काभ्रेपलाञ्चोक
+977-9863403002
१४ असार २०८३ आईतवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

‘पार्टीमा फाटो आउँदैन, पाँच वर्षमा विकासले गति लिन्छ’
छुटाउनुभयो कि?, प्रमुख समाचार (Home), रास्वपा, हरि पन्त

‘पार्टीमा फाटो आउँदैन, पाँच वर्षमा विकासले गति लिन्छ’

पन्त भन्छन्– वरिष्ठ नेता बालेन शाह र सभापति रवि लामिछानेबीच फाटो आउँदैन । सबै कुरा मिलेको छ । एक जनाले पार्टी चलाउनुहुन्छ, एक जनाले देश ।
प्रधानमन्त्री शाहको प्रेस विज्ञमा दाहाल नियुक्त
प्रधानमन्त्री, प्रमुख समाचार (Home), बालेन शाह

प्रधानमन्त्री शाहको प्रेस विज्ञमा दाहाल नियुक्त

२० चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रेस तथा अनुसन्धान विज्ञ पदमा पत्रकार एवं लेखक दिपा दाहाल नियुक्त भएकी छिन् । प्रधानमन्त्रीको सल्लाहाकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा पत्रकार दाहाल शुक्रबार नियुक्त भएकी हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि आफनो कार्यभार सम्हालेकी हुन् […]
प्रधानमन्त्रीलाई स्याङ्जा–२ का सांसद झविलालले गराए यी विषयमा ध्यानाकर्षण
झविलाल डुम्रे, प्रधानमन्त्री, प्रमुख समाचार (Home), स्याङ्जा २

प्रधानमन्त्रीलाई स्याङ्जा–२ का सांसद झविलालले गराए यी विषयमा ध्यानाकर्षण

२० चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले गण्डकीबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरूसँग छलफल गर्दा शुक्रबार डुम्रेले भैरहवा–पोखरा सडक खण्डको स्तरोन्नतीको विषय राखेका हुन् । राजमार्गको स्तरोन्नती बारम्बार बजेट भाषणमै सीमित हुँदा कार्यान्वयन हुन नसकेको बताए […]
अभद्र व्यवहार मुद्दाका फरार प्रतिवादी लागु औषधसहित पक्राउ
अभद्र व्यवहार मुद्दा, प्रमुख समाचार (Home), लागु औषध

अभद्र व्यवहार मुद्दाका फरार प्रतिवादी लागु औषधसहित पक्राउ

२०७९ फागुन २ मा अभद्र व्यवहार मुद्दाको फैसलापश्चात उनी फरार भएका थिए ।
भक्तपुरमा लिच्छविकालीन बिस्केट जात्राको तारतम्य मिलाइँदै
प्रमुख समाचार (Home), बिस्का जात्रा

भक्तपुरमा लिच्छविकालीन बिस्केट जात्राको तारतम्य मिलाइँदै

प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केट (बिस्का) जात्रा यसवर्ष चैत २७ गते शुक्रबारदेखि सुरु हुने भएको छ ।
रुकुमपूर्वमा एक्साभेटर दुर्घटना
एक्साभेटर दुर्घटना, प्रमुख समाचार (Home)

रुकुमपूर्वमा एक्साभेटर दुर्घटना

सडक निर्माण गरिरहेको रा १ क १०८३ नम्बरको एक्साभेटर भिरतर्फको माटो भासिँदा करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
गण्डकीका सांसदहरूसँग प्रधानमन्त्रीले गरे छलफल
गण्डकी, प्रमुख समाचार (Home)

गण्डकीका सांसदहरूसँग प्रधानमन्त्रीले गरे छलफल

२० चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले गण्डकी प्रदेशका सांसदहरूसँग उनीहरूको क्षेत्रका समस्या र समाधानका उपायबारे छलफल गरेका हुन् । यसअघि उनले कोशी, सुदूरपश्चिम, कर्णाली प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए । सो क्रममा स्याङ्जा क्षेत्र नम्बर २ का सांसद […]
भाँडामा पनि इन्धन बिक्री गर्ने व्यवस्था मिलाउन पेट्रोलियम डिलर्स एसोसिएसनको माग
पेट्रोलियम डिलर्स एसोसिएसन, प्रमुख समाचार (Home)

भाँडामा पनि इन्धन बिक्री गर्ने व्यवस्था मिलाउन पेट्रोलियम डिलर्स एसोसिएसनको माग

२० चैत, काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले भाँडोमा पनि पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने व्यवस्था मिलाउन माग गरेको छ । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या […]
बेइजिङमा मनाइयो २६३ औं नेपाली सेना दिवस
प्रमुख समाचार (Home), बेइजिङ

बेइजिङमा मनाइयो २६३ औं नेपाली सेना दिवस

२० चैत, बेइजिङ । चीनको बेइजिङस्थित नेपाली दूतावासमा २६३ औं नेपाली सेना दिवस मनाइएको छ । सेना दिवसको अवसर पारेर बिहीबार साँझ विशेष कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा जनमुक्ति सेना सैन्य विज्ञान प्रतिष्ठानअन्तर्गत युद्ध अध्ययन संस्थानका उप–डिन मेजर जनरल नी सोंगलाई प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा कार्यवाहक राजदूत श्रीमती रोशन […]
Scroll to Top