काभ्रेपलाञ्चोक
+977-9863403002
११ असार २०८३ बिहीबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

अमेरिकी डलर स्थीर, युरो, पाउण्ड स्ट्रलिङ र अष्ट्रेलियन डलरको भाउ घट्यो
प्रमुख समाचार (Home), विनिमयदर

अमेरिकी डलर स्थीर, युरो, पाउण्ड स्ट्रलिङ र अष्ट्रेलियन डलरको भाउ घट्यो

९ चैत, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरकी डलरको भाउ स्थीर छ । युरो, पाउण्ड स्ट्रलिङ र अष्ट्रेलियन डलरको भाउ भने केही घटेको छ । हिजो आइतबार जस्तै आज सोमबार पनि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा कायम छ […]
गण्डकी संसद्‍बाट आउँदो सरकारलाई चेतावनी- जनताको प्रहार स्वीकार्छौं, प्रदेशलाई कुण्ठित पारे प्रतिवाद गर्छौं
गण्डकी प्रदेश सभा बैठक, प्रमुख समाचार (Home)

गण्डकी संसद्‍बाट आउँदो सरकारलाई चेतावनी- जनताको प्रहार स्वीकार्छौं, प्रदेशलाई कुण्ठित पारे प्रतिवाद गर्छौं

संसद्‍मा बोल्ने क्रममा कांग्रेस, एमाले र माओवादीका नेताहरूले जनताले यो चुनावले ठूलो पाठ सिकाएकाले गम्भीर आत्मसमीक्षा गर्ने बताए । तर, चुनावी परिणामलाई भने अझै स्वीकार गर्न नसकिरहेको मनस्थितिमा उनीहरू प्रस्तुत भए ।
सिंहदरबार सुरक्षा प्रबन्धबारे गृह मन्त्रालयमा बैठक
गृह मन्त्रालय, प्रमुख समाचार (Home)

सिंहदरबार सुरक्षा प्रबन्धबारे गृह मन्त्रालयमा बैठक

८ चैत, काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता आज मन्त्रालयमा बैठक बसी सुरक्षा तयारीबारे छलफल भएको छ । गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, मन्त्रालयका उच्च अधिकारीसहितको बैठकले नवनिर्वाचित संघीय सांसदको सपथ ग्रहण र अधिवेशन सञ्चालनदेखि सिंहदरबार भित्रको आन्तरिक सुरक्षा तयारीबारे छलफल भएको हो । बैठकमा गृहमन्त्री अर्यालले सांसदहरुको सपथ […]
निषेधित क्षेत्रमा घुमफिर गर्न पर्यटकले अब एकल अनुमति समेत पाउने
पर्यटक, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

निषेधित क्षेत्रमा घुमफिर गर्न पर्यटकले अब एकल अनुमति समेत पाउने

८ चैत, काठमाडौं । नेपालले निषेधित तोकेका क्षेत्रमा घुमफिर गर्न अब पर्यटकले एकल अनुमति समेत पाउने भएका छन् । अध्यागमन विभागका अनुसार अब एक जना पदयात्रीलाई समेत विभागले पदयात्रा अनुमति दिने भएको छ । यसअघि निषेधित क्षेत्रमा जान माग गर्ने एकल पदयात्रीलाई पदयात्रा अनुमति जारी गर्ने प्रचलन थिएन । सो अवस्थामा पदयात्रुले पदयात्रा साझेदार खोज्नुपर्ने […]
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा ५ जना पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा ५ जना पक्राउ

८ चैत, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका–७ बस्ने बर्दिया घर भएका ३६ वर्षीय अर्जुन बहादुर पौडेल, ललितपुर महालक्ष्मी नगरपालिका–७ बस्ने सर्लाही घर भएका ४६ वर्षीय डिल्ली राम भुजेल, काठमाडौं महानगरपालिका–१६ बस्ने ४३ […]
त्रिभुवन विमानस्थलमा नेपाली मूलका नागरिकका लागि छुट्टै डेस्क स्थापना
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, नेपाली नागरिक, नेपाली मूल, प्रमुख समाचार (Home), विमानस्थल

त्रिभुवन विमानस्थलमा नेपाली मूलका नागरिकका लागि छुट्टै डेस्क स्थापना

अब जुनसुकै देशका नागरिक भएपनि नेपाली मूलको रहेछ भने विमानस्थलमा विदेशीहरूको लाइनमा बस्नुपर्ने छैन ।
इरानको आक्रमणपछि इजरायलमा रहेका नेपालीहरूमा चिन्ता बढ्दो
इरान, नेपाली, प्रमुख समाचार (Home)

इरानको आक्रमणपछि इजरायलमा रहेका नेपालीहरूमा चिन्ता बढ्दो

८ चैत, काठमाडौं । इजरायलमा पछिल्ला दिनहरूमा इरानबाट भइरहेको क्षेप्यास्त्र तथा ब्यालेस्टिक मिसाइल आक्रमणका कारण अवस्था गम्भीर बन्दै गएको त्यहाँ रहेका नेपालीहरूले बताएका छन् । विशेषगरी हिजोदेखि आक्रमणको तीव्रता बढ्दै गएको र सर्वसाधारणमा त्रासको अवस्था देखिएको छ । त्यहाँ रहेका नेपालीहरू हालसम्मको अवस्थामा सुरक्षित रहेपनि बढ्दो आक्रमणबाट त्रसित देखिएका छन् । उनीहरूमा सुरक्षा चिन्ता बढ्दै […]
स्वास्थ्यमन्त्रीको आक्रोश : अस्पताल संकटमा छन्, अर्थ मन्त्रालय ‘कुलिङ पिरियड’ मनाउन व्यस्त छ
डा. सुधा गौतम, प्रमुख समाचार (Home), सुधा गौतम, स्वास्थ्य (Health), हेल्थ फिचर, हेल्थ मेन स्टोरी

स्वास्थ्यमन्त्रीको आक्रोश : अस्पताल संकटमा छन्, अर्थ मन्त्रालय ‘कुलिङ पिरियड’ मनाउन व्यस्त छ

पाँच महिने कार्यकालमा अनुभव साट्दै स्वास्थ्य मन्त्रालयबाट बिदा हुने क्रममा आयोजित धन्यवाद कार्यक्रममा मन्त्री शर्माले अर्थ मन्त्रालयको असहयोगका कारण देशका सरकारी अस्पतालहरू गम्भीर संकटमा परेको आरोप लगाएकी हुन् ।
काठमाडौं महानगरले थाल्यो बजेट तथा कार्यक्रम कार्यान्वयनको समीक्षा
काठमाडौं महानगरपालिका, प्रमुख समाचार (Home), बिजनेस समाचार

काठमाडौं महानगरले थाल्यो बजेट तथा कार्यक्रम कार्यान्वयनको समीक्षा

८ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वीकृत कार्यक्रम तथा बजेट कार्यान्वयन अवस्थाको समीक्षा गर्न पाक्षिक बैठक सुरु भएको छ । कार्यबाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा केन्द्रमा रहेका विभागीय प्रमुखहरुसँग चालु आर्थिक वर्षमा आफू मातहत कार्यान्वयन हुनु पर्ने कार्यक्रमको समीक्षा थालिएको हो । कार्यान्वयनमा गएका कार्यक्रमको गुणस्तर र प्रभावकारिता कस्तो छ ? कार्यान्वयनमा जान बाँकी कार्यक्रम […]
विशेष महाधिवेशन चुनावमा पराजयको मुख्य कारण बन्यो : श्याम घिमिरे
प्रमुख समाचार (Home), श्याम घिमिरे

विशेष महाधिवेशन चुनावमा पराजयको मुख्य कारण बन्यो : श्याम घिमिरे

८ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले पार्टीभित्रको अन्तर्घात र विशेष महाधिवेशनका कारण पार्टीले निर्वाचनमा हार व्यहोर्न परेको टिप्पणी गरेका छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा घिमिरेले विशेष महाधिवेशनमार्फत भएका क्रियाकलापका कारण पराजय व्यहोर्नपरेको बताएका छन् । ‘विशेष महाधिवेशनको नाममा जे जस्तो भयो । त्यसको परिणाम पनि हामीले भोगिसक्यौँ । हामीले चुनावको […]
Scroll to Top