर्फबाट इनिशा विकका दाई चन्द्र बहादुर विक र तपेन्द्र विकले सोमबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटगरी घटनाको सत्यतथ्य सार्वजनिक सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन आग्रह गरेका […]
Scroll to Top