काभ्रेपलाञ्चोक
+977-9863403002
११ भाद्र २०८३ बिहीबार

इनिसा हत्या प्रकरण

Auto Added by WPeMatico

unnamed 1
इनिसा हत्या प्रकरण, प्रमुख समाचार (Home)

इनिसा हत्या प्रकरणको विरोधमा आज पनि प्रदर्शन

३० फागुन, काठमाडौं । इनिसा विक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै युवाहरूले शनिबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । इनिशा बिक हत्या प्रकरणको निष्पक्ष छानबिन गर्दै दोषिलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै युवाहरूको एक समूहले शनिबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले बलात्कारीलाई फाँसी दिने कानुन बनाउन माग […]
unnamed 1
इनिसा हत्या प्रकरण, राष्ट्रिय समाचार

इनिसा हत्या प्रकरण : माइतीघरमा न्याय माग गर्दै प्रदर्शन (तस्वीरहरू)

गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसाको फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको थियो ।
unnamed 1
इनिसा हत्या प्रकरण, राष्ट्रिय समाचार, सीआईबी

इनिसा हत्या प्रकरणको थप अनुसन्धान सीआईबीले गर्ने 

२८ फागुन, सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विक घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ । सुर्खेत प्रहरीले बुधाबार उक्त घटनाको थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको थियो । प्रहरी निरीक्षकको कमान्डमा ब्यूरोको विज्ञ टोली शुक्रबारसम्म वीरेन्द्रनगर आइपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम डीएसपी मोनजंग बुढथापाले जानकारी […]
unnamed 1
इनिसा हत्या प्रकरण, प्रचण्ड, प्रमुख समाचार (Home)

इनिसा बिकको हत्याको छानबिन गरेर दोषीलाई कारबाही गर्न प्रचण्डको माग

२८ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले इनिसा बिकको हत्याको छिटो छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । सुर्खेतमा १६ वर्षीय बालिका इनिसा बिकमाथि भएको सामूहिक बलात्कार र जघन्य हत्याको अपराधिक घटनाले मर्माहत बनाएको उल्लेख गर्दै उनले मृतक बालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा  समवेदना व्यक्त गरेका […]
unnamed 1
इनिसा हत्या प्रकरण, राष्ट्रिय समाचार

इनिसा हत्या प्रकरणको पोस्टमार्टम रिपोर्टमा के छ ?

२७ फागुन, सुर्खेत । वीरेन्द्रनगर–१ मा बस्दै आएकी सुर्खेतकी १६ वर्षीय बालिका इनिसा विकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । पोस्टमार्टम रिर्पोट र पीडकको बयानपछि प्रहरी उनको बलात्कारपछि हत्या भएको निष्कर्षमा पुगेको हो । गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा मृत फेला परेकी थिइन् […]
unnamed 1
इनिसा हत्या प्रकरण, राष्ट्रिय समाचार

इनिसा मृत्यु प्रकरण : बुवा दुबईमा अलपत्र, आमा सुर्खेतमा विक्षिप्त

प्रहरीका अनुसार २३ गते पक्राउ परेका १६ वर्षीय युवकले इनिसासँग शारीरिक सम्पर्कपछि अत्यधिक रक्तश्राव भएको र उनी अचेत भएपछि अरु तीन जना साथीहरूलाई बोलाएर सहयोग मागेको बयान दिएका छन् । तर मृतकको परिवारले भने सामूहिक बलात्कारपछि मृत्यु भएको भन्दै कर्तव्य ज्यान तथा जबरजस्ती करणीको जाहेरी दिएको छ ।
Scroll to Top