काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

राष्ट्रिय प्रतिबद्धता

Auto Added by WPeMatico

unnamed 1
राष्ट्रिय प्रतिबद्धता, राष्ट्रिय समाचार

राष्ट्रिय प्रतिबद्धता लागि सरकारले सुझाव माग्यो, दलहरूले पठाएनन्

प्रतिनिधिसभाको चुनावबाट राष्ट्रिय दल बनेका ६ वटा दलको प्रतिबद्धतापत्र/वाचापत्र/प्रतिज्ञापत्रको आधारमा ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा सरकारले सार्वजनिक गरेर अन्य दलसँग सुझाव मागेको थियो ।
unnamed 1
प्रमुख समाचार (Home), बिजनेस विशेष, राष्ट्रिय प्रतिबद्धता, विजनेश होम

राष्ट्रिय प्रतिबद्धतामा श्रम तथा रोजगार : लक्ष्यभन्दा कार्यान्वयनमा चुनौती बढी

३ वैशाख, काठमाडौं । सरकारले प्रमुख राजनीतिक दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धताका आधारमा ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा अघि सारेको छ । संसद्‌‍मा राष्ट्रिय दलको मान्यता पाउने ६ वटा दलले निर्वाचनअघि सार्वजनिक गरेका घोषणापत्र, वाचापत्र, प्रतिबद्धताका आधारमा ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा अघि बढाएको हो । साथै मस्यौदामाथि सरकारले वैशाख १० गतेभित्र राय/सुझाव माग गरेको छ । मस्यौदामा ‘समृद्धिको […]
unnamed 1
भ्रष्टाचार नियन्त्रण, राष्ट्रिय प्रतिबद्धता, राष्ट्रिय समाचार

भ्रष्टाचार नियन्त्रण योजना : नीतिगत निर्णय परिभाषित हुने, प्रतिस्पर्धाबाट न्यायाधीश नियुक्ति गर्ने

मंगलबार सार्वजनिक भएको ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदामा सरकारले पारदर्शी र कानुनी प्रक्रिया अनुसार सम्पत्ति जाँचबुझ गर्ने भनेको हो ।
unnamed 1
बालेन शाह, राष्ट्रिय प्रतिबद्धता, राष्ट्रिय समाचार

‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिजमा रूपान्तरण गर्ने’

‘सम्पूर्ण कूटनीतिको केन्द्रमा ‘नेपाल प्रथमः नेपाली प्रथम’ को अवधारणा आत्मसाथ गरिनेछ। आर्थिक कूटनीतिलाई बढावा दिनुका साथै सगरमाथा सम्वाद जस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ’
unnamed 1
गरिबी, मेन स्टोरी, राष्ट्रिय प्रतिबद्धता

आगामी ५ वर्षमा गरिबी १० प्रतिशतमा झार्ने लक्ष्य

सरकारले आगामी पाँच वर्ष औसत आर्थिक वृद्धिदर सात प्रतिशत हासिल गरी प्रतिव्यक्ति आय तीन हजार डलर तथा कुल गार्हस्थ्य उत्पादन १०० अर्ब डलर नजिक पुर्‍याइने प्रतिबद्धता पत्रमा भनिएको छ ।
unnamed 1
गैरआवासीय नेपाली, प्रमुख समाचार (Home), राष्ट्रिय प्रतिबद्धता

गैरआवासीय नेपालीका लागि वार्षिक एक खर्बको ‘डायस्पोरा बन्ड’ जारी गर्ने प्रस्ताव

संवैधानिक र कानुनी व्यवस्था गरी गैर आवासीय नेपालीको नागरिकताको निरन्तरता, पैतृक सम्पत्ति र मतदानको अधिकार सुनिश्चित गर्ने
Scroll to Top