काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

इजरायल-अमेरिका-इरान युद्ध

Auto Added by WPeMatico

अमेरिकी लडाकु विमान खसालेर इरानले दिएका ४ सन्देश
इजरायल, इजरायल-अमेरिका-इरान युद्ध, राष्ट्रिय समाचार

अमेरिकी लडाकु विमान खसालेर इरानले दिएका ४ सन्देश

२३ चैत, काठमाडौं । मध्यपूर्वमा जारी तनावका बीच इरानले अमेरिकाको एक एफ–१५ ई स्ट्राइक इगल लडाकु विमान खसाल्यो । विमान खसेपछि त्यसमा रहेका चालक दलका सदस्यलाई बचाउन अमेरिकी सेनाले ४८ घण्टा लामो अत्यन्तै जोखिमपूर्ण ‘रेस्क्यु अपरेसन’ चलाउनुपर्‍यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त मिसन सफल भएको र आफ्ना अधिकारीलाई सुरक्षित निकालिएको पुष्टि गरेका छन् । […]
युद्धको निसानामा ठूला इन्धन भण्डारहरू, अमेरिकामै विरोध
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, इजरायल-अमेरिका-इरान युद्ध, इन्धन भण्डार, राष्ट्रिय समाचार

युद्धको निसानामा ठूला इन्धन भण्डारहरू, अमेरिकामै विरोध

६ चैत, काठमाडौं । अमेरिका-इजरायल र इरान युद्धको आज २० औं दिन हो। इरानले बुधबार राति कतारको सबैभन्दा ठूलो ग्यास प्लान्ट ‘रास लाफान’ मा क्षेप्यास्त्र प्रहार गरेको छ। आक्रमणपछि त्यहाँ आगलागी हुनुका साथै ठूलो क्षति भएको छ, जसलाई नियन्त्रण गर्न तत्काल आपत्कालीन टोलीहरू पठाइएको थियो। कतारले यस आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराएको छ। कतारको विदेश मन्त्रालयले सर्वसाधारण र अत्यावश्यक स्थानहरूलाई […]
पेन्टागनले इरान युद्धका लागि माग्यो २०० अर्ब डलर
अन्तर्राष्ट्रिय समाचार, इजरायल-अमेरिका-इरान युद्ध, पेन्टागन, प्रमुख समाचार (Home), ह्वाइट हाउस

पेन्टागनले इरान युद्धका लागि माग्यो २०० अर्ब डलर

५ चैत, काठमाडौं । अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले राष्ट्रपति भवन ह्वाइट हाउससँग इरान युद्धका लागि ठूलो रकम माग गरेको छ । अंग्रेजी अखबार वासिङ्गटन पोस्टमा प्रकाशित समाचारअनुसार पेन्टागनले राष्ट्रपति भवनसँग दुई सय अर्ब अमेरिकी डलरभन्दा बढी रकम माग गरेको हो । अखबारले एक वरिष्ठ प्रशासनिक अधिकारीको हवाला दिँदै पेन्टागनले व्हाइट हाउससँग इरानमा युद्धका कारण […]
इरान युद्धमा कति मारिए अमेरिकी सैनिक ?
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, इजरायल-अमेरिका-इरान युद्ध, प्रमुख समाचार (Home)

इरान युद्धमा कति मारिए अमेरिकी सैनिक ?

३ चैत, काठमाडौं । अमेरिका र इजरायलले मिलेर इरानसँग लडिरहेको युद्धका दौरान मध्यपूर्वमा अहिलेसम्म १३ अमेरिकी सैनिकको मृत्यु भएको छ । अमेरिकी सैन्य अधिकारीले युद्धका क्रममा घाइते हुने अमेरिकी सैनिकको संख्या बढेर करिब दुई सय पुगेको र तीमध्ये कम्तीमा १३ सैनिकको मृत्यु भएको बताएका छन् । मध्य–पूर्वमा २८ फेब्रुअरीबाट अमेरिका–इजरायलले इरानमाथि आक्रमण थालेका हुन् । […]
खाडीमा नेपाली श्रमीकको चीत्कार : भोलि के हुन्छ ? कसरी गुजारा चलाउने ?
इजरायल-अमेरिका-इरान युद्ध, तनाव, त्रसित, नेपाली श्रमिक, फिचर (Home Main), बिजनेस विशेष, रोजगार, विजनेश होम, विजनेश-फिचर, विशेष

खाडीमा नेपाली श्रमीकको चीत्कार : भोलि के हुन्छ ? कसरी गुजारा चलाउने ?

समग्र खाडी क्षेत्र अस्थिर बन्दै जाँदा त्यहाँ कार्यरत लाखौं आप्रवासी श्रमिक, विशेषत: नेपाली समुदाय, असमञ्जस र त्रासमा परेका छन् । खाडी मुलुकहरूमा करिब २० लाख नेपाली श्रमिक कार्यरत रहेको अनुमान छ 
Scroll to Top