रामबहादुर थापाले रास्वपाको उदय, जेनजी आन्दोलनका क्रममा देखिएका दृष्य र नेपाली सेनाबारे प्रश्न उठाए । विशेषगरी सेनाबारे गरिएको प्रश्नलाई अर्थपूर्ण मानिएको छ ।
मंगलबार दुई जना सांसदले नियमापत्ति उठाउनै पाएनन् । यससँगै कुनै सदस्य बोलिरहेका बेला मात्रै अर्को सदस्यले नियमापत्ति गर्न पाउने हो वा पछि पनि नियमापत्ति गर्न पाउने हो भन्ने प्रश्न उब्जिएको हो ।
स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार स्वास्थ्य बीमा पुनर्संरचनाको मुख्य उद्देश्य अहिलेको बीमा प्रणालीमा देखिएको आर्थिक भार घटाउनु, सेवा प्रभावकारी बनाउनु र जनताले पाउने आधारभूत स्वास्थ्य सेवाभन्दा माथिका स्वास्थ्य सहज रूपमा सेवा प्रदान गर्नु हो ।
संविधान संशोधनका लागि बहसपत्र तयार तयार गर्न सरकारी पक्ष क्रियाशील भइरहँदा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसपनि त्यही मुद्दामा कार्यदल बनाएर समानान्तर रुपमा सक्रिय बनेको छ ।
३० वैशाख, दमौली (तनहुँ) । तनहुँको देवघाट गाउँपालिका-४ मा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको पूर्णस्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेडले सुरुङ निर्माणका लागि आर.के. हाइड्रो इञ्जिनियरिङ एण्ड एशोसिएट्स प्रालि काठमाडौँसँग ठेक्का सम्झौता गरेको छ । विसं २०८० फागुन ७ गते सम्पन्न ठेक्का सम्झौतापछि विस्फोटक […]
३० वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर, अष्ट्रेलियन डलर र युरोको मूल्य बढेको छ । युके पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क र क्यानेडियन डलरको मूल्य भने आज घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३१ पैसा निर्धारण […]
२९ वैशाख, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले अध्यादेश मार्फत आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको पदाधिकारी र परिषद सदस्यहरू पदमुक्त गरिएकोप्रति असहमति जनाएको छ । नेफिनले पदमुक्त गरिएका परिषद् सदस्यहरूको पुनर्बहालीको माग राखेको छ । राजनीतिक नियुक्ति नभएर सम्बन्धित जातिगत संस्थाको सामूहिक निर्णयबाट सिफारिस भएर नियुक्त भएका परिषद सदस्यहरू पदमुक्त गरिन नहुने नेफिनको […]
२९ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहितका उच्च पदस्थलाई ज्यान मार्ने धम्की दिने कार्यमा संलग्न भएको आरोपमा तीन जनाविरुद्ध मुद्दा दर्ता भएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको हो । प्रहरीले काभ्रेको तेमाल–१ घर भएका प्रकाश पाठक र झापाको बुद्धशान्ति गाउँपालिका–२ […]