इनिशा विक घटनाबारे गण्डकीका सांसद- हामी पनि सुरक्षित छैनौं
८ चैत, पोखरा । गण्डकी प्रदेश सभाका ३ जना दलित महिला सांसदले सुर्खेतमा १६ वर्षीय बालिका इनिशा बिकको बलात्कारपछि हत्या भएको भन्दै कडा कारबाहीको माग गरेका छन् । इनिशा घटनामा ३ जना दलित महिला सांसदले मात्र आवाज उठाए भने अरु सांसदले भने नागरिकका अन्य समस्याको विषयमा भनाइ राखे । शून्य समयमा बोलेका सांसदले इनिशा घटनाको […]

