काभ्रेपलाञ्चोक
+977-9863403002
१८ श्रावण २०८३ सोमबार

राष्ट्रिय समाचार

unnamed 1
कुलिङ पिरियड, निजामती कर्मचारी, राष्ट्रिय समाचार

निजामती कर्मचारीलाई कुलिङ पिरियड, दलमा आवद्ध भए सेवाबाट बर्खास्त

२८ वैशाख, काठमाडौं । सरकारले निजामती कर्मचारीलाई राजीनामा वा अवकाशपछि अर्को सार्वजनिक पदमा जिम्मेवारी लिन निश्चित समय रोक्ने (कुलिङ पिरियड) राख्ने भएको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । दलमा आवद्ध भएमा सेवाबाट बर्खास्त गर्ने नीति अवलम्बन गर्ने पनि सरकारको […]
unnamed 1
अर्थनीति, नीति तथा कार्यक्रम, बिजनेस विशेष, रणनीतिक साझेदार, राष्ट्रिय समाचार, विजनेश होम, सार्वजनिक संस्थान

सरकारको घोषणा : सार्वजनिक संस्थानमा रणनीतिक साझेदार भित्र्याइने, विनिवेश प्रक्रिया अघि बढाइने

सरकारको सेयर र ऋण लगानी रहेका अधिकांश सार्वजनिक संस्थान नोक्सानमा रहेकाले तिनको बोझ कम गर्न सरकारले विभिन्न विकल्प अघि सारेको छ ।
unnamed 1
राष्ट्रिय समाचार, सीमा विवाद

सीमा विवादको समाधान कूटनीतिक माध्यमबाट गरिने

२८ वैशाख, काठमाडौं । सरकारले सीमा विवादको समाधान कूटनीतिक माध्यमबाट गरिने घोषणा गरेको छ । सरकारका तर्फबाट सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा नीति तथा कार्यक्रम पेश गरेका छन् । ‘सीमा विवादको समाधान कूटनीतिक माध्यमबाट गरिने छ’ राष्ट्रपतिले भनेका छन् । नेपाल सरकारले सन्तुलित कूटनीति अपनाउने उल्लेख गरे । छिमेकी र मित्र राष्ट्रहरूसँग बहुपक्षियताको आधारमा […]
unnamed 1
प्रधानमन्त्री, राष्ट्रपति, राष्ट्रिय समाचार

राष्ट्रपतिले नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्रीको कुर्सी खाली

राष्ट्रपति पौडेलले एक घण्टादेखि नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह भने बैठक हलबाट बाहिरिएका छन् ।
unnamed 1
३० हजार मेगावाट विद्युत्, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम

आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन लक्ष्य, मुआब्जाको सट्टा सेयर

२८ वैशाख, काठमाडौं । सरकारले आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा  सोही विषयलाई समेटिएको छ । संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने ‘आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन लक्ष्य हासिल गर्न ऊर्जा बन्ड निष्कासन तथा वातावरण सम्बन्धी […]
unnamed 1
बन्दोबस्तीका सामान, रामचन्द्र पौडेल, राष्ट्रिय समाचार, सुरक्षा निकाय

सुरक्षा निकायका बन्दोबस्तीका सामान स्वेदशमै उत्पादन गर्ने नीति अवलम्बन गरिने

‘नेपाली सेना साथै सुरक्षा निकायका बन्दोबस्तीका सामानहरु स्वदेशमै उत्पादन गर्ने र वाह्य निर्भरतालाई बिस्तारै कम गर्दै लगिने छ,’ राष्ट्रपति पौडेलले भने ।
unnamed 1
बिजनेस प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम, सडक पूर्वाधा

सडक पूर्वाधार निर्माणलाई तीव्रता दिने सरकारको घोषणा

२८ वैशाख, काठमाडौं । सरकारले हुलाकी, पुष्पलाल तथा उत्तरदक्षिण राजमार्ग जस्ता सडक पूर्वाधार निर्माणमा तीव्रता दिने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले यी राजमार्गको स्तरोन्नति र विस्तार तीव्र बनाउने बताए । द्रुतमार्ग शीघ्र सम्पन्न गर्ने घोषणा उनले गरे । सबै स्थानीय […]
unnamed 1
नीति तथा कार्यक्रम, राष्ट्रिय समाचार, विपद् उद्धार

विपद् उद्धारलाई प्रतिक्रियामुखी नभई पूर्वतयारीमुखी बनाइने

खोज उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन वटै सुरक्षा निकायम सम्मिलित एकीकृत मापदण्ड कमान्ड बनाएर काम गरिने बताइएको छ ।
unnamed 1
राष्ट्रिय समाचार, वाणिज्य सम्मेलन

अन्तर्राष्ट्रिय वाणिज्यसम्बन्धी सम्मेलन हुँदै

समकालीन वाणिज्यका मुद्दाहरुसँग सम्बन्धित दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन जेठ १ र २ गते ललितपुरमा हुने भएको छ ।
Scroll to Top