राष्ट्रिय समाचार, रुपनी गाउँपालिका, सप्तरीसप्तरीमा घर भएको जग्गालाई ‘नभएको’ सिफारिस, अख्तियारले थाल्यो अनुसन्धान ४ चैत्र २०८२ अख्तियारको छानबिन सुरु भएपछि वडाध्यक्ष यादवले आफ्नो सिफारिसमा त्रुटि भएको स्वीकार गर्दै भूमिसुधार तथा मालपोत कार्यालयलाई पत्र लेखेकी छन् ।