त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, नेपाली नागरिक, नेपाली मूल, प्रमुख समाचार (Home), विमानस्थलत्रिभुवन विमानस्थलमा नेपाली मूलका नागरिकका लागि छुट्टै डेस्क स्थापना ८ चैत्र २०८२ अब जुनसुकै देशका नागरिक भएपनि नेपाली मूलको रहेछ भने विमानस्थलमा विदेशीहरूको लाइनमा बस्नुपर्ने छैन ।