शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख थानेश्वर घिमिरेका अनुसार चन्द्रकोट, धुर्कोट, मदाने र रुरुक्षेत्र गाउँपालिकाले उत्तरपुस्तिका जाँच आजबाटै सुरु भएकाे छ ।
१९ चैत, धनगढी। सुदूरपश्चिम प्रदेश सभाको सातौं अधिवेशन आह्वान गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको सातौँ अधिवेशन आह्वान गरेका हुन् । मियाँले सरकारको सिफारिसअनुसार २४ चैतमा दिउँसो ४ बजे बस्नेगरी बैठक आह्वान गरेका छन् । बुधबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको […]
१९ चैत, काठमाडौं । गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) ले भदौ २४ को घटनामा संलग्न दोषीहरूमाथि हुने छानबिनबारे चिन्ता व्यक्त गरेको छ । गलोपा अध्यक्ष दिनेश प्रसाईंले बिहीबार विज्ञप्ति निकालेर यस्तो चिन्ता व्यक्त गरेका हुन् । नयाँ सरकार गठन भएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि भन्दै १०० वटा कार्यसूची सार्वजनिक गरेको थियो । गृहमन्त्री […]
१९ चैत, पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–५ मा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी धनी २४ वर्षीय आभास माबो रहेका छन् । अम्लिसोको कुच्चो बोकोको मे १ च ६०२९ नम्बरको पिकअप घुम्तीमा अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो । पाँचथरका प्रहरी प्रमुख डिएसपी अनिश कर्णका अनुसार, पिकअपमा […]
१९ चैत, काठमाडौं । प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनलेले संसदमा आफ्नो भूमिका सतापक्ष र प्रतिपक्षभन्दा पनि निष्पक्ष हुने बताएका छन् । बिहीबार संसदको पहिलो बैठकमा सम्बोधन गर्दै उनले आफू सांसद हुनै नपर्ने मान्छे सांसद भएर आएको पनि बताए । संसदमा आफू अरु सांसद भन्दा फरक रहेको बताउँदै उनले बोल्ने शैली, काम गर्ने तरिका सबै अरुको […]
१९ चैत, काठमाडौं । मालपोत कार्यालय भरतपुरमा बिचौलियाको कार्य गर्दै आएका १६ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कालिकाका वर्षीय ५० डीलबहादुर भण्डारी, भरतपुर– १० का ४३ वर्षका काशीराम वाग्ले, भरतपुर– ६ का ५९ वर्षका विष्णुप्रसाद शर्मा, भरतपुर– १२ का ४१ वर्षका रामकृष्ण […]