काभ्रेपलाञ्चोक
+977-9863403002
१५ असार २०८३ सोमबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

संसदीय समितिका सभापतिको उम्मेदवारबारे छलफलमा रास्वपा
प्रमुख समाचार (Home), सभापति

संसदीय समितिका सभापतिको उम्मेदवारबारे छलफलमा रास्वपा

२९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय समितिका सभापतिको उम्मेदवारबारे छलफलमा जुटेको छ । सार्वजनिक लेखा समितिको सभापति विपक्षीलाई दिनुपर्छ भन्ने विषयमा आफूहरू प्रष्ट रहेको नेताहरू बताउँछन् । तर, कुन चाहिँ विपक्षी दललाई लेखा समितिको नेतृत्वमा सघाउने भनेर तय गरेको छैन । प्रतिनिधिसभामा रास्वपाबाहेक पाँच दल छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली […]
उदयपुरमा भरूवा बन्दुकसहित २ जना पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

उदयपुरमा भरूवा बन्दुकसहित २ जना पक्राउ

२९ चैत, उदयपुर । उदयपुरमा भरूवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । बेलका नगरपालिका–६ वाबुङला सामुदायिक वनबाट भरूवा २ थान बन्दुकसहित २ जनालाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय मान बहादुर राई र ४५ वर्षीय राम बहादुर तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय […]
जबरजस्ती करणीको आरोपमा सल्यानमा एक जना पक्राउ
जबरजस्ती करणी, पक्राउ, प्रमुख समाचार (Home)

जबरजस्ती करणीको आरोपमा सल्यानमा एक जना पक्राउ

२९ चैत, सल्यान । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सल्यानमा एक जना पक्राउ परेका छन् । कुमाख गाउँपालिका–५ झारकाँडा बस्ने ३२ वर्षीय धन बहादुर थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रागेचौरबाट खटिएको […]
महासंघले सार्वजनिक सवारीका कर्मचारीलाई भन्यो : यात्रुसँग नम्र भाषा प्रयोग गर्नू
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, सार्वजनिक सवारी

महासंघले सार्वजनिक सवारीका कर्मचारीलाई भन्यो : यात्रुसँग नम्र भाषा प्रयोग गर्नू

२९ चैत, काठमाडौंं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मातहतमा सञ्चालित सार्वजनिक सवारी साधनका कर्मचारीलाई यात्रुसँग नम्र भाषा प्रयोग गर्न आग्रह गरेको छ । आइतबार एक आह्वान सार्वजनिक गर्दै महासंघले भनेको छ, ‘सार्वजनिक यात्रुवहाक सवारी साधन चालक, परिचालक अनुशासित भई यात्रुसँग नम्र भाषा प्रयोग गर्ने । समय समयमा यात्रुलाई शौचालय भएको स्थानमा रोकी सफा, शुद्ध […]
रास्वपाको पहिलो महाधिवेशन असोजमा गर्ने तयारी
प्रमुख समाचार (Home), रास्वपा

रास्वपाको पहिलो महाधिवेशन असोजमा गर्ने तयारी

२९ चैत, काठमाडौं । रास्वपाले पहिलो महाधिवेशन असोजमा गर्ने गरी आन्तरिक तयारी गरेको छ । गत ७-९ फागुनसम्म महाधिवेशन गर्ने गरी पूर्व निर्धारित कार्यतालिका चुनावले गर्दा प्रभावित भएको थियो । चितवनमा गर्ने गरी विगतमा मिति तोकिए पनि महाधिवेशन हुन सकेको थिएन । गत कात्तिकमा चितवनमा बसेको विस्तारित बैठकले चुनावको छ महिनापछि प्रथम महाधिवेशन गर्ने निर्णय […]
बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
प्रमुख समाचार (Home), बैतडी

बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

२९ चैत, दशरथचन्द (बैतडी) । बैतडीमा २१ लाख बढीका अवैध सामान बरामद गरिएको छ । सशस्त्र प्रहरीले पञ्चेश्वर गाउँपालिका–४ हल्दुविनायकबाट बोलेरो पिकअप र ट्याक्टरसहित रु २१ लाख आठ हजार ८१० बराबरका अवैध सामान बरामद गरेको हो । आज बिहान ३:०० बजेतिर भारतबाट भन्सार छली गरी ल्याइएका अवैध सामानसहित बोलेर पिकअप र ट्याक्टरलाई नियन्त्रणमा लिइएको सशस्त्र […]
कांग्रेसको संसदीय दलको नेता चयन वैशाख ४ गते, २ गते निर्वाचन तालिका आउने
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेसको संसदीय दलको नेता चयन वैशाख ४ गते, २ गते निर्वाचन तालिका आउने

नेपाली कांग्रेसले प्रतिनिधिसभा दलको नेता चयन वैशाख ४ गते गर्ने भएको छ ।
नीति निर्माण र कार्यान्वयनबीचको खाडल कम गर्न आवश्यक : सचिव देवकोटा
डा. विकास देवकोटा, प्रमुख समाचार (Home)

नीति निर्माण र कार्यान्वयनबीचको खाडल कम गर्न आवश्यक : सचिव देवकोटा

२९ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले नीति निर्माण र कार्यान्वयनबीचमा देखिएको खाडल कम गर्न आवश्यक रहेको बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले आयोजना गरेको ‘स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको राष्ट्रिय शिखर सम्मेलन’ समापन समारोहमा सम्बोधन गर्दै सचिव देवकोटाले नीतिहरुको कार्यन्वयनमा जोड दिनुपर्ने बताएका हुन् । उनले देश […]
Scroll to Top