काभ्रेपलाञ्चोक
+977-9863403002
१४ असार २०८३ आईतवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

एसईईमा लापरबाही : सिरहामा २ केन्द्राध्यक्ष र ४ जना निरीक्षक निष्कासित
एसईई, प्रमुख समाचार (Home), सिरहा

एसईईमा लापरबाही : सिरहामा २ केन्द्राध्यक्ष र ४ जना निरीक्षक निष्कासित

२१ चैत, सिरहा । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत नेपाली विषयको दोस्रो दिनको परीक्षामा अनुगमन गर्दै प्रशासनले सिरहामा कडाइ गरेको छ । शुक्रबार गरिएको अनुगमनsf क्रममा जिल्लाका ९ वटा परीक्षा केन्द्रबाट १९४ मोबाइल फोन र २ थान स्मार्ट वाच बरामद गरिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । परीक्षा मर्यादा उल्लंघन भएको पाइएपछि मोबाइलसहित […]
रोल्पामा बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
नाबालिका बलात्कार, प्रमुख समाचार (Home), शिक्षक

रोल्पामा बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

२१ चैत, रोल्पा । रोल्पामा बालिका बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हार्जङमा अध्यापनरत शिक्षक ठगेन्द्र खड्कालाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । शिक्षक खड्काले कक्षा ५ मा अध्ययनरत १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोप छ । घटना यही चैत्र १७ गतेको हो । […]
युवा संघका सचिवालय सदस्य बम गुण्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ
गुण्डागर्दी, पक्राउ, प्रमुख समाचार (Home), युवा संघ

युवा संघका सचिवालय सदस्य बम गुण्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ

२१ चैत, काठमाडौं । युवा संघका नेता वकिल बम गुण्डागर्दी गरेको आरोपमा पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयले गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गर्ने क्रममा बम पनि परेका हुन् । उनी नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघमा सचिवालय सदस्य छन् । युवा संघको कार्यालय टिममा बसेर काम गरिरहेका उनी शुक्रबार राति पक्राउ परेका हुन् । […]
आज धेरै ठाउँमा  हावाहुरीको सम्भावना, पहाडी क्षेत्रमा हिमपात र मध्यम वर्षा
प्रमुख समाचार (Home), मौसम पूर्वानुमान, हावाहुरी

आज धेरै ठाउँमा  हावाहुरीको सम्भावना, पहाडी क्षेत्रमा हिमपात र मध्यम वर्षा

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अबुधाबीको ग्यास केन्द्रमा मिसाइल र ड्रोनका अवशेष खस्दा एक जनाको मृत्यु, ४ जना घाइते
अबुधाबी, प्रमुख समाचार (Home)

अबुधाबीको ग्यास केन्द्रमा मिसाइल र ड्रोनका अवशेष खस्दा एक जनाको मृत्यु, ४ जना घाइते

२१ चैत, काठमाडौं । यूएईको अबुधाबीस्थित एक ग्यास केन्द्रमा ड्रोन र मिसाइलका अवशेष खस्दा एक जनाको मृत्यु भएको छ । केही व्यक्ति घाइते भएका छन् । हब्शन ग्यास प्लान्टमा आगलागी हुँदा दुई पाकिस्तानी र दुई इजिप्टेली नागरिक घाइते भएका हुन् भने एक जना इजिप्टका नागरिकको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । गल्फन्युजका अनुसार […]
काठमाडौंका यी स्थानमा आज ११ बजेदेखि ४ घण्टासम्म बिजुली अवरुद्ध हुने
काठमाडौं, प्रमुख समाचार (Home), विद्युत अवरुद्ध

काठमाडौंका यी स्थानमा आज ११ बजेदेखि ४ घण्टासम्म बिजुली अवरुद्ध हुने

२१ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरमार्फत वितरण गरिएका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार नरेफाट, सिसिआरसी कलेज आसपास, सूर्यकोटमार्गमा रहेको ११ केभी क्षमताका पोल परिवर्तन […]
नक्कली फेसबुक आईडीबाट अश्लील सामग्री फैलाउने युवक पक्राउ
नक्कली फेसबुक, प्रमुख समाचार (Home)

नक्कली फेसबुक आईडीबाट अश्लील सामग्री फैलाउने युवक पक्राउ

२१ चैत, स्याङ्जा । सामाजिक सञ्जालमार्फत अश्लील सामग्री बनाएर महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । नक्कली फेसबुक खाता प्रयोग गरी अश्लील भिडियो तयार पार्ने, ती सामग्री इन्टरनेटमार्फत पीडित महिलाका आफन्तहरूलाई पठाउने तथा गालीगलौज र धम्की दिने कार्यमा संलग्न रहेको आरोपमा ३२ वर्षीय सुजन खाँण ठकुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]
यस्तो छ आज विदेशी मुद्राको भाउ
प्रमुख समाचार (Home), विदेशी मुद्रा

यस्तो छ आज विदेशी मुद्राको भाउ

२१ चैत, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]
‘संविधान र न्यायपालिकामाथि अप्रत्याशित प्रभाव पर्न सक्ने सम्भावना छ’
ओमप्रकाश अर्याल, न्यायपालिका, प्रमुख समाचार (Home), संविधान

‘संविधान र न्यायपालिकामाथि अप्रत्याशित प्रभाव पर्न सक्ने सम्भावना छ’

राजनीतिमा नयाँ पात्रहरूको प्रवेश भएको छ । मेरो ठाउँबाट हेर्दा नयाँ आगमन राम्रो हो, तर नयाँसँगै राम्रो राजनीतिक संस्कार पनि आइदिए अझ राम्रो हुन्थ्यो ।
श्रमिकको स्वास्थ्य परीक्षणमा एकाधिकार तोड्ने सरकारी निर्णयलाई गन्तव्य मुलुकले मान्यता देलान् ?
प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम, स्वास्थ्य परीक्षण

श्रमिकको स्वास्थ्य परीक्षणमा एकाधिकार तोड्ने सरकारी निर्णयलाई गन्तव्य मुलुकले मान्यता देलान् ?

मलेसिया सरकारले नेपालका ३६ वटा संस्था र साउदी अरेबिया, ओमान तथा बहराइनलगायतले ‘गाम्का’ अन्तर्गतका ३० वटा संस्थाबाट गरिएको परीक्षणलाई मात्रै स्वीकार गर्छन् । सरकारले यस्तो एकाधिकार तोड्ने त भन्यो तर कार्यान्वयनमा आशंका छ ।
Scroll to Top