काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

कोशी प्रदेश

Auto Added by WPeMatico

unnamed 1
उदयपुर, कोशी प्रदेश, प्रमुख समाचार (Home)

उदयपुरमा बसको ठक्करबाट एकजनाको मृत्यु

८ वैशाख, उदयपुर । उदयपुरको बेलका नगरपालिका–३ सातपत्रेमा जन्ती बोकेको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका–३ सातपत्रेका २७ वर्षीय रोमन बस्नेत छन् । चौदण्डीगढी नगरपालिकाको माणिबासबाट बेलकातर्फ फर्कदै गरेको प्रदेश १–००२ ख ०१५८ नम्बरको बसले प्रदेश १–०२–०४५ प ८४४६ नम्बरको मोटरसाइकलमा सवार बस्नेतलाई गएराति ठक्कर दिएको थियो । बसको ठक्करबाट […]
unnamed 1
आगलागी, उदयपुर, कोशी प्रदेश, चौदण्डिगढी नगरपालिका, राष्ट्रिय समाचार

उदयपुरमा आगोमा जलेर २ जनाको मृत्यु

८ वैशाख, काठमाडौं । उदयपुरको चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का छन् । आगोमा जलेर अस्मिता खड्का घाइते छिन् । उनको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ । आज बिहान करिब पौने ३ बजेबाट लक्ष्मीनारायणको […]
unnamed 1
कोशी प्रदेश, चियासँग कविता, धनकुटा, प्रमुख समाचार (Home), साहित्य

‘चियासँग कविता’ कन्सर्ट : शब्द, धुन र अनुभूतिको संगम

धनकुटामा आयोजित ‘चियासँग कविता’ कन्सर्टले साहित्य र संगीतलाई एउटै मञ्चमा जोड्दै दर्शकलाई भावनात्मक यात्रा गरायो ।
unnamed 1
कोशी प्रदेश, प्रमुख समाचार (Home), मातृ शोक, हिक्मतकुमार कार्की

कोशीका मुख्यमन्त्रीलाई मातृ शोक

२६ चैत, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ । मुख्यमन्त्री कार्कीका ९१ वर्षीया आमा जानुकादेवी कार्कीको बुधबार साँझ झापा गौरदहस्थित निवासमा निधन भएको हो । मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार एक महिना अगाडि जानुकादेवीको  खुट्टा भाँचिएपछि विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा शल्यक्रिया भएको थियो । स्वर्गीय कार्कीका दुई छोरा र पाँच […]
unnamed 1
इन्द्रमणि पराजुली, कोशी प्रदेश, प्रमुख समाचार (Home), बालेन शाह

बालेनलाई कोशी प्रदेशका मन्त्रीको सुझाव : विधिको शासन स्थापित होस्

१६ फागुन, विराटनगर । नवगठित सरकारले पुराना दलका नेतामाथि धरपकड सुरु गरेपछि कोशी प्रदेश सरकारका प्रवक्ताले केन्द्रीय सरकारलाई विधिको शासन स्थापित गर्न आग्रह गरेका छन् । बालेन शाह नेतृत्वको सरकारले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस तथा तथा पूर्वमन्त्री रमेश लेखक र दीपक खड्कालाई पक्राउ गरेको छ । नयाँ सरकारले पुराना नेतामाथि धरपकड […]
unnamed 1
कोशी प्रदेश, ताप्लेजुङ, पाँचथर, प्रमुख समाचार (Home)

पाँचथर र ताप्लेजुङमा निर्माणाधीन २ पुल भाँचिए

पाँचथरको याङ्बरक गाउँपालिका–२ को मेवाखोलामा र ताप्लेजुङको नेरुवा खोलामा बन्दै गरेका पुल गएरातिको बाढीले भत्काएको हो ।
unnamed 1
कोशी प्रदेश, खोटाङ, राष्ट्रिय समाचार, हलेसी तुवाचुङ नगरपालिका

अस्पताल भवन अलपत्र पारेको भन्दै हलेसी नगरपालिकाले नियन्त्रणमा लियो ठेकेदारको गाडी  

चैत ८ गतेदेखि ठेकेदारको गाडी, गाडीको चाबी र सवारी साधन दर्ता प्रमाण–पत्र नियन्त्रणमा राखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले जानकारी दिइन् ।
unnamed 1
कोशी प्रदेश, जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय समाचार, लुम्बिनी प्रदेश, हावाहुरी

भोलि लुम्बिनीमा र पर्सि कोशीमा तीव्र हावाहुरी चल्ने, सतर्कता अपनाउन अपिल

हावाहुरीको वेग करिब ११९ किलोमिटर प्रतिघण्टाको हुने र त्यसबाट रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुनसक्ने मौसम विज्ञान विभागले जनाएको छ ।
unnamed 1
कोशी प्रदेश, राष्ट्रिय समाचार, श्रम संस्कृति

कोशीमा कांग्रेस-एमालेको मत श्रम संस्कृतिको भन्दा कम

चार महिना अघि गठन भएको श्रम संस्कृति पार्टी पहिलो प्रयासमै राष्ट्रिय पार्टीको रूपमा उदाएको छ । प्रत्यक्षमा ३ तीन सिट जितेको श्रम संस्कृतिले समानुपातिकमा पनि अब करिब ४ सिट जित्ने गरी मत ल्याएको छ ।
unnamed 1
कोशी प्रदेश, प्रतिनिधिसभा निर्वाचन, मत परिणाम, विशेष

कोशी प्रदेश :  रास्वपा र श्रम संस्कृतिको उदयले पुराना दललाई धक्का

कोशी प्रदेशका २८ मध्ये १७ स्थानमा जितेर रास्वपा पहिलो पार्टी बनेको छ भने भर्खरै खुलेको श्रम संस्कृति पार्टीले ३ स्थानमा विजयको झन्डा फहराएको छ ।
Scroll to Top