काभ्रेपलाञ्चोक
+977-9863403002
१० असार २०८३ बुधबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

सल्यान प्रहरी: एक महिनामा १६ फरार प्रतिवादी पक्राउ
प्रमुख समाचार (Home), सल्यान प्रहरी

सल्यान प्रहरी: एक महिनामा १६ फरार प्रतिवादी पक्राउ

३ चैत, सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले एक महिनाको अवधिमा विभिन्न मुद्दाका फरार १६ प्रतिवादी पक्राउ गरेको छ । फागुन महिनामा फैसला कार्यान्वयनका लागि उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीले यस अवधिमा जिल्लाका विभिन्न स्थानबाट बेवारिसे अवस्थाका १६ नाल भरुवा बन्दुकसमेत बरामद […]
धनकुटामा हावाहुरीले लाखौँको क्षति, जिल्लाभर विद्युत अवरुद्ध
प्रमुख समाचार (Home), भीषण हावाहुरी

धनकुटामा हावाहुरीले लाखौँको क्षति, जिल्लाभर विद्युत अवरुद्ध

३ चैत, धनकुटा । सोमबार साँझ आएको हावाहुरी र असिनापानीले धनकुटाका विभिन्न स्थानमा लाखौँ रुपैयाँबराबरको क्षति पुगेको छ । हावाहुरीका कारण सरकारी कार्यालय, सडक, विद्यालय, निजी घर, गोठ तथा कृषि बालीमा व्यापक क्षति पुगेको हो । हावाहुरीसँगै सडकछेउका रुखहरू ढल्दा कोशी राजमार्ग अन्तर्गतको धनकुटा–हिले सडकखण्ड सोमबार रातिदेखि अवरुद्ध भएको थियो । सडकमा रुख ढलेपछि यातायात […]
इरान युद्धमा कति मारिए अमेरिकी सैनिक ?
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, इजरायल-अमेरिका-इरान युद्ध, प्रमुख समाचार (Home)

इरान युद्धमा कति मारिए अमेरिकी सैनिक ?

३ चैत, काठमाडौं । अमेरिका र इजरायलले मिलेर इरानसँग लडिरहेको युद्धका दौरान मध्यपूर्वमा अहिलेसम्म १३ अमेरिकी सैनिकको मृत्यु भएको छ । अमेरिकी सैन्य अधिकारीले युद्धका क्रममा घाइते हुने अमेरिकी सैनिकको संख्या बढेर करिब दुई सय पुगेको र तीमध्ये कम्तीमा १३ सैनिकको मृत्यु भएको बताएका छन् । मध्य–पूर्वमा २८ फेब्रुअरीबाट अमेरिका–इजरायलले इरानमाथि आक्रमण थालेका हुन् । […]
खोटाङको दिखुवा खोला पुल बनाउन ढिलासुस्ती, निर्माण व्यवसायीलाई सोधियो स्पष्टीकरण
खोटाङ, दिखुवा पुल, प्रमुख समाचार (Home)

खोटाङको दिखुवा खोला पुल बनाउन ढिलासुस्ती, निर्माण व्यवसायीलाई सोधियो स्पष्टीकरण

हालसम्म मोटरेबल पुलको एकातर्फको फाउण्डेसन खन्ने कार्य समेत सम्पन्न हुन नसकेको र बाँकी समयमा सम्झौता बमोजिम काम सम्पन्न हुने आधार नदेखिएकाले स्पष्टीकरणका लागि पत्राचार गरिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इन्जिनियर बिनम दाहालले बताए ।
रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
प्रमुख समाचार (Home), रास्वपा

रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि

३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई आजदेखि अभिमुखीकरण सुरु हुँदैछ । पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बुधबारसम्म काठमाडौंमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । अभिमुखीकरणका लागि सांसदहरू काठमाडौंको आइसकेका छन् । अभिमुखीकरण ललितपुरको एक होटेलमा हुँदैछ । प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिमार्फत ५७ सांसद पाएको छ ।
त्रिभुवन विमानस्थलमा आगलागी नियन्त्रण अभ्यास
आगलागी नियन्त्रण, प्रमुख समाचार (Home)

त्रिभुवन विमानस्थलमा आगलागी नियन्त्रण अभ्यास

३ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान फायर फाइटिङ (आगलागी नियन्त्रण) सम्बन्धी अभ्यास गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आयोजनामा अभ्यास गरिएको हो । दुर्घटनाका बेला हुने सम्भावित क्षति न्यूनीकरण गर्न भन्दै प्राधिकरणले हरेक वर्ष यस्ता अभ्यास गर्दै आएको छ । हरेक ठूला विमानस्थलमा यस्तो अभ्यास नियमित रुपमा हुने गर्छ । यस्तो […]
दुई दिनदेखि सर्वोच्चमा बहस चलिरहेको रविविरुद्धको मुद्दा कसरी टुंगिएला ?
प्रमुख समाचार (Home), रवि लामिछाने

दुई दिनदेखि सर्वोच्चमा बहस चलिरहेको रविविरुद्धको मुद्दा कसरी टुंगिएला ?

सर्वोच्च अदालतले महान्यायाधिवक्ताको निर्णय सदर गरेमा रवि लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता हुनेछ र सांसदको हैसियतमा निलम्बन हुनेछैन ।
इराकको बगदादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
अन्तर्राष्ट्रिय समाचार, इराक, इरान, प्रमुख समाचार (Home)

इराकको बगदादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

३ चैत, काठमाडौं । इराकको बगदादमा अवस्थित अमेरिकी दूतावासमा ड्रोन र रकेटबाट आक्रमण भएको छ । समाचार एजेन्सीहरू रोयटर्स र एएफपीका अनुसार अमेरिकी दूतावासमा कयौं ड्रोन र रकेटबाट आक्रमण गरिएको हो । इराकको सुरक्षा स्रोतले एएफपीसँग पछिल्ला केही दिनदेखि भइरहेका आक्रमणमध्ये पछिल्लो आक्रमण सबैभन्दा भीषण आक्रमण भएको बताएको बीबीसीमा समाचार छ । आक्रमणभन्दा झण्डै छ […]
कांग्रेस बाराका सभापति राजेश राय यादवमाथि कारबाही गर्न उम्मेदवार भैयारामको माग
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेस बाराका सभापति राजेश राय यादवमाथि कारबाही गर्न उम्मेदवार भैयारामको माग

३ चैत, काठमाडौं । नेपाली कांग्रेसबाट बारा–२ मा प्रतिनिधिसभा उम्मेदवार रहेका भैयाराम प्रसाद यादवले जिल्ला राजेश राय यादवलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्काशन गर्न पार्टीसमक्ष माग गरेका छन् । २१ फागुनमा सम्पन्न निर्वाचनमा हराउन भूमिका निर्वाह गरेको दाबी गर्दै उम्मेदवार भैयारामले जिल्ला सभापति राजेश रायलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गर्न माग गरेका […]
जय ट्रफीको फाइनल आजदेखि, आर्मी र पुलिस उपाधिका लागि खेल्दै
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, जय ट्रफी एलिट कप, प्रमुख समाचार (Home)

जय ट्रफीको फाइनल आजदेखि, आर्मी र पुलिस उपाधिका लागि खेल्दै

३ चैत, काठमाडौं । जय ट्रफी एलाइट कपको फाइनल खेल आजदेखि सुरु हुँदैछ । दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । खेल मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा बिहान साढे ९ बजे सुरु हुनेछ । फाइनल खेल तीनदिवसीय हुनेछ । यसअघि लिग चरणको खेल दुई दिनको भएको थियो […]
Scroll to Top