काभ्रेपलाञ्चोक
+977-9863403002
२ असार २०८३ मंगलवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

सभामुखले भने – आकस्मिक समयको व्यवस्थापन गर्छु
आकस्मिक समय, डीपी अर्याल, प्रमुख समाचार (Home), सभामुख

सभामुखले भने – आकस्मिक समयको व्यवस्थापन गर्छु

७ जेठ, काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर आगामी दिनमा यसलाई थप व्यवस्थित बनाइने जानकारी दिएका छन् । सभाको आजको बैठकमा केही सदस्यले समसामयिक विषयमा आफ्नो भनाइ राखेपछि आकस्मिक समय सकिए पश्चात शून्य समय आरम्भ गराउन खोज्दा थप सदस्यले भनाइराख्न आसनबाट उठेपछि सभामुख अर्यालले बस्न आग्रह गरे । […]
श्रम संस्कृतिले आज पनि सदनमा खोज्यो प्रधानमन्त्री र मन्त्रीहरू
प्रधानमन्त्री, प्रमुख समाचार (Home), श्रम संस्कृति पार्टी, संसद

श्रम संस्कृतिले आज पनि सदनमा खोज्यो प्रधानमन्त्री र मन्त्रीहरू

७ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ श्रम संस्कृति पार्टीका सदस्यहरू आ-आफ्नो आसनबाट उठेर भनाइराख्न सभामुखसंग समय माग गरेका छन् । यसपछि सभामुख डोलप्रसाद अर्यालले सो पार्टीका अध्यक्ष हर्कराज राईलाई बोल्ने समय दिए । अध्यक्ष राईले जनताको सार्वभौम थलो प्रतिनिधिसभासभामा प्रधानमन्त्री र मन्त्रीहरू नियमित उपस्थित भई सदनमा उठान भएका प्रश्नहरूको स्पष्ट जवाफ दिनुपर्ने […]
फेवातालमा डुबेर एक युवकको मृत्यु
प्रमुख समाचार (Home), फेवाताल

फेवातालमा डुबेर एक युवकको मृत्यु

७ जेठ, पोखरा । पोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय रिवाज गुरुङ्ग छन् । उनी हिजो फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी हराएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिकाबाट गोताखोरसहित १३ जनाको टोली परिचालित भएको थियो […]
सर्वोच्चका पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास बन्द
प्रमुख समाचार (Home), सर्वोच्च अदालत, हरिगोविन्द सिंह प्रधान

सर्वोच्चका पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास बन्द

७ जेठ, काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन भएको छ । उनको बुधबार निधन भएको हो । उनको निधनको शोकमा आज विहीबार सर्वोच्च अदालतका इजलास सञ्चालन नहुने सर्वोच्च प्रशासनले जनाएको छ ।
डोल्पामा जनप्रतिनिधिदेखि एमाले अध्यक्षसम्मले तिरेनन् डोजरको राजश्व
उपल्लो डोल्पा, प्रमुख समाचार (Home)

डोल्पामा जनप्रतिनिधिदेखि एमाले अध्यक्षसम्मले तिरेनन् डोजरको राजश्व

७ जेठ, डोल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा करिब ३० लाख रुपैयाँ बराबरको राजश्व उठ्नै बाँकी रहेको छ । आर्थिक वर्ष २०८१/०८२ मा मात्रै नगरपालिकाको डोजर प्रयोग गरेवापत उठ्नुपर्ने राजश्वमध्ये ठूलो रकम अझै दाखिला हुन बाँकी रहेको नगरपालिकाले जानकारी दिएको छ । पालिकाका अनुसार विभिन्न व्यक्ति तथा स्थानमा पालिकाको डोजर प्रयोग गरेवापत उक्त आर्थिक […]
डोल्पामा लेक लागेका  बिरामीको हेलिकप्टरबाट उद्धार
उद्धार, डोल्पा, प्रमुख समाचार (Home)

डोल्पामा लेक लागेका बिरामीको हेलिकप्टरबाट उद्धार

७ जेठ,  डोल्पा। हिमाली जिल्ला डोल्पाको माथिल्लो क्षेत्रबाट लेक लागेर बिमारी परेका एकजनाको उद्धार गरिएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-३ साल्दाङमा लेक लागेर बिरामी भएका बर्दियाको मधुवन नगरपालिका २ गंगा पटुवा घर भएका अन्दाजी ३० वर्षीय चन्द्रबहादुर चौधरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ […]
तेल र ग्यासको अभावको खबरबारे हिन्दुस्तान पेट्रोलियमले के भन्यो ?
अन्तर्राष्ट्रिय समाचार, ग्यास अभाव, प्रमुख समाचार (Home), हिन्दुस्तान पेट्रोलियम

तेल र ग्यासको अभावको खबरबारे हिन्दुस्तान पेट्रोलियमले के भन्यो ?

७ जेठ, काठमाडौं । भारतको प्रमुख तेल कम्पनीहरूमध्येको एक हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन लिमिटेड (एचपीसीएल) ले तेल र ग्यासको अभाव भएको भन्ने रिपोर्टहरूलाई खारेज गरेको छ। यसका साथै कम्पनीले देशभर रहेको आफ्नो खुद्रा बिक्री केन्द्रहरूमा आपूर्तिमा कुनै समस्या नरहेको पनि बताएको छ। कम्पनीले आफ्नो सञ्चालन (अपरेसन) सामान्य रहेको र काम विनाकुनै अवरोध चलिरहेको स्पष्ट पारेको छ। […]
इरान युद्धमा अमेरिकाका ४२ वटा एयरक्राफ्ट र ड्रोन ध्वस्त, साढे ४ खर्ब खर्च
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, इरान युद्ध, प्रमुख समाचार (Home)

इरान युद्धमा अमेरिकाका ४२ वटा एयरक्राफ्ट र ड्रोन ध्वस्त, साढे ४ खर्ब खर्च

सबैभन्दा बढी क्षति ड्रोनतर्फ भएको छ । कुल २५ वटा ड्रोन ध्वस्त भएका छन्, जसमा २४ वटा एमक्यु-९ रिपर र एउटा एमक्यु-४सी ट्राइटन छन् । यसबाहेक अन्य ११ वटा विमान पनि पूर्ण रूपमा नष्ट वा क्षतिग्रस्त भएका छन् ।
कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदै
कोशी प्रदेश, नीति तथा कार्यक्रम, प्रमुख समाचार (Home)

कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदै

७ जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । कोशीको बजेट अधिवेशन बुधबारदेखि सुरु भएको हो । आज बस्ने दोस्रो बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । प्रदेश प्रमुख पर्शुराम खापुङले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा नीति […]
अमेरिकी संसद्‌द्वारा इरान युद्ध रोक्ने प्रस्ताव पारित, ट्रम्पसँग भिटो अधिकार बाँकी
अन्तर्राष्ट्रिय समाचार, अमेरिकी सिनेट, इरान युद्ध, प्रमुख समाचार (Home)

अमेरिकी संसद्‌द्वारा इरान युद्ध रोक्ने प्रस्ताव पारित, ट्रम्पसँग भिटो अधिकार बाँकी

७ जेठ, काठमाडौं । अमेरिकी संसद्‌ले राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य शक्तिलाई सीमित गर्ने प्रस्ताव पारित गरेको छ । मतदानमा ४ जना रिपब्लिकन सांसदले पनि विपक्षी पार्टी डेमोक्र्याट्सको साथ दिएका थिए भने ३ जना रिपब्लिकन सांसद मतदानमा अनुपस्थित रहे । यो प्रस्ताव ५०-४७ को मतले पारित भएको हो । तर यसलाई कानुन बन्नका लागि अझै केही […]
Scroll to Top