३ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई विदेश जानुपरे अदालतबाट अनुमति लिनू भनी आदेश जारी गरेको छ । उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गर्नका लागि पक्राउ गरिएको थियो । उनको पक्राउ गैरकानुनी भएको भन्दै श्रीमती श्रीमती विनिता थापाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । थापा चैत १५ […]
३ वैशाख, काठमाडौं । प्राकृतिक स्रोतको रोयल्टीमा स्थानीय तहको हिस्सा बढाइने भएको छ । बिहीबार बसेको अन्तर सरकारी वित्त परिषद् र विषयगत समितिको बैठकले सो प्रयोजनका लागि नयाँ सूत्र कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो । निर्णयमा भनिएको छ, ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस समेतका आधारमा विद्युत्, पर्वतारोहण, वन र खानीको रोयल्टीमा स्थानीय तहको […]
३ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ) को फेसबुक बन्द भएको छ । अत्यधिक धेरै रिपोर्ट भएपछि बिहीबारबाट उनको फेसबुक बन्द भएको हो । फेसबुकले लगाएको सामाजिक मापदण्ड विपरीत क्रियाकलाप भएको भन्दै उनीविरुद्ध रिपोर्ट परेपछि फेसबुक बन्द भएको हो । ‘कम्युनिटि भायलेन्स भनेर उहाँ (हर्क साम्पाङ) नखुल्ने भएको […]
३ वैशाख, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वर्तमान सरकार संविधानप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार अर्थ मन्त्रालयमा भएको अन्तरसरकारी वित्त परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले संविधानको इमान्दारीपूर्वक कार्यान्वयन गर्दै आवश्यक सुधारहरू पनि संवैधानिक व्यवस्थाअनुसार नै गरिने स्पष्ट पारे । केही वृत्तमा सरकार प्रचण्ड बहुमतका आधारमा संविधान नै परिवर्तन गर्ने वा हटाउने आशंका […]
३ वैशाख, काठमाडौं । सरकारले प्रमुख राजनीतिक दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धताका आधारमा ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा अघि सारेको छ । संसद्मा राष्ट्रिय दलको मान्यता पाउने ६ वटा दलले निर्वाचनअघि सार्वजनिक गरेका घोषणापत्र, वाचापत्र, प्रतिबद्धताका आधारमा ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा अघि बढाएको हो । साथै मस्यौदामाथि सरकारले वैशाख १० गतेभित्र राय/सुझाव माग गरेको छ । मस्यौदामा ‘समृद्धिको […]
३ वैशाख, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले औषधीय उपयोगिताको लागि गाँजाको प्रयोगको अधिकार दिइनुपर्ने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग बिहीबार भएको छलफलमा मुख्यमन्त्री बानियाँले संघीय सरकारले नै कानुन बनाएर यस्तो अधिकार दिनुपर्ने बताएका हुन् । ‘गाँजामा औषधीय गुणहरू छन् । सिंहदरबार वैद्यखानामै औषधिको रूपमा गाँजाको प्रयोग गरिन्छ […]
३ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्लाई मर्यादित र सक्रिय ढंगले अगाडि बढाउनुपर्ने बताएका छन् । संसदीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद्को प्रमुख जिम्मेवारी आवश्यक कानुन निर्माण र परिमार्जन गर्नु रहेको बताए । उनले विवेकपूर्ण ढंगले सदन अगाडि बढ्ने विश्वास व्यक्त गरे । उनले सभामुखको भूमिका पनि […]
थाइल्यान्डले जुन महिनामा यस समूहमा आबद्ध हुनका लागि आफ्नो आवेदन दर्ता गरेको थियो भने त्यसको अर्को महिना मलेसियाले पनि आफ्नो निर्णयको पुष्टि गरेको थियो ।