काभ्रेपलाञ्चोक
+977-9863403002
१७ असार २०८३ बुधबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

आज तराई मधेशमा तातो हावा चल्ने प्रक्षेपण
तातो हावा, प्रमुख समाचार (Home)

आज तराई मधेशमा तातो हावा चल्ने प्रक्षेपण

७ वैशाख, काठमाडौं । अधिकतम र न्यूनतम तापक्रमको वृद्धिसँगै केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । आज तराई मधेशका जिल्ला, उपत्यका र खोँचहरुमा तातो हावा चल्ने प्रक्षेपण छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा लेखिएको छ, ‘मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका […]
कांग्रेस अनुशासन समितिको बैठक बस्दै
अनुशासन समिति, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेस अनुशासन समितिको बैठक बस्दै

७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । समितिका सचिव दिनेश थापा मगरले सूचना जारी गरी बैठकबारे जानकारी दिएका हुन् । उनका अनुसार बैठकमा विभिन्न नेताहरुविरुद्ध प्राप्त उजुरीहरुबारे छलफल हुने छ । विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ […]
कैलाली र कञ्चनपुरमा लागुऔषधसहित एकै दिन ६ जना पक्राउ
कञ्चनपुर, कैलाली, खैरो हेरोइन, प्रमुख समाचार (Home), लागुऔषध

कैलाली र कञ्चनपुरमा लागुऔषधसहित एकै दिन ६ जना पक्राउ

७ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट अवैध लागुऔषध (खैरो हेरोइनजस्तो देखिने पदार्थ) सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहानदेखि बेलुकासम्म छुट्टाछुट्टै अपरेशन सञ्चालन गर्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । कैलालीको गोदावरी नगरपालिका–२ बसपार्क क्षेत्रबाट जिल्ला डोटी शिखर नगरपालिका-२ बस्ने २५ वर्षीय कृष्ण दमाईलाई ३७० मिलिग्राम लागूऔषधसहित […]
झापा-११ ले जित्यो विराट गोल्डकपको उपाधि
खेलकुद - Home, प्रमुख समाचार (Home), फुटबल, विराट गोल्डकप

झापा-११ ले जित्यो विराट गोल्डकपको उपाधि

७ वैशाख, विराटनगर । झापा-११ फुटबल क्लबले ३८औं संस्करणको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको शहीद रंगशालामा आइतबार राति भएको फाइनल खेलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो । झापाले यसअघि २०७१ सालमा विराट गोल्डकपको उपाधि जितेको थियो । उपाधिसँगै झापाले ११ लाख रुपैयाँ नगद […]
कपिलवस्तुमा पेस्तोलसहित एक युवक पक्राउ
पेस्तोल, प्रमुख समाचार (Home)

कपिलवस्तुमा पेस्तोलसहित एक युवक पक्राउ

७ वैशाख, काठमाडौं । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४ वर्षीय श्याम कुँवर भन्ने सुरज कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी बुद्धभूमि-९ इमिलियाका हुन् । पेस्तोल बोकेर हिँड्ने गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । सुरजको कोठासमेत […]
आज कुन विदेशी मुद्राको विनियम दर कति ?
प्रमुख समाचार (Home), विनियम दर

आज कुन विदेशी मुद्राको विनियम दर कति ?

७ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७५ रुपैयाँ २६ पैसा छ । युके पाउण्ड […]
व्यवसायीमाथि नगर प्रहरीको बल प्रयोग
प्रमुख समाचार (Home), फुटपाथ व्यवस्थापन, बुटवल

व्यवसायीमाथि नगर प्रहरीको बल प्रयोग

अतिक्रमण हटाउने क्रममा नगर प्रहरीले व्यवसायीमाथि बल प्रयोग गर्ने, हातपात गर्ने र सामान जफत गरेका भिडियोहरू सार्वजनिक भइरहेका छन् ।
कसरी अघि बढ्छ स्थानीय तहको संख्या र सीमा हेरफेरको प्रक्रिया ?
प्रमुख समाचार (Home), संख्या र सीमा हेरफेर, स्थानीय तह

कसरी अघि बढ्छ स्थानीय तहको संख्या र सीमा हेरफेरको प्रक्रिया ?

निर्वाचनको एक वर्षअघि स्थानीय तहको संख्या र सीमा हेरफेर गरिसक्नुपर्ने कानुनी व्यवस्था अनुसार सरकारले मापदण्डको मस्यौदा तयार पारेर प्रतिक्रियाका लागि प्रदेश सरकारहरूलाई आग्रह गरेको छ ।
को बन्ला महिला भलिबल टिमको नयाँ कप्तान ?
खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, खेलकुद समाचार, नेपाली महिला भलिबल, नेपाली महिला भलिबल टिम, प्रमुख समाचार (Home)

को बन्ला महिला भलिबल टिमको नयाँ कप्तान ?

सफल कप्तान बनेकी अरुणा शाही अस्ट्रेलिया लागेपछि अब नेपाली महिला भलिबल टिमको कप्तानी कसले गर्ला भन्ने कौतुहलता जागेको छ ।
रुसी तेलमा अमेरिकाको फेरि ‘यू-टर्न’ : भारतलाई कसरी मिल्दैछ ठूलो राहत ? 
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, प्रमुख समाचार (Home), भारत, रुस

रुसी तेलमा अमेरिकाको फेरि ‘यू-टर्न’ : भारतलाई कसरी मिल्दैछ ठूलो राहत ? 

रुसले भारतलाई तेलको आपूर्ति उल्लेख्य रूपमा बढाएको छ र भारतलाई जति मात्रामा आवश्यकता पर्छ, त्यति नै ऊर्जा आपूर्ति जारी राख्न रुस तयार छ।
Scroll to Top