प्रहरीका अनुसार २३ गते पक्राउ परेका १६ वर्षीय युवकले इनिसासँग शारीरिक सम्पर्कपछि अत्यधिक रक्तश्राव भएको र उनी अचेत भएपछि अरु तीन जना साथीहरूलाई बोलाएर सहयोग मागेको बयान दिएका छन् । तर मृतकको परिवारले भने सामूहिक बलात्कारपछि मृत्यु भएको भन्दै कर्तव्य ज्यान तथा जबरजस्ती करणीको जाहेरी दिएको छ ।
२७ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले इलाम–१ र गोरखा–१ मा जारी समानुपातिकतर्फको गणना अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले भने, ‘इलाम–१ र गोरखा–१ को गणना अब एकछिनमा सकिँदैछ ।’ मतगणनाको पछिल्लो परिणामअनुसार प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]
ट्रम्पले पुटिनले इरान युद्ध अन्त्य गराउन सहयोग गर्ने प्रस्ताव गरेको बताएका छन् । तर उनले पुटिनलाई यदि रुस–युक्रेन युद्ध अन्त्य गराउन सहयोग गरे त्यो अझ राम्रो हुने बताएका थिए ।
२७ फागुन, काठमाडौं । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो परिणाम अनुसार प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५१ लाख बढी मत पाइसकेको छ । अब केही मतगणना मात्रै बाँकी छ । रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत पाएको छ । दोस्रोमा […]
काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशपछि देशभरका रेस्टुरेन्ट तथा होटलहरूले ग्यास आपूर्ति रोकिँदा व्यापक रूपमा व्यवसाय बन्द हुन सक्ने चेतावनी दिएका छन् । भारत विश्वकै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हो र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) […]
२६ फागुन, काठमाडौं । इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणका कारण संयुक्त अरब इमिरेट्स (यूएई) मा हालसम्म ६ जनाको मृत्यु भएको छ भने १२२ जना घाइते भएका छन् । मृत्यु हुनेहरूमा एक जना नेपाली, २ जना पाकिस्तानी, १ जना बंगलादेशी र १ जना यूएईको नागरिक रहेका छन् । यूएईको रक्षा मन्त्रालयले हरेक दिन घटनाबारे जानकारी […]
२६ फागुन, बागलुङ । नेकपा एमाले बागलुङ नगर कमिटीका अध्यक्ष रामकृष्ण शर्माले अध्यक्ष पदबाट नैतिकताका आधारमा राजीनामा दिएका छन् । एमाले उम्मेदवारलाई जिताउन नसकेको र एमालेको राजनीतिमा उत्साह ल्याउन नसकेको आत्माआलोचना गर्दै उनले नगर कमिटिका उपाध्यक्षलाई सम्वोधन गरेर औपचारिक रूपमा राजीनामा पत्र पेस गरेका हुन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बागलुङ क्षेत्र […]