काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

निर्वाचन

Auto Added by WPeMatico

आन्तरिकतर्फ १७ फागुनमा एक महिनाकै बढी उडान-अवतरण
निर्वाचन, पर्यटन, बिजनेस विशेष, मेन स्टोरी, विजनेश होम, वृद्धि, हवाई यात्रु संख्या

आन्तरिकतर्फ १७ फागुनमा एक महिनाकै बढी उडान-अवतरण

यस दिन १ सय ४६ प्रस्थान र १ सय ४७ अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।
छिटपुट घटना बाहेक मौन अवधिको पहिलो दिन सुरक्षा अवस्था शान्त
छिटपुट घटना, निर्वाचन, प्रतिनिधि सभा निर्वाचन, विशेष

छिटपुट घटना बाहेक मौन अवधिको पहिलो दिन सुरक्षा अवस्था शान्त

एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेनाले गस्तीलाई तीव्र पारेको छ । बख्तर बन्द गाडीहरूसमेत निकालेर गस्ती अघि बढाएको छ । मोटरसाइकल गस्ती पनि जारी राखिएको छ ।
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा कस्तो छ तयारी ?
काठमाडौं, निर्वाचन, प्रतिनिधि सभा निर्वाचन, विशेष

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा कस्तो छ तयारी ?

प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा तयारी लगभग सकिएको छ ।
प्रदेश निर्वाचन सुरक्षा समितिद्वारा सीमा र मतदानस्थलको निरीक्षण
निर्वाचन, प्रदेश समाचार

प्रदेश निर्वाचन सुरक्षा समितिद्वारा सीमा र मतदानस्थलको निरीक्षण

सुदूरपश्चिम प्रदेश निर्वाचन सुरक्षा समितिले भारतसँग जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका तथा भीमदत्त र दोधारा चाँदनीका विभिन्न मतदानस्थलको स्थलगत निरीक्षण गरेको छ।
सुरू भयो मौन अवधि, के के गर्न पाइँदैन ?
निर्वाचन, प्रतिनिधि सभा निर्वाचन, विशेष

सुरू भयो मौन अवधि, के के गर्न पाइँदैन ?

१९ फागुन, काठमाडौं । आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरू भएको छ । मतदान अघिको ४८ घण्टादेखि निर्वाचन आयोगले मौन अवधि सुरु गरेको हो । निर्वाचन व्यवस्थापनका क्रममा यो अवधिको विशेष अर्थ र महत्त्व रहन्छ । यो अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदाता लगायत सरोकारवाला सबै पक्षले पालना गर्नुपर्ने विशेष आचरण […]
केवल मतदाताको भरोसा लिएर निर्वाचनमा होमिएका छौं- राप्रपा प्रवक्ता श्रेष्ठ
निर्वाचन, मतदाता, राष्ट्रिय समाचार

केवल मतदाताको भरोसा लिएर निर्वाचनमा होमिएका छौं- राप्रपा प्रवक्ता श्रेष्ठ

१८ फागुन, काठमाडौं । देश निर्वाचनको पूर्वसन्ध्यामा छ । राजनीतिक दलहरूले आफ्नो तयारी पूरा गरेका छन् । आजै मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ । जेनजी आन्दोलनपछि फेरिएको राजनीतिक परिदृश्य र यसबीचमा भएको यो निर्वाचनको चासो पनि उत्तिकै छ । यसैबीच हिन्दूसंस्था र राजतन्त्र पुनर्वहालीको पक्षमा रहँदै आएको राप्रपाले पनि आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ […]
नयाँ जनादेशको संघारमा देश, दलहरू अन्तिम परीक्षामा
छुटाउनुभयो कि?, जनादेश, जेनजी आन्दोलन, निर्वाचन, प्रतिनिधि सभा निर्वाचन, विशेष

नयाँ जनादेशको संघारमा देश, दलहरू अन्तिम परीक्षामा

जेनजी आन्दोलनपछि नयाँ जनादेश लिनेगरी हुने यो निर्वाचनमा भावी प्रधानमन्त्रीका उम्मेदवार घोषणा सहित दलहरू चुनावमा उत्रँदैछन् ।
घनश्याम भूसालको चुनावी लाइन : संसदीय अंकगणित होइन, राजनीतिक प्रतिपक्ष
घनश्याम भूसाल, निर्वाचन, प्रतिपक्ष, विशेष, संसदीय अंकगणित

घनश्याम भूसालको चुनावी लाइन : संसदीय अंकगणित होइन, राजनीतिक प्रतिपक्ष

चुनाव जितेर सरकार बनाउने अथवा सरकारमा सहभागी हुने अपेक्षा पनि गरेका छैनन् । गत ५ फागुनमा चुनावी घोषणापत्र सार्वजनिक गर्दा जोशी र भूसालले जितको आशा गरेको देखिएन ।
नायकको प्रतिक्षा कि च्याम्पियनहरुको सहकार्य?
निर्वाचन, ब्लग, सचिन तिमल्सिना

नायकको प्रतिक्षा कि च्याम्पियनहरुको सहकार्य?

हरेक राजनीतिक कालखण्डमा कुनै एक निश्चित व्यक्तिबाट राजनीतिक चमत्कारको अपेक्षा राख्ने नेपाली राजनीतिको मनोवैज्ञानिक चरित्र अहिलेको प्रियतावादी लहर संग ठ्याक्कै मेल खान्छ । कम्तिमा २००७ साल पश्चात नेपाली राजनीतिबाट नेपाली समाजले कुनै न कुनै चमत्कारी नेता को प्रतिक्षा गर्दै आएको छ । त्यसपश्चातको प्रत्यक राजनीतिक पुस्तामा हामीले हाम्रो  म्याकिभेलियन राजकुमार  खोजेका छौं ।
गाउँमा आइरहेका परिवर्तन र चुनावपछिको परिदृश्य
झलक सुवेदी, निर्वाचन, लमजुङ, विचार, विशेष

गाउँमा आइरहेका परिवर्तन र चुनावपछिको परिदृश्य

गाउँ खाली हुँदै गएको र खेतबारी बाँझो हुन थालेकोमा दुःखी यी आमैको आँगनबाट पचास मिटरमाथि एउटा भव्य आधुनिक बङ्गला रहेछ। कुरा बुझ्दै जाँदा ब्रिटिस आर्मीका एक जना लाहुरेले विदेशमा बसेर कमाएको पैसा उमेर ढल्केपछि नेपाल फर्केर यो लगानी गरेका रहेछन्; होमस्टे वा होटलका रूपमा चलिरहेको। कोही गाउँ छाड्दै, कोही फर्कंदै गरेको दृश्यले हाम्रा गाउँघर खाली हुँदै गएकोमा खिन्न हुनेहरूका लागि एउटा आशावादी भविष्यको सङ्केत गर्छ।
Scroll to Top