बाजुरा, राष्ट्रिय समाचार, वडा सदस्यबाजुरामा भिरबाट खसेको ढुंगा लागेर वडा सदस्यको मृत्यु २९ बैशाख २०८३ घटना अहिले साँझ साढे पाँच बजेतिरको रहेको जिप्रका बाजुराका सूचना अधिकारी इन्स्पेक्टर नरेशबहादुर शाहीले जानकारी दिए ।