काभ्रेपलाञ्चोक
+977-9863403002
८ भाद्र २०८३ सोमबार

राष्ट्रिय समाचार

unnamed 1
ट्रेडमार्क, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, व्यापारिक चिन्ह

विश्वप्रसिद्ध ब्रान्डको नक्कल गर्ने नेपाली उद्योगलाई सरकारको ७ दिने अल्टिमेटम

४ चैत, काठमाडौं । नेपालमा आफ्नो ट्रेडमार्क (व्यापारिक चिन्ह) चोरी भएको भन्दै कोकाकोला, जुम, ह्युगो बोस जस्ता विश्वप्रसिद्ध बहुराष्ट्रिय कम्पनीहरूले उजुरी हालेपछि उद्योग विभागले आरोपित स्वदेशी कम्पनीसँग स्पष्टीकरण माग गरेको छ । यसअघि विभागले पठाएको म्याद सूचनालाई बेवास्ता गरी कुनै जवाफ नफर्काएका विभिन्न ११ वटा नेपाली उद्योग तथा कम्पनीलाई विभागले अहिले फेरि ७ दिनभित्र सप्रमाण […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, कार विष्फोट, राष्ट्रिय समाचार

भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु

४ चैत, काठमाडौं । भारतको मध्य प्रदेश राज्यमा पर्ने इन्दौरमा विद्युत शर्ट हुँदा भएको आगलागीमा परी सात जनाको मृत्यु भएको छ । बुधवार बिहानै भएको घटनामा तीन जना गम्भीर घाइते भएका छन् । इन्दौरको बंगाली चौराहनजिकै रहेको कोलोनीमा बिहान ४ बजे घटना भएको हो । घटनाका बेला अधिकांश मानिसहरू आ–आफ्नो घरमा सुतिरहेका थिए । इन्दौरका […]
unnamed 1
राष्ट्रिय समाचार, रुपनी गाउँपालिका, सप्तरी

सप्तरीमा घर भएको जग्गालाई ‘नभएको’ सिफारिस, अख्तियारले थाल्यो अनुसन्धान

अख्तियारको छानबिन सुरु भएपछि वडाध्यक्ष यादवले आफ्नो सिफारिसमा त्रुटि भएको स्वीकार गर्दै भूमिसुधार तथा मालपोत कार्यालयलाई पत्र लेखेकी छन् ।
unnamed 1
कानून निर्माण, राज्य संयन्त्र, राष्ट्रिय समाचार

समस्या थप्ने कानून कसले, किन र कसरी बनाउँछ ?

सत्तरीको दशकमा संविधान बन्नु र राज्य पुनर्संरचना हुनु आफैंमा ऐतिहासिक उपलब्धि थियो, तर त्यसपछि आवश्यक पर्ने कानूनी सुधारको लामो यात्रा शुरु नै हुन सकेन ।
unnamed 1
गुल्मी, राष्ट्रिय समाचार

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

४ चैत, गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार मदाने गाउँपालिका–१ अग्लुङ फेदीका ३५ वर्षीय सालिकराम चन्दको मृत्यु भएको हो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी उनको तम्घास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, जो केन्ट, डोनाल्ड ट्रम्प, राष्ट्रिय समाचार

को हुन् जो केन्ट ? ट्रम्पसँग असहमति देखाउँदै किन दिए राजीनामा ?

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गरिएको राजीनामा पत्रमा केन्टले इरानसँगको युद्धप्रति गम्भीर असहमति जनाएका छन् ।
unnamed 1
अभिमुखीकरण, राष्ट्रिय समाचार, रास्वपा

रास्वपा अभिमुखीकरण : योग-ध्यानसँगै दोस्रो दिनको कक्षा सुरु, रविको मन्तव्यसँगै समापन हुने

रास्वपाका अनुसार कार्यक्रममा सांसदहरूलाई नेपालको संवैधानिक व्यवस्था, संसद् सञ्चालन प्रणाली, विधायन प्रक्रिया, सुशासन र पारदर्शिताका मापदण्ड, नीति विश्लेषण, जनप्रतिनिधिको आचरण, सञ्चार तथा सार्वजनिक उत्तरदायित्व जस्ता विषयहरूमा जानकारी प्रदान गरिने छ ।
unnamed 1
भ्रष्टाचार नियन्त्रण, राष्ट्रिय समाचार, सरकार, सुशासन अध्ययन समिति

‘छरितो सेवा प्रवाह, विद्युतीय शासन प्रणाली र भ्रष्टाचार नियन्त्रण अबको प्राथमिकता’

जेनजी आन्दोलनको माग सम्बोधनका लागि अध्ययन गर्न गठित समितिले सेवा प्रवाह, शासकीय सुधार र भ्रष्टाचार नियन्त्रण जस्ता विषयलाई प्राथमिकतामा राखी अब बन्ने सरकारले काम गर्नुपर्ने सुझाव दिएको छ ।
unnamed 1
निर्वाचन, नेकपा एमाले, प्रतिनिधिसभा निर्वाचन, राष्ट्रिय समाचार, सिफारिस

एमालेमा समस्या माथि, समीक्षा तल

तत्काल सचिवालय अथवा केन्द्रीय कमिटी बैठक बोलाउने संकेत नगरेको एमालेले कार्यकर्ता तहबाट समीक्षा थाल्ने शैली अपनाएको छ ।
Scroll to Top