काभ्रेपलाञ्चोक
+977-9863403002
१८ श्रावण २०८३ सोमबार

राष्ट्रिय समाचार

unnamed 1
न्यायाधीश, राजीनामा, राष्ट्रिय समाचार, सर्वोच्च अदालत

सर्वोच्चका असन्तुष्ट तीन न्यायाधीशले राजीनामा नदिने

स्रोतले भन्यो, ‘राजीनामा दिएर हिंड्दा पदबाट हटाउन चाहनेलाई नै सहज हुने भएकाले पनि त्यसतर्फ लाग्नुहुन्न भन्ने कुरा आयो ।’
unnamed 1
नीति तथा कार्यक्रम, पर्यटन, पर्यटन प्रमुख, बिजनेस प्रमुख, भिजिट नेपाल २०८५, राष्ट्रिय समाचार, विजनेश होम

‘भिजिट नेपाल २०८५’ मनाइने

आगामी आर्थिक वर्षलाई त्यसको पूर्वतयारीका रूपमा काम गर्ने घोषणा राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन् ।
unnamed 1
एसईई, राष्ट्रिय समाचार

एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?

२८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केहीबेरपछि सार्वजनिक गर्दैछ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, साँझ ८ बजे पत्रकार सम्मेनल गरेर नतिजा सार्वजनिक गरिनेछ । विद्यार्थीले भने ९ बजेपछि नतिजा हेर्नसक्ने उनले बताए । ‘पत्रकार सम्मेलन ८ बजे गर्ने । नतिजा हेर्न ९ बजे मिल्छ’, उनले भने । […]
unnamed 1
नीति तथा कार्यक्रम, राष्ट्रिय समाचार

यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढेर सुनाएका हुन् ।
unnamed 1
एमाले, बालेन, राष्ट्रिय समाचार

 प्रधानमन्त्रीले गरेको कानेखुसीको दृष्य संसदीय रेकर्डबाट हटाउन एमालेको माग

नेकपा एमालेले संसद्‌मा प्रधानमन्त्री बालेन शाहले गरेको कानेखुसीको दृष्य संसदीय रेकर्डबाट हटाउन माग गरेको छ ।
unnamed 1
राष्ट्रिय समाचार, संसद्

संसद्‌मा प्रधानमन्त्री : आफैंले नीति तथा कार्यक्रम दिए, राष्ट्रपतिले पढ्दापढ्दै छोडेर हिंडे

सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बाहिरसम्मै निस्किएर राष्ट्रपति पौडेललाई बिदाइ गरेका थिए । तर राष्ट्रपतिलाई हलले उभिएर बिदाइ गरिरहँदा प्रधानमन्त्री बालेनको कुर्सी भने खाली थियो ।
unnamed 1
नीति तथा कार्यक्रम, राष्ट्रिय समाचार

काठमाडौंमा बस र्‍यापिड ट्रान्जिट कार्यान्वयनमा ल्याइने

सरकारले काठमाडौंमा बस र्‍यापिड ट्रान्जिट (बीआरटी) को विस्तृत डिजाइन र कार्यान्वयन प्रक्रिया सुरु गरिने बताएको छ ।
unnamed 1
अर्थनीति, ग्लोबल ब्रान्डिङ, नीति तथा कार्यक्रम, नेपाली पानी, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, स्वच्छ खानेपानी

नेपाली पानीको ‘ग्लोबल ब्रान्डिङ’ गरिने

‘हिमालयन ओरिजिन सर्टिफाइड वाटर’ अवधारणा अनुरूप नेपाली पानीलाई अन्तर्राष्ट्रिय बजारमा एउटा विशिष्ट ब्रान्डका रूपमा स्थापित गरिने राष्ट्रपति पौडेलले बताए । 
unnamed 1
राष्ट्रिय समाचार, सुरक्षा निकाय

सुरक्षा निकायका कानुनको परिमार्जन गरिने

२८ वैशाख, काठमाडौं । सुरक्षा निकायसँग सम्बन्धीत कानूनहरूको परिमार्जन गरिने बताइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २)८३/८४ को नीति तथा कार्यक्रम उक्त विषय उल्लेख गरिएको  छ । ‘बृहत राष्ट्रिय हितको संरक्षणका लागि सुरक्षा सम्बन्धी नीति तथा कानूनको समसामयिक परिमार्जन गरिनेछ’ नीति तथा कार्यक्रममा उल्लेख छ । अहिले सशस्त्र प्रहरी ऐन, […]
Scroll to Top